Logo
राष्ट्रिय

बाढीपीडितलाई ८० बोरा चामल प्रदान

-रिपोर्टर्स नेपाल/संवाददाता

महेन्द्रनगर, ८ कात्तिक: कञ्चनपुरको दोधारा–चाँदनीका बाढीपीडितका लागि राहतस्वरुप ८० बोरा चामल हस्तान्तरण गरिएको छ । केही दिनअघि आएको बाढीबाट विस्थापित भएका पीडितलाई त्यहाँको ‘साझा आवाज’

विस्तृत पढ्नुहोस
वर्षाले सुनसरी मोरङ सिँचाइ आयोजना ठप्प

विराटनगर, ८ कात्तिक: कात्तिक महिनाको पहिलो सातामा परेको बेमौसमी अविरल वर्षाका कारण सुनसरी मोरङ सिँचाइ आयोजनामा ठूलो क्षति पुगेको आयोजनाले जनाएको छ । यही कात्तिक १ र २ गते परेको

विद्यालय बगरमा परिणत, पठनपाठन ठप्प

खलङ्गा, ८ कात्तिक: जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योति मावि (हाँकु विद्यालय) वर्षा र बाढीले बगाएर बगरमा परिणत भएको छ । विद्यालयको भवनदेखि घेराबार, फर्निचर र अन्य सबै बगाएको छ ।

तनहुँका दुई पालिकामा कोरोना दर शून्य

तनहुँ, ७ कात्तिक: तनहुँका १० पालिकामध्ये दुई पालिका कोरोनामुक्त बनेको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा कोरोनाको सङ्ख्या शून्य दर रहेको हो । तनहुँमा हाल २८ जना सक्रिय

हङ्कङमा पत्रकारिता गर्दै आएका राईको भिरबाट लडेर मृत्यु

खोटाङ, ८ कात्तिक: हङकङमा पत्रकारिता गर्दै आएका धरानका पत्रकार किसन राईको भिरबाट लडेर खोटाङमा मृत्यु भएको छ । धरान नगरपालिका–१५ घर भई हाल हङ्कङमा बसेर पत्रकारिता गर्दै आएका ५३ वर्षीय

भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजार विवरण सङ्कलन

भादगाउँ, ८ कात्तिक: भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि १८ हजारले विवरण बुझाएका छन् । जिल्लाको चाँगुनारायण नगरपालिकाका– ९ वटा वडा र सूर्यविनायक नगरपालिका– १ देखि ४ सम्म जारी विवरण सङ्कलन अभियानमा

आवास कार्यक्रमअन्तर्गत मकवानपुर र चितवनमा घर बन्दै

बागमती, ८ कात्तिक: गरिब तथा विपन्न समुदायलाई आवास सुविधा प्रदान गर्ने उद्देश्यले सुरुआत गरिएको जनता आवास कार्यक्रमअन्तर्गत मकवानपुर जिल्लामा १९८ घर निर्माण हुने भएको छ ।गत आर्थिक वर्ष २०७७-७८ मा

मङ्सिर र पुसमा बाघ गणनाको तयारी

चितवन, ८ कात्तिक: राष्ट्रिय निकुञ्जमा आगामी मङ्सिर र पुस महिनामा बाघ गणना गर्ने तयारी गरिएको छ । नेपालमा हरेक चार-पाँच वर्षका अन्तरमा गणना गरिन्छ । यसका लागि राष्ट्रिय निकुञ्ज तथा

बालिकाको उपचारका लागि उठ्यो १९ करोड ४० लाख रुपैयाँ

काठमाडौं, कार्तिक ८ । पश्चिम नवलपरासीको रामग्राम २ परासी निवासी बालरोग विशेषज्ञ डा सन्दीप श्रेष्ठ र नर्स एलिना गुरुङकी छोरी सियोनाको उपचारका लागि १९ करोड ४० लाख रुपैयाँ संकलन भएको

तीन महिनामा चार हजार राष्ट्रिय परिचयपत्र सङ्कलन

तनहुँ, कार्तिक ८ । राष्ट्रिय परिचयपत्रका लागि तनहुँ जिल्लामा तीन महिनाका अवधिमा चार हजारभन्दा बढीको विवरण सङ्कलन गरिएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म जिल्लाका चार हजार ३९०

एउटै व्यक्ति कांग्रेसको वडा उपसभापति र एमालेको सचिवमा निर्वाचित

दार्चुला, कार्तिक ७ । दार्चुलामा कांग्रेसको अधिवेशनबाट वडा उपसभापतिमा चयन भएका व्यक्ति एमालेको वडा सचिवमा चयन भएका छन्। गत ९ असोजमा सम्पन्न नेपाली कांग्रेसको वडा महाधिवेशनबाट शंकर सिंह डोबाल महाकाली

बाढी पीडित भन्छन् : कति दिन विद्यालयमा बस्ने ?

–दुर्गा देवकोटा टीकापुर, ७ कात्तिक: कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा परेका छन् भने सयौँ परिवारले घर गुमाएका