Logo
राष्ट्रिय

प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण

-रिपोर्टर्स नेपाल/संवाददाता

मोरङ, २८ भदौ: प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदन आज बुझाइएको छ ।

विस्तृत पढ्नुहोस
दार्चुला-तिङ्कर सडकमा नेपाली सेनाले काम सुरु गर्दै

– नरेन्द्रसिह कार्की दार्चुला, २८ भदौ : यहाँबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा-तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । सतासी किलोमिटर सडक निर्माणको जिम्मा

नेविसंघका नेता अधिकारी बन्दिपुर सचिवको तयारी गर्दै

तनहुँ, २८ भदौ । नेपाल विद्यार्थी संघका नेता सुवास अधिकारी बन्दिपुर गाउँ कार्य समितिको पार्टी सचिव पदका लागि मैदानमा उत्रिएका छन् । बन्दिपुर वडा–४ मा भारी मतले क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

राष्ट्रिय सभा बैठकमा एमालेको अवरोध कायमै(लाइभभिडियो)

काठमाडौँ, २८ भदौ । राष्ट्रिय सभाको बैठक जारी छ । विपक्षी दल नेकपाले राष्ट्रियसभामा पनि आफ्नौ आवरोध कायमै राखेको छ । एमालेको विरोधबीच प्रतिनिधिसभाले सुझावसहित पठाएको लोकसेवा आयोग ऐन, २०७५

राष्ट्रिय बाल दिवस : हराएकामध्ये ८३ प्रतिशत बालबालिकाको परिवारमा पुनर्मिलन

–प्रकाश सिलवाल काठमाडौँ, २८ भदौ: गत आर्थिक वर्षमा हराएकामध्ये ८३ प्रतिशत बालबालिकालाई खोजी गरी परिवारमा पुनर्मिलन गराइएको छ । नेपाल सरकार, बालबालिका खोजतलास समन्वय केन्द्र (१०४) मार्फत् उक्त वर्षमा तीन

अघि बढेन काठमाडौँ–रक्सौल रेलमार्ग

–सञ्चिता घिमिरे काठमाडौँ, २८ भदौ : काठमाडौँ रक्सौल रेलमार्गको प्रारम्भिक अध्ययन भएको तीन वर्ष बिते पनि निर्माणका लागि प्रक्रिया अघि बढ्न सकेको छैन । सङ्घीय राजधानीलाई भारतको विहार राज्यको रक्सौलसँग

एनआरएनएको निर्वाचन स्थगित

काठमाडौँ, २८ भदौ: गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् तथा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन प्रक्रिया स्थगन भएका छन् । परराष्ट्र मन्त्रालयले पत्रमार्फत विभिन्न देशमा प्रतिनिधिसम्बन्धी समस्या रहेको भनी

पौडेल समूहद्वारा डडेल्धुराको वडा अधिवेशन अस्वीकार

काठमाडौं, भदौ २८ । नेपाली कांग्रेस डडेल्धुराको वडा अधिवेशन नेता रामचन्द्र पौडेल समूहले अस्वीकार गर्ने तयारी गरेको छ। जिल्ला कार्यसमितिले अनियमिता भएको भन्दै प्रमाणसमेत सार्वजनिक गर्दागर्दै प्रहरी प्रशासनको बलमा अधिवेशन

राप्रपा कञ्चनपुरका अध्यक्षमा चन्द

महेन्द्रनगर, २८ भदौ: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरका अध्यक्षमा गजेन्द्रबहादुर चन्द निर्विरोध चयन भएका छन् ।राप्रपाका युवा नेता उनी आइतबार महेन्द्रनगरमा आयोजित जिल्ला अधिवेशनबाट निर्वाचित भएका हुन् । नवनिर्वाचित अध्यक्ष

सुपथ मूल्य पसल असोज १ देखि

काठमाडौं, भदौ २८। सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी असोज १ गतेदेखि चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । नजिकिँँदै गरेको दशैंतिहार

‘म राजनितीक लडाइँमा छु र मैले हजारौंको जुलुस या साथ खोजिरहेको छैन’ : विपिन अधिकारी

काठमाडौं, २७ भदौ । नेपाली कांग्रेसका युवा नेता विपिन अधिकारीले आफू राजनीतिक लडाईँमा रहेको उल्लेख गर्दै आफूले हजारौंको जुलुश अथवा साथ नखोजेको पनि स्पष्ट पारेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत

मिथिला संस्कृती अध्ययन केन्द्र निर्माण गर्न ब्राहमण महासभाको ‘एक घर एक ईट्टा’ अभियान

काठमाडौँ, २७ भदौ। मिथिला संस्कृती अध्ययन केन्द्र निर्माणका लागि मैथली ब्राहमण महासभाले ‘एक घर एक ईट्टा’ अभियान सञ्चालनमा ल्याएको छ । २६ जिल्लाका ब्राहमण समुदायको हरेक घरबाट एक घर एक