Logo
राष्ट्रिय

वर्षाले झापामा ३६१ परिवार विस्थापित

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, ३ कात्तिक: लगातार वर्षाका कारण जिल्लाका विभिन्न स्थानका ३६१ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई सामुदायिक भवन, विद्यालय, रेडक्रस, चर्चलयागतका सुरक्षित स्थानमा सारिएको छ

विस्तृत पढ्नुहोस
विराटनगर विमानस्थल जलमग्न, उडान प्रभावित

काठमाडौं, ३ कार्तिक । लगातारको वर्षापछि आएको बाढीका कारण विराटनगर विमानस्थल डुबानमा परेको छ । केशलिया खोलामा आएको बाढी विमानस्थलमा पसेपछि बन्द भएको हो । स्थानीय केसलीया खोलामा आएको बाढी

पश्चिमबाट पूर्वतर्फ सर्यो वर्षा

काठमाडौँ, ३ कात्तिक: नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ ।

बेमौसमी वर्षाः सुदूरपश्चिममा दश जनाको मृत्यु

सुदूरपश्चिम, ३ कात्तिक: अविरल वर्षासँगै भएका प्राकृति विपद्का घटनामा परी सुदूरपश्चिम प्रदेशमा दश जनाको मृत्यु भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पहिरोका कारण घरमा च्यापिए मृत्युहुनेमा डोटीका ११ वर्षीय

कोजाग्रत पूर्णिमा : कर्णाली प्रदेशमा सार्वजनिक बिदा

कर्णाली, ३ कात्तिक: कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । कोजाग्रत पूर्णिमा मङ्गलबार भए पनि पूर्णिमा व्रत एवं कात्तिक स्नान आजदेखि सुरु हुने भएकाले

धनकुटामा पहिराले घर पुरिँदा छ जनाको मृत्यु

धनकुटा ३ कात्तिक: धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराले घर पुर्दा छ जनाको मृत्यु भएको छ । राति करिब १२ बजेतिर घरमाथिबाट खसेको पहिराले स्थानीय भीमबहादुर श्रेष्ठको घर

दुई मौसम प्रणाली एकैसाथ सक्रिय हुँदा ठूलो वर्षा, सुदुरपश्चिम बढी प्रभावित

काठमाडौँ, २ कात्तिक । नेपालबाट मनसुन बाहिरिए लगत्तै ठूलो वर्षा हुन्छ भन्ने सोच कसैको पनि थिएन । एक्कासी मौसम बदली भएर नेपालका विभिन्न क्षेत्र आज नराम्ररी प्रभावित हुन पुगेको छ

महाकाली नदीमा पानीको बहाव अहिलेसम्मकै उच्च

कञ्चनपुर, २ कात्तिक । महाकाली नदीको बहाव अहिलेसम्मकै उच्च रहेको छ । मङ्गलवार दिउँसो गरिएको नदीको जलसतह मापनअनुसार पानीको बहाव पाँच लाख ४७ हजार २२४ क्यूसेक पुगेको छ । पानीको

धुलिखेल विश्व स्मार्ट दिगो सहर सङ्गठनको सदस्यमा निर्वाचित

काभ्रेपलाञ्चोक, २ कात्तिक: ‘खाद्य हरियाली सहर’उन्मुख काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका विश्व स्मार्ट दिगो सहर सङ्गठनको सदस्यमा निर्वाचित भएको छ । सन् २०२१ देखि २०२३ सम्मका लागि कार्यसमिति सदस्यमा धुलिखेल नगर निर्वाचित

चितवन राष्ट्रिय निकुञ्जमा बाक्लै देखिन थाले बाघ

चितवन, २ कात्तिक: मङ्गलबार बिहान चितवन राष्ट्रिय निकुञ्जभित्र पर्यटन व्यवसायी सुमन घिमिरेले बाटोमा हिँड्दै गरेको बाघको भिडियो खिचेर सामाजिक सञ्जालमा राखे । निकुञ्जको कसरासम्म पुगेर सौराहा फर्किने क्रममा जर्नेली पोष्ट

वर्षात्ले घर भत्कियो, दुईजनाको मृत्यु

डोटी, २ कात्तिक: तीन दिनदेखिको लगातारको वर्षात्का कारण जिल्लाको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो जाँदा घर भत्किँदा च्यापिए दुईजनाको मृत्यु भएको छ । मृत्युहुनेमा सायल–६ मेल्लेखका सागर र ११ आशिष कुन्जेडा

प्रतिकूल मौसमका कारण फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती

जाजरकोट, २ कात्तिक: प्रतिकूल मौसमका कारण स्थलमार्ग र हवाई मार्ग प्रभावित भएपछि डोल्पाकोे फोक्सुण्डो घुम्न आएका पर्यटकलाई सास्ती भएको छ । निरन्तर वर्षाका कारण मौसम बिग्रिएपछि हवाई उडान प्रभावित भएका