Logo
राष्ट्रिय

कास्कीमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

-रिपोर्टर्स नेपाल/संवाददाता

कास्की, १५ कात्तिक: जिल्ला प्रशासन कार्यालय कास्कीले नेपालीहरुको दोस्रो ठूलो पर्व दीपावलीका अवसरमा खेलिने देउसी–भैलोलगायतका कार्यक्रम राति १०ः०० बजेसम्म मात्र सञ्चालन गर्न पाइने जनाएको छ

विस्तृत पढ्नुहोस
तिहार नजिकिएसंगै घर फर्किएर सरसफाइमा जुटे बाढी पीडित

कैलाली, कार्तिक १५। कैलालीको सत्तीकी लक्ष्मी सुनारको घर कात्तिक पहिलो साता आएको बाढीले डुबानमा प¥यो । यसपछि उनको परिवार तीन दिन विद्यालयमा र बाँकी १० दिन आफन्तको घरमा आश्रय लिएर

पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा अखिल क्रान्तिकारीको प्रदर्शन

काठमाडौँ, १४ कात्तिक । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा प्रदर्शन गरेको छ । आज (आइतबार) सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मुल्य विद्धि गरेको

नेपाल प्रवेश गर्ने भारतीयले आजदेखि परिचयपत्र देखाउनुपर्ने

काठमाडौँ, १४ कात्तिक। नेपाल प्रवेश गर्ने भारतीय नागरिकमाथि सीमामा कडाइ सुरु गरिएको छ । नेपाल र भारतबीचको खुला सिमानाको फाईदा उठाइ अफगानिस्तान, पाकिस्तान, बंगलादेशलगायत तेस्रो देशका नागरिक अबैध ढंगले नेपाल

खोटाङमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झर्यो

खोटाङ, १४ कात्तिक: दस स्थानीय तह रहेको जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या शून्यमा झरेको छ । गत वैशाखयता तीन हजार ४७ जनामा कोरोना सङ्क्रमण देखिएका सबै सङ्क्रमित उपचारपछि आ–आफ्नो घर फर्किएसँगै

खानेपानीमा सहज पहुँचः स्थानीयवासीमा खुसीयाली

–विजय रावत खलङ्गा, १४ कात्तिक : जुम्लाको तातोपानी गाउँपालिका–१ स्थित बाइराँका गाउँमा खानेपानीको पहुँच पुगेपछि स्थानीयवासीमा खुसी छाएको छ । करिब तीन दशकदेखि पानीको चरम सङ्कटमा जीवन बिताउन बाध्य भइरहेकाले

मुलुकको समग्र पक्षलाई जनगणनामा समेटनुपर्नेमा जोड

काठमाडौँ, १४ कात्तिक: वैदेशिक रोजगारीका लागि हाल १७२ देशमा नेपाली पुगेको पाइएको छ । सरकारले विभिन्न ११० मुलुकमा जान अनुमति दिएको भए पनि अवैध तरीकाबाट प्रतिबन्धित देशमा नेपाली कामदार पुगेका

प्राकृतिक विपत्तिको चपेटामा मध्य भोटेकोसी, एक वर्षभित्रमा सक्ने लक्ष्य

–रमेश लम्साल काठमाडौँ, १४ कात्तिक: नेपालको ऊर्जा क्षेत्रका कम्पनी मोडलबाट आयोजना निर्माण गर्ने विषयमा चिलिमे जलविद्युत् कम्पनीले एउटा मानक स्थापित ग¥यो । स्थानीयवासी र आम नेपालीको शेयर लगानी रहने गरी

‘पत्रकारलाई सम्बोधन गर्ने गरी कार्यक्रम ल्याउँछौं’

चितवन, १४ कात्तिक: वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले कोभिडबाट प्रभावित भएका सञ्चार माध्यम र पत्रकारलाई सरकारले सम्बोधन गर्नेगरी कार्यक्रम ल्याउने बताएका छन् । नेपाल पत्रकार महासङ्घ वाग्मती

सुदूरपश्चिममा कोरोना सङ्क्रमण जोखिम बढ्दै, हालसम्म ६०४ को मृत्यु

बैतडी, १४ कात्तिक: सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको छ । पछिल्लो केही सातायताको त्यहाँको कोरोना सङ्क्रमणको अवस्था हेर्दा जोखिम बढ्दै गएको देखिएको छ । गत असोज ३१ गतेदेखिको

बाढी र पहिराको पीडा : के खाने भन्ने चिन्ता थपियो

डोटी, १४ कात्तिक: डोटीका किसानलाई बाढी–पहिराले खेतका सबै धान बगाएपछि तिहारमा के खाने भन्ने चिन्ता थपिएको छ । काटेर सुकाउन राखेका कतिपय खेतका धान सबै बगाएको छ भने काट्नै बाँकी

माल्दिभ्स सरकारले दिएको खोप नेपाल आईपुग्दै

काठमाडौं, १४ कात्तिक । माल्दिभ्स सरकारले उपहारस्वरूप उपलब्ध गराएको कोभिड–१९ विरुद्धको एक लाख एक हजार ६ सय डोज खोप आज (आइतबार) नेपाल ल्याइने भएको छ । माल्दिभ्सले नेपाललाई एष्ट्राजेनेका खोप