काठमाडौ, कार्तिक २६ । इलाका प्रहरी कार्यालय कञ्चनरुपमा कार्यरत प्रहरी नायब उपरीक्षक (डिएसपी) लोकनाथ तिम्सिनाको निमोनियाबाट निधन भएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्ज काठमाडौँमा
म्याग्दी, २६ कात्तिक: सुपर घलेम्दी जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा पर्ने नारच्याङमा सामुदायिक भवन निर्माणका लागि रु १० लाख सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण हुन लागेको सो आयोजनाले
डोटी, २६ कात्तिक: जिल्ला प्रशासन कार्यालय डोटीमा लामो समयदेखि दरबन्दीअनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । दरबन्दीका कर्मचारी नभएका कारण पछिल्लो समय सेवाग्राही समस्या भएको दिपायल सिलगढी नगरपालिका–२
कञ्चनपुर, २६ कात्तिक: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय जनगणना २०७८ मा घरआँगनमा आउने गणकलाई सही तथ्याङ्क उपलब्ध गराउन आह्वान गरेका छन् । उनले बुधबार एक सन्देश जारी गर्दै राष्ट्र
काठमाडौं, २५ कात्तिक । नागढुङ्गा सुरुङमार्ग निर्माणमा देखिएको जग्गा विवाद समाधान हुँदै गएको छ । सडक यातायातमा नयाँ आयामका रुपमा रहेको सुरुङमार्ग निर्माणमा जग्गा प्राप्ति अवरोधका रुपमा रहेको थियो ।
काठमाडौं, कार्तिक २५ । अहिले देशको पहाडी क्षेत्रमा आंशिक बदली र बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको असर
सोलुखुम्बु : २४ कात्तिक । विश्व रेडियो इतिहासमा नयाँ विश्व किर्तिमान कायम भएको छ । ‘पर्यटन प्रबर्धन र जलवायु परिवर्तनको असर’ विषयमा विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार एवं
महोत्तरी, २४ कार्तिक । आज छठ पर्वको मुख्य दिन । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन हो। आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ। महोत्तरीका नदी, पोखरी,
काठमाडौं, २४ कात्तिक । रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले लायन्स इन्टरनेशनलले राम्रो काम गरेकोले आज सबै क्षेत्रले रुचाएको र लोकप्रिय भएको बताए । धमलाले नेपाली
कैलाली, कार्तिक २४ । कैलालीको टीकापुरमा चक्कु प्रहार गरी युवकको हत्या गरेको आरोपमा आठ जना पक्राउ परेका छन्। लम्कीचुहा नगरपालिका–१ का भुपेन्द्र बडुवालको हत्यामा संग्लन भएको आरोपमा आठ जनालाई प्रहरीले
काठमाडौं, २३ कात्तिक । राष्ट्रियसभाका उपाध्यक्षसहित एकतिहाइ सदस्यको पदावधि आगामी फागुन २१ गते सकिँदैछ । चारवर्षे पदावधि सकिनेमा उपाध्यक्ष शशिकला दाहाल र विषयगत समितिका सभापतित्रय तारादेवी भट्ट, रामनारायण बिडारी र
काठमाडौं, कात्तिक २३ । राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा पुर्खाको भाषा संस्कृत र मातृभाषा संस्कृत लेख्न आह्वान गरेको छ । पूर्वीय दर्शनका