Logo
राष्ट्रिय

चालक अनुमतिपत्रको अनलाइन फारम पुनः अवरुद्ध

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १६ कात्तिक: चालक अनुमतिपत्रको अनलाइन फारम सुरु भएको केही दिनमा नै प्राविधिक कारणले गर्दा अवरुद्ध भएको छ । कात्तिक ८ गते चालक अनुमतिपत्रको अनलाइन

विस्तृत पढ्नुहोस
कर्णाली करिडोरमा पाँच पुल बन्ने

काठमाडौँ, १६ कात्तिक: उत्तर–दक्षिण करिडोर अन्तर्गतको कर्णाली करिडोरमा चालू आवमा पाँच पुल निर्माणका लागि ठेक्का प्रक्रिया हुने भएको छ । हालसम्म एउटा मात्रै पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएकोमा चालू

वर्षा र बाढीले ४१ करोडको क्षति

विराटनगर, १६ कात्तिक: कात्तिकको पहिलो सातापरेको वर्षा र बाढीले मोरङमाकूल रु४१ करोड ६१ लाख बराबरको क्षति भएको छ । त्यहाँका चार नदीको बाढीले अत्यधिक क्षति पु¥याएको हो । कोशी बक्राहा

सरकारले जनअपेक्षाका आधारमा काम गर्छ : मन्त्री खड्का

गण्डकी, १५ कात्तिक: गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुमार खड्काले प्रदेश सरकारले जनताका समस्यालाई उच्च प्राथमिकता राखेर काम गरिरहेको बताएका छन् । महेन्द्र गुफा चमेरे गुफा पर्यटकीय विकास

रातोढुङ्गामा निर्माणाधीन सवस्टेशन अलपत्र अवस्थामा

म्याग्दी, १५ कात्तिक: मालिका गाउँपालिका–६ रातोढुङ्गामा निर्माणाधीन सवस्टेशन अलपत्र परेको छ । तीन वर्षअघि नै सम्पन्न हुनुपर्ने ३३÷११ केभी क्षमताको सव स्टेशन अझै पूरा नभएको हो । सव स्टेशन निर्माणमा

दुई लाख मात्रा खोप माल्दिभ्सबाट आइपुग्यो

काठमाडौँ, १५ कात्तिक: माल्दिभ्सबाट कोरोना भाइरसविरुद्धको खोप एस्ट्राजेनिका नेपाल आइपुगेको छ । माल्दिभ्स सरकारले नेपाललाई अनुदानमा उपलब्ध गराएको दुई लाख एक हजार ६०० मात्रा खोप गए राति काठमाडौँ आइपुगेको हो

वर्षा र बाढीले औद्योगिक क्षेत्रमा दुई अर्बभन्दा बढीको क्षति

विराटनगर, १५ कात्तिक : अप्रत्यासित बदलावका कारण यही कात्तिक १ देखि ३ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीबाट सुनसरी–मोरङ, विराटनगर–कटहरी औद्योगिक करिडोरका उत्पादनमूलक उद्योग प्रतिष्ठानमा नराम्रो गरी प्रभाव परेको

माओवादीप्रति जनताको विश्वास बढिरहेको छ : प्रचण्ड

काठमाडौँ, १५ कात्तिक: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीले लिएको विचार, नीति तथा कार्यक्रमका कारण माओवादीप्रति जनताको विश्वास बढिरहेको बताएका छन् । पार्टीको कीर्तिपुर नगर समितिले विभिन्न चाडपर्वका

एमाले महाधिवेशनमा पाँच लाख सहभागी हुने

चितवन, १५ कात्तिक: नेकपा (एमाले) स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले यहाँ गर्न लागिएको पार्टीको महाधिवेशनमा पाँच लाख नेता कार्यकर्ता उद्घाटन सत्रमा सहभागी हुने बताएका छन् । आज पत्रकारसँग कुराकानी गर्दै

स्थलगत अवलोकन पछि मात्रै योजना कार्यान्वयनमा लैजान्छु : मन्त्री थापा

गलकोट, १५ कात्तिक: गण्डकी प्रदेश सरकारका वन वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापाले यसअघिको सरकारले गरेका राम्रा योजनालाई प्राथमिकता दिएर अगाडि बढ्ने बताएका छन् । प्रेस सेन्टर बागलुङ शाखाले आज

अफगानी रोक्न जमुनाह नाकामा उच्च सतर्कता

राँझा, १५ कात्तिक: भारत हुँदै अफगानी नागरिक नेपाल भित्रिन सक्ने खतरालाई मध्यनजर गरी नेपालगञ्जस्थित जमुनाह नाकामा उच्च सतर्कता अपनाइएको छ । नेपालगञ्ज नाकाबाट अफगानी नागरिकलगायत कुनै पनि संदिग्ध व्यक्तिलाई भित्रिन

नेपाल–भारतमैत्री बससेवा पुन: सञ्चालनमा

राँझा, १५ कात्तिक: कोरोना महामारीका कारण प्रभावित हुँदै आएको नेपाल–भारतमैत्री बससेवा दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ । नेपालगञ्जस्थित भेरी यातायात प्रालिले त्यहाँबाट भारतको राजधानी दिल्ली, उत्तर प्रदेशको राजधानी लखनऊ,