Logo
राष्ट्रिय

आजसम्म विपद्का घटनाबाट १२१ को मृत्यु, २८ बेपत्ता

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १४ कात्तिक: यही कात्तिक महिनाको आजसम्म विपद्का घटनाबाट १२१ को मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले दिएको

विस्तृत पढ्नुहोस
बैतडीमा जनगणनामा ४९ हजार परिवार सूचीकृत

बैतडी, १३ कात्तिक: बैतडीमा राष्ट्रिय जनगणना, २०७८ को पहिलो चरणअन्तर्गतको गणनामा ४९ हजार ७६१ परिवार सूचीकृत गरिएको छ । विसं २०६८ को जनगणनामा जिल्लामा ४५ हजार १६७ परिवार सङ्ख्या रहेको

तनहुँका दुई पालिकामा कोरोना सङ्क्रमित शुन्य

दमौली, १३ कात्तिक: तनहुँका दश स्थानीय तहमध्ये दुई गाउँपालिकामा कोरोना सङ्क्रमित शुन्य भएको छ । देवघाट र आँबुखैरेनी कोरोना सङ्क्रमणमुक्त गाउँपालिका भएको हो । देवघाटका ९० र आँबुखैरेनीका एक सय

ताप्लेजुङ्गमा ३५ हजारले लगाए कोरोनाविरुद्धको खोप

फुङ्लिङ, १३ कात्तिक: ताप्लेजुङ्गमा सुरुदेखि हालसम्म ३५ हजार नगरिकले कोभिड–१९ विरुद्ध पूर्ण खोप लगाएका छ । जिल्लामा १८ वर्ष पूरा भएका सबैलाई पुग्नेगरी खोप आएको भए पनि नागरिकले खोप प्रति

मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका लागि रूख काट्न थालियो

दमौली, १३ कात्तिक: पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका लागि रूख काट्न सुरु गरिएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका रूख काट्न थालिएको हो । बन्दीपुर गाउँपालिका–५

बझाङमा सुत्केरीको हेलिकप्टरमा उद्धार

बझाङ, १३ कात्तिक: बझाङको केदारस्युँ गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरमा उद्धार गरिएको छ । केदारस्युँ गाउँपालिका–८ की २२ वर्षीया लक्ष्मी खत्रीको हेलिकप्टरमा उद्धार गरिएको हो । उनलाई उपचारका लागि नेपाली सेनाको

नायब सुब्बाका भरमा अध्यागमन कार्यालय

वीरगञ्ज, १३ कात्तिक: वीरगञ्जस्थित अध्यागमन कार्यालय अहिले नायब सुब्बाकै भरमा सञ्चालन हुँदै आएको छ । कार्यालय प्रमुख (शाखा अधिकृत) गत भदौ २३ गते अन्यत्र सरुवा भई गएपछि हाल उक्त कार्यालय

उद्दारको पर्खाइमा रहेका ३३ जना नेपाली काठमाडौं आइपुगे

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा उद्दारको पखाईमा रहेका ३३ जना नेपाली शनिबार काठमाडौं आइपुगेका छन् । काबुलबाट इरानको राजधानी तेहरान हुँदै उनीहरुलाई नेपाल एयरलाइन्स र फ्लाइ दुबईका दुईवटा बिमानबाट काठमाडौंमा

वाग्मती सफाइ महाअभियानमा बढ्न थाल्यो सहभागिता

काठमाडौँ, १३ कात्तिक : कोरोना महामारीको जोखिम कम भएसँगै वाग्मती सफाइ महाअभियानमा अभियानकर्मीको सहभागिता बढ्न थालेको छ । कोरोनाका कारण सीमित अभियानकर्मीले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निरन्तरता दिइएको अभियानमा आज

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी मतदाता नामावली सङ्कलन गरिँदै

काठमाडौँ, १३ कात्तिक: निर्वाचन आयोगले आउँदो स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पालिकास्तरमै टोली खटाएर मतदाता नामावली सङ्कलन विशेष अभियान सञ्चालन गर्ने भएको छ । स्थानीय तहको निर्वाचनको मिति घोषणा हुनुपूर्व

सुदूरपश्चिम प्रदेशका सभामुखद्वारा बाढीपहिराले क्षति पुर्याएको क्षेत्रको अवलोकन

बझाङ, १३ कात्तिक: सुदूरपश्चि प्रदेशका सभामुख अर्जुनबहादुर थापाले बझाङ जिल्लामा बाढीपहिराले क्षति पु¥याएको क्षेत्रको अवलोकन गरेका छन् । गत असोज ३१ गतेदेखि परेको अविरल वर्षाका कारण बझाङ जिल्लाका विभिन्न ठाउँमा

देशभर चिसो बढ्योः जुम्लाको तापक्रम दुई डिग्री

काठमाडौँ, १३ कात्तिक: काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । शुक्रबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव एक डिग्री रहेकोमा आज १० दशमलव ६ डिग्रीमा झरेको छ । काठमाडौँ उपत्यकासहित