Logo
राष्ट्रिय

बाढीपीडित भन्छन्– ‘पाल टाँग्ने जमिन छैन, तुइन काटिएपछि खाद्यान्न अभाव भयो’

-रिपोर्टर्स नेपाल/संवाददाता

– नरेन्द्रसिह कार्की, दार्चुला, २२ भदौ: दुहुँ गाउँपालिका–२, नारुलीका पुरन साहु भदौ १४ गतेदेखि गौरीलमाण्डौँ मावि हिकिलाको विद्यालयमा आश्रय लिएर बसेका छन् । भदौ १३

विस्तृत पढ्नुहोस
जिसस प्रमुखसहित १० जनप्रतिनिधि एकीकृत समाजवादीमा

खोटाङ, २२ भदौ: नेकपा (एमाले)बाट निर्वाचित जिल्ला समन्वय समिति खोटाङका प्रमुखसहित १० जनप्रतिनिधिले पार्टी परित्याग गरी नेकपा (एकीकृत समाजवादी)पार्टीको पक्षमा सनाखत गराएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा

अझै मनसुनी गतिविधि बढ्ने

काठमाडौँ, २२ भदौ: अझै दुई दिन मनसुन सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी विशेष बुलेटिनका अनुसार उत्तर–पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यून चापीय प्रणालीका कारण

माथिल्लो तामाकोशी जोडिएपछि मुलुक बिजुलीमा आत्मनिर्भर

– रमेश लम्साल काठमाडौँ, २१ भदौ: राष्ट्रिय गौरवको आयोजना माथिल्लो तामाकोशी पूर्ण क्षमतामा सञ्चालनमा आएपछि मुलुक बिजुलीमा आत्मनिर्भर भएको छ । सो आयोजनाको कस्ल ४५६ मेगावाट बिजुली प्रणालीमा जोडिएपछि मुलुकको

रेल्वे कम्पनीका कर्मचारी हटाइए

काठमाडौँ, २१ भदौ: नेपाल रेल्वे कम्पनीले यसअघिको नेतृत्वले ज्यालादारीमा नियुक्त गरिएका कर्मचारी हटाउने निर्णय गरेको छ । कम्पनीका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले विज्ञप्ति जारी गर्दै ती कर्मचारीलाई आफूखुसी हाजिर नगर्न

वर्षाले डुबे उपत्यकाका सडक

काठमाडौँ, २१ भदौ: आइतबार रातभर वर्षा भएसँगै सोमबार बिहानसम्म काठमाडौँ उपत्यकाका विभिन्न सडक जलमग्न भए । काठमाडौँमा सोल्टीमोड क्षेत्र, नारायणहिटी दरबारको पूर्वी क्षेत्र र अन्नपूर्ण चोकमा सडक खुलाउन लागिएको छ

भाषा आयोगद्वारा प्रधानमन्त्रीसमक्ष प्रदेशगत भाषा सिफारिस

–प्रकाश सिलवाल काठमाडौँ, २१ भदौ : संविधानको कार्यान्वयनका क्रममा गठित भाषा आयोगले सरकारी कामकाजको भाषाका आधार निर्धारणसहित नेपाल सरकारलाई भाषासम्बन्धी सिफारिस गरेको छ । आयोगको एक महत्वपूर्ण कार्यभार रहेको उक्त

मनसुनी वायुको प्रभाव : अधिकांश स्थानमा वर्षा

काठमाडौँ, २१ भदौ: मनसुनी वायुको प्रभावका कारण देशभर अधिकांश स्थानमा वर्षा भएको छ । मङ्गलबार साँझसम्म पानी पर्ने छ । पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यूनचापीय मनसुनको साथै स्थानीय वायुको प्रभावले

स्थानीय तहसँग जोडिँदै परराष्ट्र मन्त्रालय

– नारायण न्यौपाने काठमाडौँ, २१ भदौ: परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा प्रवाहमा स्थानीय सरकारसँग यसै सातादेखि सहकार्य गर्दैछ । अध्ययन र श्रमलगायत विभिन्न पेशा तथा व्यवसायमा विदेशमा रहेका नेपाली नागरिकसँग जोडिएका

ताप्लेजुङमा नौ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

ताप्लेजुङ, २१ भदौ: ताप्लेजुङ समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित जिल्लामा नौ जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी) पार्टीका पक्षमा आइतबार सनाखत गरेका छन् । जिल्ला निर्वाचन कार्यालयमा पुगेर उपप्रमुख नेपाली सहित मेरिङ्देन

कांग्रेस महाधिवेशनः वडादेखि नै युवा नेतृत्व स्थापित

काठमाडौँ, २० भदौ : राजनीतिप्रति युवा पुस्ता आकर्षित छैनन् भन्ने बुझाइलाई गलत सावित गर्दै भदौ १८ गतेदेखि शुरु भएको नेपाली कांग्रेसको वडा अधिवेशनमा युवा नेतृत्वमा स्थापित हुने क्रम बढेको छ

नेपालको समृद्धि पर्यटनबाटै सम्भव छ: सद्गुरु

काठमाडौँ, २० भदौ: भारतीय प्रख्यात योग गुरु सद्गुरुले नेपालको आर्थिक समृद्धिको आधार पर्यटन भएकाले यसकै माध्यमबाट समृद्धि सम्भव हुने बताएका छन् । नेपालको पर्यटन प्रवद्र्धनका विषयमा नेपाल पर्यटन बोर्डले शनिबार