Logo
राष्ट्रिय

झापामा आजदेखि निषेधाज्ञा खुकुलो

-रिपोर्टर्स नेपाल/संवाददाता

झापा, १ भदौ: झापामा विगत दुई सातादेखि लगाइँदै आएको निषेधाज्ञा आजदेखि खुकुलो भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको सोमबार बसेको बैठकले बिहान १०

विस्तृत पढ्नुहोस
बागमती प्रदेशको प्रदेशसभा बैठक आज

बागमती, १ भदौ: बागमती प्रदेशको चालु वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेट पास भएपछिको पहिलो प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि बोलाइएको छ । बागमती प्रदेशसभाको आठौँ अधिवेशनको

प्रतिनिधिसभा बैठकमा दुई विधेयक टेबुल

काठमाडौँ, ३२ साउन: प्रतिनिधिसभाको आजको बैठकमा रेल्वे विधेयक, २०७६ र प्रत्यायन (एक्रिडिटेशन) विधेयक, २०७६ टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभामा उत्पति भएका उक्त दुई विधेयक सम्बन्धमा राष्ट्रियसभाबाट

पशुपति क्षेत्रको अवलोकनमा राष्ट्रिय सरोकार समितिका सांसद

काठमाडौँ, ३२ साउन: राष्ट्रियसभा, राष्ट्रिय सरोकार तथा समन्वय समिति अन्तर्गत गठित उपसमितिले विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको स्थलगत अवलोकन गरेको छ । उपसमिति संयोजक सांसद अनिता देवकोटाको नेतृत्वमा गएको

भूमि आयोग फिर्ता गर्न हस्ताक्षर

गण्डकी, ३२ साउन : भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने नेपाल सरकारको निर्णय फिर्ता गराउन माग गर्दै पोखरामा सङ्कलित हस्ताक्षर आज जिल्ला प्रशासन कार्यालयमा बुझाइएकोे छ । अखिल नेपाल किसान

अफगानिस्तानमा रहेका नेपाली चाँडो फर्काउनुपर्छ : सांसद

काठमाडौँ, ३२ साउन: प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गरेर फर्काउनुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा बैठकको शून्य समयमा उनीहरुले कूटनीतिक पहलमार्फत चाँडोभन्दा चाँडो नागरिक फर्काउनुपर्नेमा सरकारको

अफगानिस्तानमा रहेका नेपालीको उद्धारमा सरकारले थाल्यो प्रयास

–सिबी अधिकारी काठमाडौँ, ३२ साउन: सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुुशल शीघ्र उद्धार गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको मन्त्रिपरिषद्कोे बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो जनाउँदै त्यहाँ

बाढीले जोखिममा परेको झोलुङ्गे पुलको संरक्षण गरिँदै

सिन्धुपाल्चोक, ३२ साउन: गत असार १ र साउन मध्यतिर मेलम्ची खोलामा आएको भीषण बाढीका कारण क्षति पुगेका भौतिक संरचना संरक्षण तथा पुनःनिर्माण अघि बढ्ने क्रममा रहेका छन् । यसै क्रममा

‘हेलो सिएम’ कक्षमा नागरिकको गुनासो घट्यो

सुदूरपश्चिम, ३२ साउन: सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा व्यवस्था गरिएको ‘हेलो सिएम’(हेलो मुख्य मन्त्री) कक्षमा नागरिकको गुनासो आउन छाडेको छ । नागरिकमा गुनासो सम्बोधन हुँदैन भन्ने लागेर नै

गरिखाने अभियानलाई देशभर विस्तार गर्न माग

काठमाडौँ, ३२ साउन: राजनीतिक परिचालनमार्फत् उद्यमशीलता विकासका लागि जागरण गर्ने उद्देश्यले शुरु गरिएको गरिखाने अभियानलाई देशभर विस्तार गर्नु पर्नेमा नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले जोड दिएका छन् । नेपाली कांग्रेसको ‘लगानी

वाग्मती प्रदेशसभा बैठक भदौ १ गते बस्ने

मकवानपुर, ३२ साउन: वाग्मती प्रदेशसभाको बैठक भदौ १ गते मङ्गलबार बस्ने भएको छ । बैठक मङ्गलबार अपराह्न २ः०० बजेका लागि बोलाइएको प्रदेशसभा सचिवालयका सहायक प्रवक्ता सुन्दर पन्तले जानकारी दिए ।

अझै तीन दिन मनसुन सक्रिय हुने

काठमाडौँ, ३२ साउन: अझै तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालकोे तराई– भूभाग नजिकै रहेकाले अझै तीन दिन मनसुन सक्रिय हुने देखिएको जल