Logo
राष्ट्रिय

अर्काको श्रीमती भगाएर तेस्रो विवाह गर्नै वडाध्यक्षलाई संविधान दिवसमा माफी

-रिपोर्टर्स नेपाल/संवाददाता

सुर्खेत, असोज ४ । संविधान दिवसको अवसरमा सल्यान जिल्लाका तीनवटा विवाह गर्ने वडाध्यक्षले माफी पाएका छन् । तीनवटा विवाह गर्ने बनगाड कुपिण्डे नगरपालिका–९ का वडाध्यक्ष

विस्तृत पढ्नुहोस
न्यायमा सबैको पहुँच आवश्यकः न्यायाधीश कार्की

गण्डकी, ३ असोज: सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले न्यायमा सबैको पहुँच आवश्यक भएको बताएका छन् । कास्की जिल्ला अदालत बार एशोसिएशनको नवनिर्मित भवनको आज पोखरामा उद्घाटन गर्दै उनले कसैलाई पनि

संविधानको छ वर्षः कार्यान्वयनमा सचेत हुन आवश्यक

भक्तपुर, ३ असोज : वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक

अशक्तलाई घरमै नागरिकता

सप्तरी, ३ असोज: शारीरिकरुपमा अशक्त एक महिला र उनका श्रीमान्लाई जिल्ला प्रशासन कार्यालय सप्तरीले आज घरमै गएर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि हस्तान्तरण गरेको छ । सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीकी ७०

संविधान दिवसका अवसरमा सात कैदीबन्दी रिहा

कञ्चनपुर, ३ असोज: संविधान दिवसका अवसरमा कञ्चनपुर कारागारबाट सात कैदबन्दी रिहा भएका छन् । विभिन्न अपराधमा कैद भुक्तान गरिरहेका उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीबाट बाँकी कैद मिनाहा पाएका हुन् ।पचास प्रतिशत

लुम्बिनी प्रदेश सरकारले १० बिधामा ५७ जनालाई विभूषित गर्ने

लुम्बिनी, ३ असोज: लुम्बिनी प्रदेश सरकारले विभिन्न १० विधाका प्रदेश पदकले विभूषित गर्ने घोषणा गरेको छ । संविधान दिवसका अवसरमा प्रदेश सरकारले हरेक वर्ष घोषणा गर्ने विभूषितको नाम सरकारले गठन

सन्दर्भ संविधान दिवसः कार्यान्वयनमा जटिलता र सन्तोष उस्तै

–कालिका खड्का काठमाडौँ, ३ असोज (रासस) ः कानून निर्माण गर्ने प्रक्रियामा कठिनाइ देखिए पनि संविधान कार्यान्वयनको अवस्था सन्तोषजनक नै भएको सम्बन्धित क्षेत्रको विज्ञको ठम्याइ छ । कानून, न्याय तथा संसदीय

जनगणनाका लागि १२८ सुपरिवेक्षक

बनेपा, ३ असोज: राष्ट्रिय जनगणना २०७८ का लागि काभ्रेपलाञ्चोक जिल्लामा १२८ सुपरिवेक्षक परिचालन गरी सूचीरकणको काम थालिएको छ । जनगणना कार्यालयले जिल्लाका १३ स्थानका लागि जनसङ्ख्याको आधारमा छ स्थानमा स्थानीय

समृद्ध प्रदेश निर्माणका लागि राजनीतिक दल, सङ्घसंस्था तथा जनसमुदायमा आह्वान

विराटनगर, ३ असोज: प्रदेश नं १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै मन, वचन र कर्मले प्रदेश नं १ को श्रीवृद्धिका लागि योगदान गर्न प्रदेशवासीलाई आह्वान

‘संविधानभन्दा माथि कोही पनि हुन नसक्ने’

लुम्बिनी, ३ असोज: लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानभन्दा माथि कोही पनि हुन नसक्ने भएकाले सबैले संविधानअन्तर्गत छौं भन्ने कुरा बुझेर आत्मसात गर्नुपर्ने बताएका छन्। प्रदेश प्रमुख शेरचनले संविधान

साझा चुनौतीमा अमेरिका र नेपालबीच सहकार्य छ : अमेरिकी विदेशमन्त्री

वासिङ्टन, ३ असोज: अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिन्केनले अमेरिका र नेपालबीचको ७५ वर्ष लामो मित्रवत् सम्बन्ध जनता–जनताबीचको प्रगाढताले मजबुत बनाएको बताएका छन् । नेपालको संविधान दिवसका अवसरमा जारी गरेको विज्ञप्तिमा व्लिन्केनले

भारतले प्रदान गरेको ४२ लाख बराबरको राहत सामग्री सासंद चौधरीद्वारा वितरण (फोटोफिचर)

भैरहवा, असोज ३ । भारत सरकारको सहयोगमा रुपन्देही जिल्लाका बाढी पहिरो/पीडितलाई राहत बितरण गरिएको छ । शनिबार एक कार्यक्रमका बिच नेपाल भारत महिला मैत्री समाजको संयोजनमा रुपन्देहीको समरीमाइ गाउँपालिका वडा