Logo
राष्ट्रिय

बाढी पीडित भन्छन् “बाढीले ढुङ्गा बगाउदा भूकम्प जसरी थर्काउछ निन्द्रा लाग्दैन ।”

-रिपोर्टर्स नेपाल/संवाददाता

–देवराज सुवेदी सिन्धुपाल्चोक, १९ साउन असार १७ गतेदेखिको निरन्तरको बाढीले पहिरोसमेत आउँदा मेलम्ची र हेलम्बुका झण्डै एकसय घर र टहरा बगाएको छ । यसअघि असार

विस्तृत पढ्नुहोस
लुम्बिनीमा सरकार परिवर्तनको दौडधुप

–निरा गौतम रुपन्देही, १९ साउन : लुम्बिनी प्रदेशमा सरकार परिवर्तनका लागि विपक्षी दलहरुको दौडधुप शुरु भएको छ । यहाँका विपक्षी दलले वर्तमान सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया

सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माणमा फड्को : चोभारमा तयार भयो अत्याधुनिक संरचना

–रमेश लम्साल काठमाडौँ, १९ साउन : मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने उद्देश्यका साथ सरकारले देशका विभिन्न ११ स्थानमा सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी निर्माण एवं सञ्चालनलाई तीव्रता दिएको छ

विद्युत् आपूर्ति समस्याले उत्पादन घट्ने

विराटनगर, १९ साउन: विद्युत् आपूर्ति अनियमित भइरहेकाले उत्पादनमा कटौती गरेको उद्योग व्यवसायीले गुनासो गरेका छन् । मोरङ व्यापार सङघका अध्यक्ष प्रकाश मुन्दडाले सो गुनासो गर्दै नेपाल विद्युत् प्राधिकरणको प्रदेश नं

जुलाईमा तीन हजार विदेशी पर्यटक नेपाल भित्रिए

काठमाडौँ, १९ साउन: सन् २०२१ को जुलाई महिनामा करिब तीन हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को जुलाई महिनामा दुई हजार ९९१

जलविद्युत्ले बदलिएको गाउँ

– सन्तोष गौतम म्याग्दी, १९ साउन : जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ४९ मेगावाट क्षमताका तीनवटा जलविद्युत् आयोजना निर्माण भएका छन् । कालीगण्डकी, म्रिस्ती, नीलगिरि, घलेम्दी, रेले र नारच्याङ खोलामा थप

म्याद नाघेको किट अस्पतालद्वारा फिर्ता, अस्पताल भन्छ : स्वास्थ्य कार्यालयले सामान नै दिँदैन

भक्तपुर, १९ साउन: कोभिड–१९ का शङ्कास्पद र आकस्मिक उपचार तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि कोरोना परीक्षण गर्ने एन्टिजेन किट जनस्वास्थ्य कार्यालय भक्तपुरमा फिर्ता गरिएको छ । सरकारले निःशुल्क परीक्षणका लागि

मेलम्चीले सात घर बगायो

सिन्धुपाल्चोक, १९ साउन: मेलम्ची खोलामा आएको निरन्तरको बाढीले सोमबार राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको हो । मेलम्ची–११ पिपलबोटका

राष्ट्रियसभामा दुई विधेयक पारित

काठमाडौँ, १८ साउन: राष्ट्रियसभामा स्टाण्डर्ड नाप र तौल(पाचौँ सशोधन) विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समितिको उक्त प्रतिवेदन सभामा समक्ष

३५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण

जलेश्वर, १८ साउन: महोत्तरी जिल्लाको तीन वटा पालिकालाई आज कोरोना विरुद्ध जीवन रक्षाका लागि एक संस्थाले ३५ लाखको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विश्वसहित नेपालमा पनि पछिल्लो समय कोरोनाको

मनाङका बाढीपीडितलाई राहत वितरण

मनाङ, १८ साउन: पूर्वमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ, सांसद कर्म घले र प्रदेशसभा सदस्य चिन्ताबहादुर घलेले मनाङका बाढीपीडितलाई रु ३० लाख बराबरको राहत उपलब्ध गराएका छन्। उनीहरुले

बस्ती जोगाउन सरकारले सहयोग नगरेको बाढी प्रभावितको गुनासो

सिन्धुपाल्चोक, १८ साउन: गत असार १ गते आएको बाढीले सिन्धुपाल्चोकको हेलम्बुमा ९० र मेलम्चीमा ८६ घरपरिवार विस्थापित भएका थिए । पाँच जनाको मृत्यु भयो भने अझै २० जना बेपत्ता छन्