Logo
राष्ट्रिय

महाकाली घटनाको छानविन समिति व्यास प्रस्थान

-रिपोर्टर्स नेपाल/संवाददाता

–नरेन्द्रसिंह कार्की, दार्चुला, २२ साउन: महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानविन गर्न गठित छानविन समितिका पदाधिकारी व्यासको माल प्रस्थान गरेका छन् । बिहीबार

विस्तृत पढ्नुहोस
मुख्यमन्त्री पोखरेलद्वारा जिपी कोइराला अस्पताल निरीक्षण

दमौली, २२ साउन: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रको आज निरीक्षण गरेका छन् । पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना गरिएको

कामपाको ३२ वटै वडामा खोप केन्द्र

काठमाडौँ, २२ साउन: काठमाडौँ महानगरपालिका क्षेत्रभित्र ३२ वटै वडामा भेरोसेल खोपको दोस्रो मात्रा लगाउनका लागि केन्द्रको व्यवस्था गरिएको छ । महानगरका स्वास्थ्य विभाग प्रमुख करिबहादुर कुँवरका अनुसार खोप लगाउन आउँदा

बागलुङमा सक्रिय सङ्क्रमित ५००

बागलुङ, २२ साउन: कोरोना सङ्क्रमितको सङ्ख्या पुनःउकालो लागेको छ । स्वास्थ्य कार्यालयको पछिल्लो आँकडाअनुसार जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५८० पुगेको छ । कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले पछिल्लोपटक एकैसाथ

भुटानबाट ल्याइयो कोरोना विरुद्धको खोप

काठमाडौं, २२ साउन । भुटान सरकारले नेपाललाई दिएको कोरोना भाइरस विरुद्धको खोप आज नेपाल ल्याइएको छ । भुटानले दिएको झन्डै तीन लाख डोज अष्ट्राजेनेका खोप काठमाडौं आइपुगेको हो । खोप

भूकम्प प्रभावितको गुनासो : छ महिनाका लागि भनियो अहिलेसम्म व्यवस्थापन हुन सकेन

– नारायण अधिकारी चितवन, २२ साउन : कालिका नगरपालिका–७ का टीकाबहादुर विश्वकर्मा अहिले आफ्नो बस्ने घर मर्मत गर्न नपाएर समस्यामा हुनुहुन्छ । उहाँ २०७२ सालमा आएको भूकम्पमा परी विस्थापित भएर

उज्यालो हुँदै काठमाडौँका मुख्य सडक

काठमाडौँ, २२ साउन: काठमाडौँ महानगरपालिकाले दशैँलाई लक्षित गरी मुख्य सडकमा आधुनिक बत्ती जडान गर्ने तयारी गरेको छ । कामपाले मुख्य सडकमा करिब रु ३० करोडको लगानीमा एक हजार ७०० थान

दार्चुला तुइन घटना प्रकरण : सात दिनपछि छानबिन समितिद्वारा घटनास्थल निरीक्षण

दार्चुला, २२ साउन: महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न आएको समिति सात दिनपछि भारतीय बाटो हुँदै घटनास्थल पुगेर फर्किएको छ । नेपाल र भारतका सुरक्षा अधिकारीसहित छानबिन

हेलम्बु राजमार्ग अवरुद्ध

सिन्धुपाल्चोक, २२ साउन: लगातारको बाढीले पहिरो जाँदा हेलम्बु राजमार्ग अवरुद्ध भएको छ । बिहान ०६ः५० बजेको समयमा मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला ठाडो पहिरामा इन्द्रावती नदीले बाटो कटान गर्दा

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका आवासीय संयोजकको शिष्टाचार भेट

काठमाडौं, साउन २२ । प्रधानमन्त्री शेरबहादुर देउवासँग यहाँस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक सारा बेसोलो न्यान्तीले बिहीबार अपाराह्न प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गरिन्। त्यस अवसरमा उनीहरूबीच नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध

जयसिंह धामी बेपत्ता प्रकरणः प्रत्यक्षदर्शीलाई प्रहरीको रहोबरमा गाउँ पठाइयो

दार्चुला, साउन २२ । जयसिंह धामीको घटनाका प्रत्यक्षदर्शी कल्यानसिंह धामी, विक्रम रङ्कोली र अनिता धामीलाई प्रहरीले उनीहरुको गाउँ पुर्‍याएको छ। यही साउन १८ गते सोधपुछका लागि प्रहरीको निगरानीमा खलङ्गा पुर्‍याइएका

नेपाल प्रहरीका ९८ जना प्रहरी निरीक्षकको पदस्थापन (सूचीसहित)

काठमाडौं, साउन २२ । नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा भएका ९८ जनाको पदस्थापन भएको छ । साउन १४ गते बसेको गृहसचिव स्तरीय बैठकले ९८ जनालाई