Logo
राष्ट्रिय

सुदुरपश्चिम प्रदेश महाधिवेशन प्रतिनिधिमा दिप्रेन्द्र राज जोशी चयन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १६ असोज : समाजसेवा सँगै राजनीति सुरुवात गरेका बझाङ जिल्ला निवासी दिपेन्द्र राज जोशी नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनमा प्रदेश महाधिवेशन प्रतिनिधिमा सर्बसम्मत रुपमा

विस्तृत पढ्नुहोस
नगर अधिवेशनले उत्साहित छन् काठमाडौँमा कांग्रेसका नेता, कार्यकर्ता

काठमाडौँ, १६ असोज: काठमाडौँका स्थानीय तहमा आज नेपाली कांग्रेसको अधिवेशन हुने भएसँगै कार्यकर्ता उत्साहित भएका छन् । नगरका टोल–टोलमा कांग्रेस अधिवेशनको चर्चा छ । अधिवेशनले कार्यकर्तामा उत्साहसँगै सक्रियता बढाएको देखिन्छ

एमाले विधान महाधिवेशन : तीन प्रतिवेदनमाथि आज समूहगत छलफल

काठमाडौँ, १६ असोज: नेकपा (एमाले)को प्रथम विधान महाधिवेशन आज पनि जारी छ । ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा शुक्रबार प्रस्तुत गरिएका विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा आज

Breaking News: ओखलढुङ्गाको भदौरेमा गाडी पल्टियो

ओखलढुङ्गा, असोज १६ । ओखलढुङ्गाको फुलबारी घोराखोरीबाट काठमाण्डौका लागि हिडेको गाडी भदौरे भन्ने ठाउँमा दुर्घटना भएको छ । बा ३ ख ९३०४ नम्बरको अरनीको यातायातको गाडी आज बिहान घोराखोरीबाट काठमाण्डौं

डोटी र बाजुरका शिक्षकलाई विपद् जोखिम न्यूनीकरण तालिम

डोटी, १५ असोज: सामुदायिक विकास मञ्च (सिडिएफ) नेपालले डोटी र बाजुराका गरी कूल २५ विद्यालयका सम्पर्क शिक्षकका लागि तीनदिने ‘विपद् जोखिम न्यूनीकरण’ तालिमको आयोजना गरेको छ । उक्त संस्थाको सामुदायिक

चुँदरे खानेपानी योजना सम्पन्न

तनहुँ, १५ असोज: रोटरी क्लब अफ दमौलीका सहयोगमा व्यास नगरपालिका–५ चुँदरेमा खानेपानी योजना निर्माण सम्पन्न भएको छ । सो योजनाबाट नेपालटारका २२९ घरघुरीका करिब एक हजार १०८ प्रत्यक्ष लाभान्वित भएका

ज्येष्ठ नागरिकलाई सम्मानका साथ राखौँ : मुख्यमन्त्री भट्ट

महेन्द्रनगर, १५ असोज: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले ज्येष्ठ नागरिकलाई घर परिवारमै सम्मानजनक ढङ्गले बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा आज बिहान कञ्चनपुरको बेदकोट

जनप्रतिनिधिमाथि प्रश्नका तीर

– रामबहादुर थापा बागलुङ, १५ असोज : सुशासन र जवाफदेहिता प्रवद्र्धनको औजार मानिने सार्वजनिक सुनुवाइमा यहाँका जनप्रतिनिधिले तीव्र गुनासा र प्रश्नको सामना गर्नुपरेको छ । बिहीबार जैमिनी नगरपालिकाद्वारा आयोजित सार्वजनिक

‘ज्येष्ठ नागरिक अनुभवका खानी’

पोखरा, १५ असोज: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ज्येष्ठ नागरिक अनुभवका खानी भएको बताएका छन् । उनले ३१औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा शुभकामना सन्देश दिँदै जीवनको लामो कालखण्डमा

मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधन चढ्न नपाउने

काठमाडौँ, १५ असोज: उपत्यकामा मास्क नलगाउने यात्रुले सार्वजनिक सवारी साधनमा यात्रा गर्न नपाउने भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आज बिहानदेखि

सीमानाकामा यात्रुको आवागमन सहजीकरण गरिँदै

सुदूरपश्चिम, १५ असोज: कोरोना भाइरसको रोकथाम, नियन्त्रण र निदानमा प्रतिकूल असर नपुग्ने गरी कैलालीको नेपाल–भारत सीमानाकामा स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न चाहने नागरिकका लागि मापदण्ड तोकिएको छ । जिल्ला प्रशासन

बेपत्ता पारिएका व्यक्तिका परिवारलाई परिचयपत्र

कर्णाली, १५ असोज: सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका व्यक्तिका पीडित परिवारले परिचयपत्र पाउने भएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको टोलीले आइतबार जिल्ला प्रशासन कार्यालयमा पीडित परिवारलाई परिचयपत्र दिने