Logo
राष्ट्रिय

यसवर्ष पनि च्याङ्ग्रा बिक्री नहुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, १३ असोज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्ष पनि दसैंँका लागि च्याङ्ग्रा बिक्री वितरण नगर्ने भएको छ । दशैका लागि च्याङ्ग्राको

विस्तृत पढ्नुहोस
मेलुङमा प्रभावकारी बन्दै प्रधानमन्त्री रोजगार कार्यक्रम

दोलखा, १३ असोज । दोलखाको मेलुङ गाउँपालिका–४ का वुद्धिमाया तामाङको परिवारमा एक छोरा, एक छोरी र श्रीमान् गरी चार जना छन् । निम्न वर्गीय परिवारका उनीहरुको जग्गा जमिनबाट वर्षभरीमा उब्जनी

भक्तपुर अस्पतालमा अल्जाइमरको निःशुल्क उपचार हुने

भक्तपुर, १३ असोज । कोरोना भाइरस सङ्क्रमणको महामारीले सर्वसाधारणमा बढेको भय तथा त्रासले अल्जाइमरका रोगी बढ्दा भक्तपुर अस्पतालले निःशुल्क अल्जाइमर क्लिनिक सञ्चालनमा ल्याएको छ । अस्पतालले मनोरोग विशेषज्ञसहितको सेवा सञ्चालन

खोप र होटल बुकको प्रमाणका आधारमा मनाङ प्रवेश पाइने

मनाङ, १३ असोज । कोभिड–१९ को सङ्क्रमणका कारण लामो समयपछि यहाँ विदेशी पर्यटकले प्रवेश पाएका छन् । पर्यटकलाई प्रवेश दिइने भए पनि मापदण्ड भने पूरा गर्नुपर्नेछ । कोभिड–१९को सङ्क्रमण पूर्णरूपमा

व्यापारी हत्या प्रकरणः आरोपित ४ व्यक्तिको दोस्रोपटक म्याद थप

बैतडी, १३ असोज । सुर्नया गाउँपालिका–४ सन्सेरीमाडौँका व्यापारी कमलसिंह महराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाको दोस्रोपटक अदाललतबाट म्याद थप गरिएको छ । कमलसिंहको हत्यामा संलग्न रहेको आरोपमा

नेपाली कांग्रेसद्वारा मेलम्चीका १५० घर परिवारलाई राहत वितरण

सिन्धुपाल्चोक, असोज १३। नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले कांग्रेस सधैँ विपत्तिमा जनताको साथमा रहने बताएका छन् । मङ्गलबार नेपाली कांग्रेसद्वारा मेलम्चीका १५० घर परिवारलाई राहत

यस वर्ष मौसम ढिला बाहिरिने

काठमाडौँ, १२ असोज: यस वर्ष मनसुन औसत समयभन्दा केही दिन ढिला गरी बाहिरिने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन बाहिरिनका लागि पश्चिमबाट पूर्वतिर हावा बहनाका

हिंसा प्रभावितको मापदण्ड र स्पष्ट कार्यविधि बनाउन निर्देशन

काठमाडौँ, १२ असोज: संसदको महिला तथा सामाजिक समितिले लैङ्गिक हिंसा पीडित, प्रभावितको मापदण्ड र स्पष्ट कार्यविधि बनाई आधारभूत उपचार एवम् समानुपातिक बाँच्न पाउनुपर्ने अधिकारको प्रत्याभूतिका लागि शीघ्र प्रक्रिया अघि बढाउन

तारा एयरले असोज २३ देखि पोखरा–जोमसोम नियमित उडान गर्ने

काठमाडौँ, १२ असोज: यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडानलाई नियमित गर्ने भएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना भाइरस सङ्क्रमण देखिएसँगै बन्द

सर्लाही जिप्रकाबाट एकै दिनमा नागरिकता

–शंखर पहाडी सर्लाही, १२ असोज : जिल्ला प्रशासन कार्यालय सर्लाहीले चालु आवको दुई महिनामा छ हजार २३९ जनालाई नागरिकताको प्रमाणपत्र दिएको छ । भरखरै सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी

विश्व पर्यटन दिवस’ मनाउन पाटन दरबार स्क्वायरमा भेला भएकाहरुलाई गुर्जोको चिया सेवन गराईयो (फोटोफिचर)

काठमाडौं, १२ असोज । हिजो विश्व पर्यटन दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर उक्त दिवस मनाईएको छ । ललितपुरको पाटन पाटन दरबार स्क्वायरमा पर्यटन दिवस मनाउन भेला भएकाहरुलाई गुर्जोको

कांग्रेस बैतडीको अधिवेशनः तीन स्थानीय तहमा सर्वसम्मत, सातमा निर्वाचन

बैतडी, १२ असोज : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बैतडीका पालिका अधिवेशन सम्पन्न भएको छ । दश वटा पालिका रहेको बैतडीमा तीन वटामा सर्वसम्मत र सात वटामा निर्वाचनबाट नयाँ कार्यसमिति