Logo
राष्ट्रिय

स्थलगत अध्ययन गर्न टोली भारतीय बाटो हुँदै गस्कु प्रस्थान

-रिपोर्टर्स नेपाल/संवाददाता

दार्चुला, २१ साउन: जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न दार्चुला पुगेको गृहमन्त्रालयको छानबिन समितिको टोली स्थलगत अध्ययनका लागि भारतीय बाटो हुँदै गस्कु मालघाट गएको

विस्तृत पढ्नुहोस
चितवनमा नागरिकता लिने बढे

चितवन, २१ साउन: चितवनमा गत आर्थिक वर्षमा नयाँ नागरिकता लिनेको सङ्ख्या बढेको छ । आव २०७७/०७८ मा १३ हजार १८ ले नयाँ नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका

राष्ट्रियसभाबाट ‘तथ्याङ्क विधेयक, २०७८’ पारित

काठमाडौँ, २० साउन: राष्ट्रियसभाले ‘तथ्याङ्क विधेयक, २०७८’ लाई सर्वसम्मतिले पारित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त विधेयकलाई पारित गरियोस् भनी बैठकमा

राष्ट्रियसभा बैठकः भारतसित वार्ता गर्न प्रतिपक्षी दलका सांसदको माग

काठमाडौँ, २० साउन: राष्ट्रियसभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले केही दिनअघि दार्चुलामा महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा एक नेपाली युवाको ज्यान गएको घटनामा

‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा ढिलाइप्रति छानबिन गर्न निर्देशन

काठमाडौँ, २० साउन: प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइमा भइरहेको ढिलाइप्रति छानबिन गरी आवश्यक कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले कारवाही प्रक्रियाका

महाकाली घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग

काठमाडौँ, २० साउन: राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले महाकाली नदीमा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा स्पष्ट पार्न सरकारसँग आग्रह गरेका छन् । बैठकमा सत्तारुढ नेपाली कांग्रेसकी सांसद अनिता देवकोटाले दार्चुलामा

राष्ट्रियसभा बैठक : शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, २० साउन: राष्ट्रियसभाका सदस्यहरुले शून्य समयमा कोभिड–१९ विरुद्धको खोप, मेलम्चीका बाढीपीडितलाई क्षतिपूर्ति, दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएकाका परिवारलाई न्याय तथा सुकुम्बासीका समस्या चाँडो समाधान गर्न सरकारसँग माग गरेका

भूकम्पपछिको पुनःनिमार्णको काम अन्तिम चरणमा

सिन्धुपाल्चोक, २० साउन: विसं २०७२ को गोरखा भूकम्पले सर्वाधिक क्षति पु¥याएको जिल्लामा भूकम्पपछिको पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ । गुनासो सम्बोधनसमेत गरेर कूल ९१ ह्जार सात लाभग्राहीमध्ये ८९ हजार ३५३

सिन्धुलीगढीमा प्रहरी युनिटको व्यवस्था गर्छु : मुख्यमन्त्री पौडेल

सिन्धुली, २० साउन : जिल्लाको ऐतिहासिकस्थल सिन्धुलीगढीको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अवलोकन गरेका छन् । आज सिन्धुलीगढी पुग्नुभएका पौडेलले युद्ध सङ्ग्राहलय र निर्माणाधीन रानी दरबारको अवलोकन गरेका हुन्। सरकारले

‘आवश्यकता र प्राथमिकताका आधारमा योजना तर्जुमा गर्नुपर्छ’

जनकपुरधाम, २० साउन: नीति तथा कार्यक्रमलाई अक्षरमै सीमित गर्ने प्रवृत्तिले संस्थागत संरचनाको औचित्यमाथि नै प्रश्न उठेको धारणा व्यक्त भएको छ । प्रदेश नं २को भौतिक पूर्वाधार विकास मन्त्रालयले आज जनकपुरधाममा

साझा कार्यक्रममा राष्ट्रिय योजना आयोगको विचार समेटिने

काठमाडौँ, २० साउन: सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बिहान तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत विचार लिएर बिहीबार अन्तिम रुप दिने भएको छ ।

प्रसारण क्षमता नहुँदा ‘फुलफेज’मा विद्युत् उत्पादन हुन पाएन

गलेश्वर, २० साउन: गत असार ३ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन थालेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्मित ४२ मेगावाट क्षमताको मिस्त्रीखोला जलविद्युत् आयोजनाले प्रसारण क्षमताको अभावमा अझै पनि ‘फुलफेज’मा विद्युत् उत्पादन