Logo
राष्ट्रिय

परराष्ट्रले पत्र काटेपछि एनआरएनएको महाधिवेशन स्थगित

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २५ असोज। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को पूर्वनिर्धारित १०औँ महाधिवेशन तथा विश्व सम्मेलन स्थगित भएको छ । एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको आइतबार भएको भर्चुअल

विस्तृत पढ्नुहोस
रेल्वे विधेयक, २०७६ फिर्ता लिने सिफारिस स्वीकृत

काठमाडौँ, २५ असोज: राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट रेल्वे विधेयक, २०७६ फिर्ता लिने सम्बन्धमा प्राप्त सिफारिसलाई बहुमतले स्वीकृत गरेको छ । बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवका तर्फबाट कानून, न्याय

चालक अनुमतिपत्रको कार्ड डेढ महिनाभित्र आइपुग्ने

काठमाडौँ, २५ असोज: लामो समयदेखि प्राविधिक समस्याका कारण रोकिएको चालक अनुमतिपत्रको कार्ड एकदेखि डेढ महिनाभित्रमा आइपुग्ने भएको छ । लामो समयसम्म छपाई उपकरण (मास प्रिन्टर)मा कार्ड नमिलेकाले कार्ड आउन सकेको

कामपाको केन्द्रीय भवन निर्माणको काम शुरु

काठमाडौँ, २५ असोज: काठमाडौँ महानगरपालिकाले आफ्नै केन्द्रीय भवन निर्माण शूरु गरेको छ । भूमिगत आठ तले सो भवनको आज नगर प्रमुख विद्यासुन्दर शाक्यले शिलन्यास गरेका हुन् । नगर प्रवक्ता ईश्वरमान

सिरहामा महिला उद्योगी व्यवसायी बढ्दै

–राजु विश्वकर्मा लहान, २५ असोज : सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका– ४ का सुनिताकुमारी साह यतिबेला गाउँ नजिकैका चोकमा जेनरल स्टोर्स सञ्चालन गरिहरनुभएको छ ।गत भदौ २१ गते घरेलु तथा साना

पत्रकारको न्यूनतम पारिश्रमिक : सिफारिस हुन्छ, कार्यान्वयन हुँदैन

– सुशील दर्नाल काठमाडौँ, २५ असोज: पत्रकारको न्यूनतम पारिश्रमिकबारे पटक-पटक सिफारिस भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुनसकेको छैन । न्यूनतम पारिश्रमिक निर्धारण समितिले पछिल्लो पटक २०७५ सालमा रु १९ हजार

मुख्यमन्त्री शाहीद्वारा आवास हस्तान्तरण

सिमकोट, २५ असोज: हुम्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाका बाढीपीडितले झण्डै एक वर्षपछि आवास पाएका छन् । कर्णाली प्रदेश सरकार र गाउँपालिकाको आर्थिक सहयोगमा घर पुनःनिर्माण भएपछि त्रिपालमा बस्दै आएका

अधिकांश कार्यालय प्रमुखले दसैँ बिदा अगावै कार्यालय छाडे

सोलुखुम्बु, २५ असोज: जिल्लाका अधिकांश सरकारी कार्यालयका प्रमुखले दसैँ बिदा अगावै कार्यालय छाडेका छन् । बिदा हुनु करिब एक साताअघिदेखि नै कार्यालय प्रमुखले तल्लो तहका कर्मचारीलाई जिम्मेवारी सुम्पदै दसैँ मान्न

चौविस घण्टाभित्र सडकका खाल्डाखुल्डी पुर्न निर्देशन

भक्तपुर, २५ असोज: भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाका मुख्य र सहायक सडकका खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्न सरोकारवाला निकायलाई निर्देशन दिएकी छिन् । नेपालीहरुको महान चाड दसैँ तिहारमा सडकका

डिजिटल जोखिममा बालिका

–कालिका खड्का काठमाडौँ, २५ असोज : “मायाका कुरा गर्ने, अश्लिल फोटो माग्ने अनि त्यसैमा ब्ल्याकमेल गर्ने गर्दछन्” १८ वर्षीय बाँकेकी बालिका अनु रावतले भन्नुभयो, “मेरो साथीले यस्तो समस्या परेर आत्महत्याको

यात्रुलाई हवाई टिकट पाउन मुस्किल

सिमकोट, २५ असोज: नेपालीको मुख्य चाड दसैँ तथा तिहारमा हुम्लाबाट जिल्ला बाहिर जाने यात्रुलाई टिकट पाउनै मुस्किल भएको छ । हुम्लाबाट अन्तर जिल्ला जोड्ने एक मात्रै यातायातको साधन हवाई जहाज

सामाजिक सुरक्षा भत्ता वितरण भएन

बलेवा, २५ असोज: बागलुङमा सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समूहले समयमा भत्ता नपाउँदा दशैंमा हात रित्तै भएका छन् । स्थानीय तहमार्फत वितरण हुने सो भत्ता जिल्लाका केही वडामा मात्रै वितरण