Logo
राष्ट्रिय

प्रतिनिधिसभा बैठक शून्य समय : कोरोनाको खोपदेखि विपत्तिमा परेकालाई राहत

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २६ साउन: प्रतिनिधिसभाको आजको बैठकमा कोरोना महामारीका कारण समस्यामा परेका नेपाली जनतालाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । सरकारको महत्वपूर्ण कार्यभारका

विस्तृत पढ्नुहोस
राष्ट्रियसभाबाट ‘स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८’ पारित

काठमाडौँ, २६ साउन: राष्ट्रियसभाको आजको बैठकले “स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७८” लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर

राष्ट्रियसभामा ‘रेल्वे विधेयक, २०७६’ पेश

काठमाडौँ, २६ साउन: राष्ट्रियसभामा “रेल्वे विधेयक, २०७६” सम्बन्धी प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले सभा समक्ष उक्त प्रतिवेदन पेश गरेका हुन्। यस्तै गुरुङले “प्रत्यायन

सांसदद्वारा भ्रष्टाचार, हिंसा, कोभिड–१९ को महामारी र विपद्का घटना रोक्न माग

काठमाडौँ, २६ साउन: सांसदहरुले मुलुकमा देखिएको भ्रष्टाचार, अनियमितता, कोभिड–१९ को महामारी, मनसुनजन्य विपद्जस्ता घटना न्यूनीकरणमा गम्भीरतापूर्वक लाग्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको विशेष समयमा बोल्दै उनीहरुले बाढीपहिरोबाट प्रभावितको

चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमित बढे

चितवन, २६ साउन: चितवनमा निषेधाज्ञा खुकुलो भएसँगै कोरोना सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ । स्वास्थ्य कार्यालय चितवनले आज यहाँ पत्रकारसँग भर्चुअल माध्मबाट आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सो सम्बन्धी तथ्याङ्क

राष्ट्रियसभाको शून्य समयमा तुइनदेखि सीमा अतिक्रमणका समस्या उठान

काठमाडौँ, २६ साउन: राष्ट्रियसभाका सदस्यहरुले तुइन घटनाका पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्नुपर्ने तथा चुच्चे नक्सा बनेपछि भारतीय अतिक्रमणमा परेको लिम्पियाधुरा, कालापानी र लिपुलेक फिर्ताका लागि पहल गर्नुपर्नेमा सरकारलाई

वितरण गर्न ल्याइएको चामल गोदामै कुहियो

दैलेख, २६ साउन: नौमूले गाउँपालिकाका जनतालाई वितरणका लागि खरिद गरिएको चामल दुई वर्ष गोदाममै थन्कियो । असिनापीडितका लागि गाउँपालिकाले खाद्य डिपोबाट खरिद गरेर सस्तोमा वितरण गर्न ल्याएकामा लामो समयपछि कुहिएकाले

बिहीबारदेखि मनसुन सक्रिय हुने

काठमाडौँ, २५ साउन: आगामी बिहीबारदेखि मनसुन सक्रिय हुने भएको छ । बिहीबारदेखि विस्तारै मनसुन न्यूनचापीय रेखा नेपालको तराई–भूभाग नजिक आउने र सो प्रणालीका कारण देशभरि मनसुन सक्रिय भई सोही दिनदेखि

राष्ट्रिय सभाको बैठक जारी (लाईभ भिडियो)

काठमाडौं, साउन २६ । संघीय संसद् भवनमा राष्ट्रियसभाको बैठक जारी रहेको छ । बैठकमा सांसद्हरुले आफ्नो महत्वपूर्ण भनाईहरु राखिरहेका छन् ।

दार्चुला तुइन घटना : छानबिन समिति बैतडी प्रस्थान

–नरेन्द्रसिंह कार्की, दार्चुला, २६ साउन: महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित समिति आठदिन पछि यहाँबाट फर्र्किएको छ । यही साउन १५ गते तुइनबाट सो नदी तर्नेक्रममा

निलम्बनमा रहेका प्रहरी नीरीक्षकको मोटर साईकल ठक्करबाट मृत्यु

काठमाडौं, साउन २६ । मोटर साईकलले ठक्कर दिएका ईलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी नीरीक्षक कपिल वाग्लेको निधन भएको छ । तनहुँको म्याग्दे गाउँपालिका ४ घर भएका ४३ वर्षीय वाग्लेलाई बर्दघाट

खोपमा अनियमितता छैन : सामाजिक विकास मन्त्रालय

विराटनगर, २५ साउन: कोरोनाविरुद्धमा लगाइने खोपमा कुनै पनि अनियमितता नभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । लगभग ४५ लाख जनसङ्ख्या रहेको यो प्रदेश नं १ मा कोभिसिल्ड पहिलो पटकमा नौ