Logo
राष्ट्रिय

गएको वर्षभन्दा बढी रोपाइँ

-रिपोर्टर्स नेपाल/संवाददाता

विराटनगर, २० साउन: प्रदेश नं १ मा हालसम्म ९४ दशमलव ६५ प्रतिशत जमीनमा रोपाइँ भएको छ । गत वर्ष ९३ दशमलव ९५ प्रतिशत जमीनमा रोपाइँ

विस्तृत पढ्नुहोस
आयोग खारेजीसँगै धादिङका सुकुम्बासी अन्योलमा

धादिङ, २१ साउन: भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज भएपछि नापजाँच गर्न थालिएको सुकुम्बासीको जग्गाको काम अलपत्र परेको छ । देवी ज्ञवालीका अध्यक्षतामा गठित उक्त आयोग मन्त्रिपरिषद्को हालैको निर्णयले खारेज भएसँगै

भेरोसेलको दोस्रो मात्रा शुक्रबारदेखि

काठमाडौँ, २० साउन: सरकारले कोरोना भाइरसविरुद्धका खोपको दोस्रो मात्रा आगामी शुक्रबार (यही साउन २२ गते) देखि सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा

सदरमुकाम चैनपुर जोड्ने सडकखण्ड अवरुद्ध

बझाङ, २० साउन: गए राति बाहुलीखोलामा आएको बाढीका कारण सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडकखण्ड अवरुद्ध भएको छ । सदरमुकामबाट सुर्मा गाउँपालिकालाई जोड्ने उक्त सडकखण्ड बाहुलीखोलामा आएको बाढीले बगाएपछि अवरुद्ध बनेको

दार्चुला पुगेको छानबिन समितिले अनुसन्धान थाल्यो

दार्चुला, २० साउन: जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो काम सुरु गरेको छ । मङ्गलबार दार्चुला पुगेको समितिले साँझ जिल्लास्थित सुरक्षा निकाय र घटनास्थलमा खटिएको

कक्षा १२ को परीक्षा स्थगित भएको छैन, तोकिएकै मितिमा हुन्छ

काठमाडौं, साउन २० । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने बताएका छन्। बाहिर केही सञ्चार माध्यममा परीक्षा स्थगित भयो भनेर आएका समाचार निराधार

महाधिवेशन पछि भ्रष्टाचार र धर्मपरिवर्तनको विषयमा शसक्त आवाज उठाउछौंः कमल थापा

काठमाडौं, १९ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी दिनमा पार्टीलाई आन्दोलित रुपमा अगाडी बढाउने बताएका छन् । आन्दोलन र अभियानको क्रममा संगठन सुदृढीकरण गर्दै महाधिवेशनलाई केन्द्रमा राख्ने

‘दार्चुला घटनाबारे छानबिन होस्’

काठमाडौँ, १९ साउन: प्रतिनिधिसभाका सांसदहरुले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाटमा भएको घटनाबारे छानबिन गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले दार्चुला घटनाका दोषी भारतीय एसएसबीलाई

सङ्क्रमण बढ्यो, उपत्यकाका अस्पताल भरिए

– शरद शर्मा काठमाडौँ, १९ साउन: काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै अस्पताल भर्ना हुने बिरामी पनि ह्वात्तै बढेका छन् । पछिल्लो पटकको निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यका मापदण्डमा कडाई नहुँदा

मेलम्चीको भौगर्भिक अध्ययनका लागि टोली खटाइयो

काठमाडौँ, १९ साउन: मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययनका लागि सरकारले टोली खटाउने भएको छ । पछिल्लो समय मुलुकभर परेको अविरल वर्षासँगै मेलम्ची क्षेत्रमा सुख्खा पहिरो जाने, लेदो बग्ने खतरा बढेपछि सरकारले

एमालेद्वारा दार्चुला घटनाबारे ‘संसदीय छानबिन समिति’ गठन गर्न माग

काठमाडौँ, १९ साउन: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न ‘संसदीय छानबिन समिति’ गठन गर्र्नुपर्ने माग गरेको छ । यही साउन १५ गते दार्चुलाको मालघाटमा

कीर्तिपुरमा गणेशमान सिंहको शालिक निर्माण हुँदै, नेता सिंहद्वारा रकम हस्तान्तरण

काठमाडौं, १९ साउन । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले कीर्तिपुर नगरपालिका वडा नम्बर ८ मा गणेशमान सिंहको शालिक स्थापना गर्न रकम हस्तान्तरण गरेका छन् । चाक्सीबारीमा आज बिहान आयोजित