Logo
राष्ट्रिय

किन बढिरहेको छैन बिजुलीको माग ?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २८ कात्तिक: पछिल्ला दिनमा देशभित्र बिजुलीको माग बढ्न नसकेको देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभित्रको कूल बिजुलीको माग एक हजार ३२२ मेगावाट

विस्तृत पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थीको व्यापक प्रदर्शन

काठमाडौँ, २८ कात्तिक। पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा अखिल क्रान्तिकारीले व्यापक प्रदर्शन गरेको छ । अखिल क्रान्तिकारीले काठमाडौंको घन्टाघर अगाडि व्यापक प्रदर्शन गरेको हो। उनीहरुले पेट्रोलियम पदार्थमा मूल्यवृद्धिको विरोधमा घन्टाघर क्षेत्रमा

रसुवागढी नाकामा पार्किङ निर्माण सुरु

रसुवा, २८ कात्तिक: नेपाल–चीनबीचको उत्तरीनाका रसुवागढी क्षेत्रमा पूर्वाधारको थप व्यवस्था गर्न गृहकार्य अगाडि बढेको छ । रसुवागढी प्रवेशद्वारको भागलाई फराकिलो बनाई सामान ढुवानी गर्ने ट्रक तथा कन्टेनर पार्किङस्थलको बनाउन लागिएको

आज विश्व मधुमेह दिवसः गाउँ पनि असुरक्षित रहेनन्

काठमाडौं, कार्तिक २८ । सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन

राष्ट्रिय जनगणनाः सभामुखको विवरण सङ्कलन

काठमाडौँ, २७ कात्तिक: राष्ट्रिय जनगणनाका लागि सभामुख अग्निप्रसाद सापकोटाको व्यक्तिगत तथा पारिवारिक विवरण सङ्कलन गरिएको छ । जनगणना सञ्चालन संयोजन समितिका राष्ट्रिय संयोजक डा रामकुमार फुँयालको नेतृत्वमा केन्द्रीय तथ्याङ्क विभागका

सर्वोच्चको मुल गेटमा आइतबार पनि बारले धर्ना दिने

काठमाडौँ, २७ कात्तिक। नेपाल बार एशोसियसनले आइतबारपनि सर्वोच्च अदालतको मुलगेट अगाडि धर्ना दिने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको बारले जबरालाई सर्वोच्चमा प्रवेश निषेध गर्ने

किसानलाई जग्गाको मालिक बनाउने गरी कानुन तर्जुमा गरिने

– राजाराम कार्की काठमाडौँ, २७ कात्तिक : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय किसानलाई जग्गाको मालिक बनाउने गरी कानुन बनाउन जुटेको छ । गुठी–मोहीहरूको हितमा सबैका धर्म, संस्कार र

विद्युतीय बस सञ्चालन प्रक्रिया अन्योलमा

वाग्मती, २७ कात्तिक: राजनीतिक उतारचढाव र पटकपटक सरकारको परिर्वतनले वाग्मती प्रदेश सरकारको विद्युतीय बस खरिद र सञ्चालनको प्रक्रिया अन्योलमा परेको छ । आर्थिक वर्ष २०७६-७७ देखि विद्युतीय बसलाई प्रदेश सरकारको

क्षतिको विवरण सङ्कलन नहुँदा राहतमा ढिलाइः किसान चिन्तित

–विनोदसिंह विष्ट बैतडी, २७ कात्तिक : गत असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको अविरल वर्षाका कारण बैतडीमा ठूलो जनधनको क्षति भएको छ । जिल्लामा वर्षाका कारण पहिरो खस्दा चार जनाको

चौँसठ्ठी विद्यार्थीलाई स्काउट पोसाक

सिमकोट, २७ कात्तिक: हुम्लाको सिमकोट गाउँपालिका स्काउट कमिटी ले ६४ विद्यार्थीलाई स्काउटको पोसाक वितरण गरेको छ । उक्त कमिटीको आयोजना तथा वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश स्काउट कार्यालयसुर्खेतको सहयोगमा मानसरोवर उच्च मावि

पर्वतका २२ सय कोभिड प्रभावितले सरकारको राहत पाउने

पर्वत, २७ कात्तिक: पर्वतका झण्डै दुई हजार २०० कोभिड–१९ प्रभावित परिवारले सरकारको सहयोग पाउने भएका छन् । जिल्लाका सातवटा स्थानीय तहका दुई हजार १८८ कोरोना प्रभावित परिवारले सरकारबाट राहत रकम

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातक तहको पढाइको तयारी

धनुषा, कार्तिक २७ । प्रदेश २ को मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विषयको स्नातक तहको पठन पाठन गर्ने तयारी पूरा गरेको छ । प्रतिष्ठानका उपकुलपति डा राम केवल साहले गत