Logo
राष्ट्रिय

वर्षाका कारण सात अर्बको धानबाली नष्ट

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ८ कात्तिक : वर्षाका कारण धानबालीमा रु सात अर्ब २२ करोड क्षति भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव कृष्णप्रसाद आचार्यका अनुसार

विस्तृत पढ्नुहोस
नगर प्रमुखलाई इन्सेकको ज्ञापनपत्र

भक्तपुर, ८ कात्तिक: अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) वाग्मती प्रदेश अन्तर्गतको मानवअधिकार समूहकोे नगरस्तरीय मानव अधिकार समूहले शिक्षा, स्वास्थ्य, आवास तथा खाद्य अधिकार सुनिश्चितताको माग गर्दै आज चाँगुनारायण नगरपालिकालाई ज्ञापनपत्र

टुसाएको धानबाली देखाएर राहत माग्दै किसान

– सिद्धराज भट्ट सुदूरपश्चिम, ८ कात्तिक : “राहत दिने कोही छन्कि हजुर, यो तस्बीर सञ्चार माध्यममा हाल्दिनु पर्यो”, केही दिनअघिको डुबानका कारण खेतको पूरै धानबाली टुसाएर बिग्रिएपछि कैलालीको जानकी गाउँपालिकाका

गोकुल बाँस्कोटाको टिप्पणी : थप षड्यन्त्रका लागि नयाँ नाटकको के अर्थ ?

काठमाडौं, ८ कार्तिक । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानन्यायाधीश मात्रै नभएर सबै न्यायाधीशले देशलार्य राजनीतिक अस्थिरताको भूमरीमा फसाएको टिप्पणी गरेका छन् । पछिल्लो समय न्यायालयको

बाढीपीडितलाई ८० बोरा चामल प्रदान

महेन्द्रनगर, ८ कात्तिक: कञ्चनपुरको दोधारा–चाँदनीका बाढीपीडितका लागि राहतस्वरुप ८० बोरा चामल हस्तान्तरण गरिएको छ । केही दिनअघि आएको बाढीबाट विस्थापित भएका पीडितलाई त्यहाँको ‘साझा आवाज’ नामक अनलाइनको पहलमा उक्त राहत

वर्षाले सुनसरी मोरङ सिँचाइ आयोजना ठप्प

विराटनगर, ८ कात्तिक: कात्तिक महिनाको पहिलो सातामा परेको बेमौसमी अविरल वर्षाका कारण सुनसरी मोरङ सिँचाइ आयोजनामा ठूलो क्षति पुगेको आयोजनाले जनाएको छ । यही कात्तिक १ र २ गते परेको

विद्यालय बगरमा परिणत, पठनपाठन ठप्प

खलङ्गा, ८ कात्तिक: जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योति मावि (हाँकु विद्यालय) वर्षा र बाढीले बगाएर बगरमा परिणत भएको छ । विद्यालयको भवनदेखि घेराबार, फर्निचर र अन्य सबै बगाएको छ ।

तनहुँका दुई पालिकामा कोरोना दर शून्य

तनहुँ, ७ कात्तिक: तनहुँका १० पालिकामध्ये दुई पालिका कोरोनामुक्त बनेको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा कोरोनाको सङ्ख्या शून्य दर रहेको हो । तनहुँमा हाल २८ जना सक्रिय

हङ्कङमा पत्रकारिता गर्दै आएका राईको भिरबाट लडेर मृत्यु

खोटाङ, ८ कात्तिक: हङकङमा पत्रकारिता गर्दै आएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ । धरान नगरपालिका–१५ घर भई हाल हङ्कङमा बसेर पत्रकारिता गर्दै आएका ५३ वर्षीय

भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजार विवरण सङ्कलन

भादगाउँ, ८ कात्तिक: भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाएका छन् । जिल्लाको चाँगुनारायण नगरपालिकाका– ९ वटा वडा र सूर्यविनायक नगरपालिका– १ देखि ४ सम्म जारी विवरण सङ्कलन अभियानमा

आवास कार्यक्रमअन्तर्गत मकवानपुर र चितवनमा घर बन्दै

बागमती, ८ कात्तिक: गरिब तथा विपन्न समुदायलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यले सुरुआत गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा १९८ घर निर्माण हुने भएको छ ।गत आर्थिक वर्ष २०७७-७८ मा

मङ्सिर र पुसमा बाघ गणनाको तयारी

चितवन, ८ कात्तिक: राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चार-पाँच वर्षका अन्तरमा गणना गरिन्छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा