Logo
राष्ट्रिय

राष्ट्रियसभामा महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन प्रस्तुत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १८ असोज: राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्ष दलको विरोधका बीच महालेखापरीक्षकको ५८औँ वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय

विस्तृत पढ्नुहोस
कोरोना सङ्क्रमणबाट वडा सदस्यको मृत्यु

डडेल्धुरा, १७ असोज : डडेल्धुरा अमरगढी नगरपालिका–५ का वडा सदस्य ७० वर्षीय जगन्नाथ ओझाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । यही असोज १४ गते अस्पताल भर्ना भएका उनको शनिबार राति

दर्ता गरेर मात्रै कुकुर पाल्न पाइने

दमौली, १७ असोज: कुकुर पाल्ने र पछि जथाभावी रुपमा छाडिदिने समस्या बढेपछि तनहुँमा दर्ता गरेर मात्रै कुकुर पाल्न पाउने नियम लागू गरिने भएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा

राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित, अर्को बैठक भोलि बस्ने

काठमाडौँ, १७ असोज: राष्ट्रियसभाको आजको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित गरिएको हो । राष्ट्रियसभाको अर्को बैठक

मकवापुर प्रशासनद्वारा पोलिक्लिनिकमा सिलबन्दी

वाग्मती, १७ असोज: मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१० मा रहेको राप्तीरोडस्थित गुराँस पोलिक्लिनिक तथा साई फार्मेसीमा जिल्ला प्रशासन कार्यालय मकवानपुरले सिलबन्दी गरी आज कारबाही प्रक्रिया अगाडि बढाएको छ । मकवानपुरका सहायक प्रमुख

कैलालीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित

सुदूरपश्चिम, १७ असोज: नेपाली कांग्रेसको १४औँ महाअधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशका आठ जिल्लामा वडा तहको अधिवेशन सकिँदा कैलालीको वडा अधिवेशन कहिले हुने भन्ने टुङ्गो अझै लागेको छैन । क्रियाशील सदस्यताको विवाद समाधानमा

एमाले विधान महाधिवेशन : पार्टी सदस्यताबारे जिल्ला कमिटीले नै निणर्य गर्ने

– प्रकाश सिलवाल काठमाडौँ, १७ असोज : नेकपा (एमाले) ले पार्टी सदस्यता दिने प्रक्रियालाई सरलीकरण गर्दै अबदेखि यसबारे सम्बन्धित जिल्ला कमिटीले नै निणर्य गर्न सक्ने व्यवस्था गर्ने भएको छ ।

विराटनगरमहानगरको सभापतिमा चापागाई

मोरङ,१७ असोज: नेपाली कांग्रेस विराटनगर महानगरपालिको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन् । चौथो महाधिवेशनका लागि भएको निर्वाचनमा आज घोषित अन्तिम परिणामअनुसार उनले निकटतम प्रतिस्पर्धी सन्तोष न्यौपानेलाई ४७ मतअन्तरले पराजित

कांग्रेस नगर सभापति : गोकर्णेश्वरमा लामा, शङ्खरापुरमा श्रेष्ठ, कागेश्वरी–मनहरामा दाहाल

काठमाडौँ, १७ असोज: नेपाली कांग्रेस गोकर्णेश्वर नगर कार्यसमितिको सभापति पदमा कुमार लामा निर्वाचित भएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशन अन्तर्गत शनिबार सम्पन्न नगर अधिवेशनबाट उनले १०९ मत प्राप्त गरी

समाजिक विकास समाज, अनामनगरको नयाँ कार्यसमिति चयन अध्यक्ष उप्रेती, महासचिव रैका

काठमाडौं, १६ असोज । सामाजिक विकास समाज, अनामनगरको नयाँ कार्यसमिति चयन भएको छ । समाजको अध्यक्षमा ओमप्रसाद उप्रेती र महासचिवमा रक्ष रैका मगरसहित १८ जना चयन भएका छन् । २१

राप्रपाको ४४ जिल्लाको अधिवेशन सम्पन्न

काठमाडौँ, १६ असोज: राष्ट्रिय प्रजातन्त्र पार्टीले ४४ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ । पार्टीले आगामी कात्तिक २७ देखि ३० गतेसम्म आयोजना गर्न लागेको महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा उक्त

एमाले विधान महाधिवेशनमा समूहगत छलफल सम्पन्न

ललितपुर, १६ असोज: नेकपा (एमाले)को प्रथम विधान महाविधेशनको समूहगत छलफल सम्पन्न भएको छ । आज बिहानदेखि सुरु भएको राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको हो ।