Logo
राष्ट्रिय

सेवाग्राहीका गुनासो : ‘घरी कोठा नम्बर ३, घरी ४’

-रिपोर्टर्स नेपाल/संवाददाता

रौतहट, ११ असोज : “चार दिनदेखि धाइरहेको छु । मेरो फाइल भेटिएको छैन ।” श्रीमती रविना कुमारीको नागरिकता पाउन प्रयासरत रौतहटको इसनाथ नगरपालिका–३ का मुकेश

विस्तृत पढ्नुहोस
काठमाडौँ– काकँडभित्ता बस सेवा विस्तार

काठमाडौँ, ११ असोज: घोडाघोडी यातायात प्रालिले पूर्वमा बस सेवा विस्तार गरेको छ । यसअघि काठमाडौँ–जोमसोम–मुक्तिनाथ,काठमाडौँ–बेनी–दर्वाङ, काठमाडौँ–बुर्तिवाङ–रुकुमकोट, काठमाडौँ–जाजरकोटलगायतका स्थानमा बस सञ्चालन गर्दै आएको सो यातायातले आजदेखि काठमाडौँ–काकँडभित्ता बस सेवा सञ्चालन गरेको

इजरालय रोजगारीमा जान एक हजार ६०० सिफारिस

काठमाडौँ, १० असोज: नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन एक हजार ६०० जनाको नाम सार्वजनिक भएको छ । वैदेशिक रोजगार विभागले रोजगारीका लागि

नापी कार्यालयको बेथितिः कर्मचारीको लापरवाही, सेवाग्राही मर्कामा

जलेश्वर, १० असोज: जग्गाको कित्ताकाटका लागि विनित चौधरीले विगत २१ दिनदेखि महोत्तरीको जलेश्वरस्थित नापी कार्यालयमा धाउँदै आएका छन् । जलेश्वर नगरपालिका–५ का चौधरीले कार्यालयका कर्मचारीले पटक पटक समय दिएर टार्ने

पालिका गान रचना गर्नेलाई एक लाख पुरस्कार

साँखु, १० असोज: काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकाले उत्कृष्ट पालिका गान रचना गर्नेलाई रू एक लाख पुरस्कार दिने घोषणा गरेको छ ।आज सूचना जारी गर्दै नगरपालिकाले १५ दिनभित्र आफूले रचना गरेको

हुम्लामा बाढीका कारण आयोजनामा क्षति

हुम्ला, १० असोज: अविरल वर्षाका कारण आएको बाढीले हुम्लाको ऋदम् साना जलविद्युत् आयोजनामा क्षति पुगेको छ । गत शुक्रबार आएको बाढीले उक्त आयोजनाको १३० मिटर पाइपमा क्षति पु¥याएको हो ।

मौलिक हक कार्यान्वयन गर्न ऐन बनेको तीन वर्षसम्म पनि आएन नियमावली

–पूर्णप्रसाद मिश्र काठमाडौँ, १० असोज : संविधानको मौलिक हक कार्यान्वयनका लागि बनाइएको आवासको अधिकारसम्बन्धी ऐन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको तीन वर्षसम्म पनि यसको नियमावली बन्न सकेको छैन । सङ्घीय

कांग्रेस अधिवेशनमा शिक्षकलाई नखटाउने निर्णय

सोलुखुम्बु, १० असोज: नेपाल शिक्षक सङ्घले शिक्षकलाई नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा हुने कुनै पनि निर्वाचनको मतदान अधिकृतमा नखटाउने निर्णय गरेको छ । शिक्षक सङ्घका अध्यक्ष लालप्रसाद बाँस्तोलाले आज प्रेस

कांग्रेस नगर अधिवेशन : पाल्पाका नौ स्थानीय तहको निर्वाचन सकियो

रामपुर (पाल्पा), १० असोज: नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत पाल्पा जिल्लाका दश स्थानीय तहमध्ये नौ स्थानीय तहको निर्वाचन सकिएको छ । जिल्लाका सातवटा पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको छ

थप पाँच जिल्लाका क्रियाशील सदस्यता सार्वजनिक

काठमाडौँ, १० असोज: नेपाली कांग्रेसले १४औँ महाधिवेशनका लागि थप पाँच जिल्लाका क्रियाशील सदस्यको अन्तिम नामावली सूची सार्वजनिक गरेको छ । महोत्तरी, सिराहा, बाँके, सुर्खेत र डोल्पाको क्रियाशील सदस्यको अन्तिम नामावली

नमूना ढुवानीग्रामः सार्वजनिक–निजी साझेदारीको नमूना

लुम्बिनी, १० असोज :  बुटवलमा निर्माण गरिएको नमूना ढुवानी ग्राम सञ्चालनको तयारीमा छ । बुटवल उपमहानगरपालिका–१२ ढवाहामा निर्माण गरिएको ढुवानीग्राम उपमहानगरले निजी क्षेत्रसँगको सहकार्यमा मुलुककै नमूना आयोजनाका रुपमा सञ्चालन गर्न

नेपाल प्रहरीका ११ जना सम्पर्कविहीन, सात दिनभित्र सम्पर्कमा नआए जागीर जाने

काठमाडौं, असोज १० । प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिर भएका ११ जनालाई प्रहरी प्रधान कार्यालयले सात दिनभित्र सम्पर्कमा आउन सुचना जारी गरेको छ । गत साउनदेखि सम्पर्कमा नरहेका ११ जनालाई