म्याग्दी, ६ कात्तिक: म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । बाढीले विद्युत्गृह बगाएपछि पूरै वडा अन्धकारमा छ । दरखोलाले
–राजकुमार पराजुली काभ्रेपलाञ्चोक, ६ कात्तिक (रासस) : विगत ४५ वर्षदेखि लालपुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका करिब एक हजार २०० परिवारको जमिनबारे छानबिन गर्न आउँदो मङ्सिरमा पुनः टोली फिल्डमा पठाइने
बर्दिया, कार्तिक ६ । प्रधानमन्त्री शेरबहादुर देउवाले बर्दियाको बर्दियाको राजापुरमा बाढीपीडित क्षेत्रको शुक्रबार अवलोकन गरेका छन् । सो क्रममा प्रधानमन्त्री देउवाले बाढीपीडितलाई क्षति भएको आधारमा राहत उपलब्ध गराउने बताए ।
धनुषा, ५ कात्तिक: खानेपानी कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका ६२ जनमत पार्टीका कार्यकर्ता मध्ये १७ जनाविरूद्ध मुद्दा दर्ता गरिएको छ । बिहीबार दिउँसोसम्म दुई दिन
काठमाडौं, ५ कात्तिक । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आगामी मंसीर २१ देखि २३ गतेसम्म काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प
काठमाडौं, ५ कात्तिक । निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्ने नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएको छ । यति एयरलाइन्सका अनुसार कम्पनीले ननसेड्यूल तथा चार्टर्ड उडान गर्न सक्ने गरी
–नारायण ढुङ्गाना काठमाडौँ, ५ कात्तिक : गएको वैशाखमा गरिएको आँकलनअनुसार नेपालमा औषतभन्दा १५ प्रतिशत बढी वर्षा भएर यही अक्टोबर ११ मा आठ दिन ढिला गरी मनसुन बाहिरियो । नेपालीको महान्
बैतडी, ५ कात्तिक: बैतडीसहित सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । गत असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएको प्राकृति विपद्को घटनामा परी आज
–शङ्खर पहाडी सर्लाही, ५ कात्तिक: सर्लाहीको लालबन्दी नगरपालिका–१ मा निर्माण गरिएको १३२-३३ केभीए सवस्टेशन आयोजनाले आजबाट जिल्लाको हरिवन र लालबन्दी क्षेत्रमा विद्युत् सेवा प्रवाह सुरु गरेको छ । करिब रु
–कृष्ण न्यौपाने दमौली, ५ कात्तिक: पृथ्वीराजमार्गअन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड विस्तारका क्रममा तनहुँमा करिब सात हजार रुख काटिने भएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका क्रममा तनहुँ खण्डका ६ हजार सात
चितवन, ५ कात्तिक । चितवनको रत्ननगरस्थित बकुलहर अस्पतालमा एक अज्ञात समूहले मध्यरातमा तोडफोड गरेको छ । ५/६ जनाको समूहले मध्यरातमा आकस्मिक कक्षको ढोकाको सिसा फुटाउनुका साथै सुरक्षा गार्डलाई कुटपिट गरेको
–रामबहादुर थापा बागलुङ, ५ कात्तिक : गलकोट नगरपालिका–७ मल्मका चेमबहादुर विक सरकारले दिएको नयाँ घरमा बस्न थालेको वर्ष दिन बित्यो । जनता आवास कार्यक्रममार्फत विकले घर त पाउनुभयो तर यही