Logo
राष्ट्रिय

नवनिर्मित सवस्टेशनबाट सेवा सुरु

-रिपोर्टर्स नेपाल/संवाददाता

–शङ्खर पहाडी सर्लाही, ५ कात्तिक: सर्लाहीको लालबन्दी नगरपालिका–१ मा निर्माण गरिएको १३२-३३ केभीए सवस्टेशन आयोजनाले आजबाट जिल्लाको हरिवन र लालबन्दी क्षेत्रमा विद्युत् सेवा प्रवाह सुरु

विस्तृत पढ्नुहोस
सडक विस्तारः तनहुँ खण्डमा सात हजार रुख काटिने

–कृष्ण न्यौपाने दमौली, ५ कात्तिक: पृथ्वीराजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका क्रममा तनहुँमा करिब सात हजार रुख काटिने भएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका ६ हजार सात

अज्ञात समूहद्वारा रत्ननगर अस्पतालमा तोडफोड

चितवन, ५ कात्तिक । चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा एक अज्ञात समूहले मध्यरातमा तोडफोड गरेको छ । ५/६ जनाको समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा फुटाउनुका साथै सुरक्षा गार्डलाई कुटपिट गरेको

जनता आवास कार्यक्रम : घर ठडिए, भुक्तानी आएन

–रामबहादुर थापा बागलुङ, ५ कात्तिक : गलकोट नगरपालिका–७ मल्मका चेमबहादुर विक सरकारले दिएको नयाँ घरमा बस्न थालेको वर्ष दिन बित्यो । जनता आवास कार्यक्रममार्फत विकले घर त पाउनुभयो तर यही

डोटीमा ६ दिनदेखि अवरुद्ध फोन र विद्युत् सेवा सञ्चालन

डोटी, ५ कात्तिक । बेमौसमी अविरल वर्षासँगैको बाढी–पहिराका कारण विगत पाँच÷छ दिनदेखि अवरुद्ध भएको यहाँको विद्युत् तथा सञ्चार सेवा सञ्चालन भएको छ । वर्षाका कारण रुख ढलेर कैलालीको भासुभिर नजिक

दुबईमा अलपत्र सात नेपाली घर आइपुगे

काठमाडौं, ५ कात्तिक । वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धार पश्चात घर फर्केका छन् । बहुदरमाईका नगरप्रमुख नितेन्द्र साहको पहलमा

डोटीमा बाढीपहिरामा मृत्यु हुनेको सङ्ख्या १६ पुग्यो

डोटी, ४ कात्तिक: वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट आज सम्ममा डोटीमा १६ जनाको मृत्यु भएको छ । जिल्लाको जोरायल गाउँपालिकामा बाढीपहिरामा परी घाइते भएका १५ वर्षीय पुष्कर कामीको उपचारका

प्रधानमन्त्री देउवाद्वारा बाढीपहिराले बैतडीमा पुर्याएको क्षतिबारे जानकारी

बैतडी, ४ कात्तिक: बाढीपहिराले पुर्याएको क्षतिको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री शेरबहादुर देउवा बैतडीको स्थलगत निरीक्षण गरेका छन् । प्रधानमन्त्री देउवाले आज सिगास गाउँपालिका–५ को ढुङ्गाड क्षेत्रमा बाढीपहिराले पुर्याएको क्षतिबारे स्थलगत

दुहबी सबस्टेशन ३८ घण्टापछि पुनःसञ्चालनमा

काठमाडौँ, ४ कात्तिक: अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थिति १३२ केभी सबस्टेशन ३८ घण्टापछि पुनः सञ्चालनमा आएको छ । डुबानका कारण मङ्गलबार रातिदेखि बन्द भएको दुहबी सबस्टेशन पानी फालेर

अग्रपङ्क्तिमा खटेका सञ्चारकर्मीलाई मास्क सहयोग

काठमाडौँ, ४ कात्तिक: साइनो नेपाल मिडिया सोसाइटीले अग्रपङ्क्तिमा रहेर काम गर्ने सञ्चारकर्मीलाई मास्क सहयोग गरेको छ । सोसाइटीले आज प्रेस सेन्टरलाई चार हजार ८०० थान र नेपाल पत्रकार महासङ्घ भक्तपुर

पाँचथरमा बाढीपहिरामा मृत्यु भएका २६ को सनाखत(नामसहित)

पाँचथर, ४ कात्तिक: पाँचथरमा बाढीपहिराका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो । यद्यपि मृत्युको सङ्ख्या

तुम्लिङ फसेका चार विदेशीको उद्धार

सिमकोट, ४ कात्तिक: हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका तुम्लिङमा अलपत्र परेका चार विदेशी र तीन नेपाली नागरिकको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ । हिमपातले तीन दिनदेखि अलपत्र परेका उनीहरुलाई आज उद्धार गरी