धनुषा, २ मङ्सिर: प्रदेश नं २ का चार मन्त्रालयमा महिनौँदेखि सचिव नहुँदा प्रदेश सरकारको कामकाज प्रभावित बनेको छ । सचिवविहीन हुने मन्त्रालयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित
तुलसीपुर, २ मङ्सिर: लामो समयदेखि हुन नसकेको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन हुने पक्का भएको छ । उच्च अदालत तुलसीपुरले पत्र प्राप्त भएको एक महिनाभित्रमा आर्थिक प्रतिवेदन पारित
पर्वत, २ मंसिर । नेपाली कांग्रेसको आगामी जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेका लागि रु ५० हजार शुल्क तोकिएको छ । नेपाली कांग्रेसको बुधबार सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न
काठमाडौं, १ मंसिर । शताब्दी पुरुष सत्यमोहन जोशीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनको सफलताको लागि शुभकामना दिएका छन्
काठमाडौं, ३० कार्तिक । युरोप भ्रमणपछि स्वदेश फर्किएका राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष आराम तामाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका नेता तथा कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन् । उनलाई रिसिभ गर्न अध्यक्ष
–सञ्चिता घिमिरे काठमाडौँ, ३० कात्तिक: नेपालको पहिलो सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ । निर्माण सुरु भएको दुई वर्ष बित्दा नागढुङ्गा सुरुङमार्ग आयोजनामा अरु विभिन्न संरचनाको निर्माणसँगै एक हजार ८१२
डोटी, ३० कात्तिक: नेपाली कांग्रेसको पार्टी जिल्ला सभापति तथा अन्य पदाधिकारीका लागि जिल्लामा कांग्रेस नेताहरुबीच रस्साकस्सी सुरु भएको छ । पार्टी सभापतिको उम्मेदवारको आकाङ्क्षी भएको जानकारी दिन अहिले केन्द्रदेखि जिल्ला
पाँचथर, ३० कात्तिक: सांसद वसन्तकुमार नेम्वाङसहित नेकपा (एमाले)का नेता तथा जनप्रतिनिधिको टोलीले बाढीपहिरोमा परी मृत्यु भएका तथा बेपत्ताका परिवारसँग भेटघाट गरेका छन् । यस क्रममा एमाले पाँचथरले पार्टीका तर्फबाट मृतकका
–कालिका खड्का काठमाडौँ, ३० कात्तिक: राज्यका प्रत्येक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्था भए पनि न्याय क्षेत्रमा अहिले पनि महिलाको सङ्ख्या न्यून छ । पछिल्लो समयमा भने महिला आकर्षण
परासी, ३० कात्तिक: सात सय बिघाभन्दा बढी जमिनमा सिँचाइ सुविधा पु¥याउने गरी नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सरावल गाउँपालिकामा दङ्गिया–पेटबन्हिया सिँचाइ आयोजनाको निर्माण सुरुआत भएको छ । सिँचाइका लागि आकाशे पानी
मुगु, ३० कात्तिक: गए राति मुगु जिल्ला सदरमुकाम गमगढीमा आगलागी हुँदा २० घर जलेर खरानी हुनाका साथै करोडौँको धनमाल क्षति भएको छ । राति १२ बजे सदरमुकाम गमगढीको तल्लो बजारमा
खोटाङ, ३० कात्तिक: नेपाली कांग्रेसको १४औँ महाधिशेवनको मिति नजिकिएसँगै सातौँ जिल्ला अधिवेशनका लागि नेताले धमाधम आ–आफ्नो उम्मेदवारी घोषणा गर्न थालेका छन् । कतिपयले समूह बनाएर र कतिपयले व्यक्तिगत रुपमा पोष्टर