Logo
राष्ट्रिय

बसको ठक्करबाट माओवादी केन्द्रका केन्द्रीय सदस्य बञ्जाडेको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, ८ मंसिर। बसको ठक्करबाट नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज रामप्रसाद बन्जाडेको सवारी दुर्घटनामा मृत्यु भएको छ । बन्जाडेलाई रुपन्देहीको जितगढीमा

विस्तृत पढ्नुहोस
वकिलहरुको दादागिरी बढ्दो, रामशाहपथको आन्दोलन तुहिएपछि निषेधित क्षेत्र बालुवाटारमा मार्चपास गर्ने घोषणा

काठमाडौं, ७ मंसिर । नेपाल बार एशोसिएशनको आन्दोलन कमजोर भएपछि अहिले बारका पदाधिकारीले राजनीतिक दल गुहार्न थालेका छन् । हिजोबाट उनीहरुले संसद्मा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई भेटेका हुन् । आजबाट

देउवा महाधिवेशन प्रतिनिधिमा निर्वाचित, अरू को को भए निर्वाचित (सूचिसहित)

डडेल्धुरा, मंसिर ७ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४ औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। गृहजिल्ला डडेल्धुरामा भएको सातौं जिल्ला अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा

आउँदो निर्वाचनमा चितवनबाट उम्मेदवार बन्छुः प्रचण्ड

चितवन, मंसिर ७ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन् । चितवन भूमिगत संयोजनात्मक जल सिँचाइ आयोजना,

अफ्ताब आलमको पक्षमा बहस गर्ने शम्भु थापाहरुको अब खैरियत छैन भन्दै माईतीघरबाट चेतावनी (भिडिओसहित)

काठमाडौं, ६ मंसिर । गलत अभिष्ट राखेर बारको आन्दोलन गर्दै न्यायालयलाई अस्तव्यस्त गरिएको भन्दै स्वतन्त्र कानून व्यवसायीहरु र सचेत युवाहरुले आज काठमाडौंमा बृहत्त विरोध प्रदर्शन गरेका छन् । उनीहरुले नयाँबानेश्वरस्थित्

नेपाल बार एशोसिएशन दलका नेता गुहार्दै, उता नयाँ बानेश्वरमा बारको अन्दोलनको विरुद्धमा बृहत्त प्रदर्शन

काठमाडौं, ६ मंसिर । नेपाल बारको आन्दोलनको विरुद्धमा जनमत बढ्दै गएको छ। स्वतन्त्र कानून व्यवसायीहरुले नै बारको आन्दोलन गलत नियत र उद्देश्य राखेर गरिएको भन्दै बारको आन्दोलनविरुद्ध अर्को प्रदर्शन सुरु

अब इलामबाटै चालक अनुमतिपत्र (लाइसेन्स)लिन सकिने

इलाम, ६ मंसिर । अबदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा इलामबाट दिन पाइने भएको छ । पुर्वी पहाडी जिल्लाका सेवाग्राहीलाई सहज बनाउनको लागि इलाम यातायात व्यवस्था सेवा कार्यालयमा नै

काठमाडौंबाट अब मुम्बई, बनारस उडान हुने

काठमाडौं, ६ मंसिर । कोरोना भाइरस महामारीको कारण लामो समयदेखि बन्द भएकोे काठमाडौंदेखि मुम्बई, बेग्लोर र बनारस उडान पुःन सञ्चालन हुने भएको छ । नेपालको वायुसेवा निगमलाई ५६ वटा उडान

फेवाताल किनारका पाँच रेष्टुरेण्ट जलेर नष्ट

पोखरा, मंसिर ६ । पोखराको फेवाताल किनारमा आगलागी भएको छ । आगलागीबाट ताल किनारमा रहेका रेष्टुरेण्ट जलेर नष्ट भएका छन् । बैदाम प्रहरीका अनुसार आज बिहान ३ बजेदेखि आगो लाग्न

रामदेव बाबाको योगा शिविरमा पर्यटनमन्त्री आलेसहित १ हजार बढिलाई गुर्जोको चिया सेवा (फोटोफिचर)

काठमाडौं, ५ मंसिर । गुर्जो अभियन्ता कमलबहादुर राजलवटले पशुपतिनाथ मन्दिर परिसरस्थित हंशमण्डपमा आज (आइतबार) सञ्चालित एकदिने योग शिविरमा सहभागीहरुलाई गुर्जोको चिया सेवा गरेका छन् । राजलवटका अनुसार शिविरमा सहभागी एक

स्वतन्त्र कानून व्यवसायीद्धारा निरन्तर देशव्यापी निशुल्क बहस/पैरवीमा सहभागी हुन आव्हान

काठमाडौं, ५ मंसिर । स्वतन्त्र कानून व्यवसायी अभियानले निरन्तर देशव्यापी निशुल्क बहस÷पैरवीमा सहभागी हुन आफ्ना सञ्जालमा रहेका मुलुकभरिका कानून व्यवसायीहरुलाई आव्हान गरेको छ । बारले देशभरिका अदालतमा बहस नगर्न आफ्नो

युवा सङ्घद्वारा ६० जिल्लामा कमिटी विस्तार, बाँकी जिल्लामा चाँडै गरिने

काठमाडौं, ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) निकट युवा सङ्घले ६० जिल्लामा कमिटी गठन गरेको छ । बाँकी ११ जिल्लामा सदस्यता वितरण गरी चाँडै कमिटी गठन गरिने जनाइएको छ