Logo
राष्ट्रिय

सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव

-रिपोर्टर्स नेपाल/संवाददाता

इनरुवा, १५ भदौं: सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेको छ । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेकामा पछिल्लो

विस्तृत पढ्नुहोस
लाईसेन्सको लिखित परिक्षामा सोधिने सम्भावित पाँच सय वस्तुगत प्रश्नहरु

काठमाडौैं, भदौ १५ । गत वैशाख १६ गतेबाट बन्द रहेको सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक (ट्र्रायल) परीक्षा पुनः सुरु हुने भएको छ । भदौ २० गतेदेखि सञ्चालनमा आउने उक्त

बागमती प्रदेश सरकारद्वारा चार कार्यालय थप्ने निर्णय

बागमती, १५ भदौ: बागमती प्रदेश सरकारले नागरिकलाई सहज र सरलरूपमा सेवा प्रवाह गर्ने उद्देश्य राखेर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत नयाँ कार्यालय खडा गर्ने निर्णय गरेको छ । वन

लमजुङमा आगलागी, दम्पतीको निधन

लमजुङंं, भदौ १५ । लमजुङमा आगलागी हुँदा दम्पतीको निधन भएको छ । मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ९ सेग्लेमा धन्सारमा बस्दै आएका दम्पतिको निधन भएको प्रहरीले जनाएको छ । राती १ बजेतिर

मन्त्री साहले सम्हाले पदभार, वित्तिय अनुशासन कायम गर्ने प्रतिबद्धता

काठमाडौं, १४ भदौ । प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र साहले आज पदभार सम्हालेका छन् । कृष्ण जन्माष्टमीको सार्वजनिक बिदाकै दिन उनले पदभार ग्रहण गरेका हुन् ।

युएन पार्कमा गुर्जो लगायतका जडिबुटी रोपाई कार्यक्रम(फोटोफिचर)

काठमाडौँ, १४ भदौ। युएन पार्क जुवागलमा गुर्जो लगायतका जडिबुटी जन्य निम, पत्थरचट्टा, पारिजात, करिपातका बिरुवाहरू रोपिएको छ । हिजो (आइतबार) युएन पार्कमा गुर्जो लगायतका जडिबुटीहरु रोपिएको हो । उक्त कार्यक्रम

परिवारको प्रश्न– ‘बेपत्ताको अवस्था कहिले सार्वजनिक हुन्छ ?’

–निरा गौतम रुपन्देही, १४ भदौ : रूपन्देहीको सियारी गाउँपालिका–६ की धनकुमारी थारुका श्रीमान् कमलप्रसाद बेपत्ता भएको १७ वर्ष भयो । राज्य पक्षबाट २०६२ भदौ ११ गते बेपत्ता पारिएका कमल अझै

तनहुँ जलविद्युत् आयोजनाको कामप्रति जनप्रतिनिधिको चासो

दमौली, १४ भदौ: तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कामप्रति तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले चासो व्यक्त गरेका छन् । आयोजनाको

सन्दर्भ : विश्व बेपत्ताविरुद्धको दिवस-‘कि सास कित, लाश चाहियो’

–कालिका खड्का काठमाडौँ, १४ भदौ : नेपालमा भएको १० वर्षे सशस्त्र द्वन्द्वपछिको विस्तृत शान्ति, सम्झौताको बुँदा नम्बर ५, २ र ३ मा दुवै पक्षद्वारा बेपत्ता पारिएका व्यक्तिको तथा युद्धको समयमा

कोभिड कहरः ७३ प्रतिशत अन्तर्राष्ट्रिय हवाई यात्रु घटे

काठमाडौँ, १४ भदौ: कोभिड–१९ महामारीका कारण नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को आर्थिक आम्दानी घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आवतजावत गर्ने हवाई यात्रुको सङ्ख्या पनि उल्लेख्यरुपमा घटेको छ

सप्तकोशीको बहाव तीनसय मिटर फैलियो

उदयपुर, १४ भदौ: निरन्तर वर्षाका कारण बेलका नगरपालिकाको तटीय क्षेत्रमा सप्तकोशी नदीको बहाव ३०० मिटरसम्म फैलिएको छ । बाढीका कारण आइतबार रातिसम्ममा सप्तकोशीले धार परिवर्तन गर्दै नदी, किनारको तटीय क्षेत्रका

मनाङका कर्मचारी कार्यालय फर्कन सकेनन्

मनाङ, १४ भदौ: गत जेठ १४ र असार १ गते आएको बाढीपहिराका कारण मनाङको सडक पूर्णरुपमा अवरुद्ध छ । बाढीपहिराको जोखिममा परेको विकट हिमाली जिल्ला मनाङका कर्मचारी कार्यालय फर्कन सकेका