Logo
राष्ट्रिय

मनसुनी वायुको प्रभाव : अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ २८ असार: मनसुनी वायुको प्रभावले अझै तीन दिन देशको अधिकांश स्थानमा वर्षा हुने भएको छ । मनसुनी गतिविधि सक्रिय रहिरहने भएकाले धेरैजसो स्थानमा हल्कादेखि

विस्तृत पढ्नुहोस
अमेरिकाद्वारा नेपाललाई १५ लाख खोप सहयोगः५० देखि ५४ वर्षका नागरिकलाई लगाइने

काठमाडौँ, २८ असार: संयुक्त राज्य अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको छ । अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको

अमेरिकाले दिएको १५ लाख खोप काठमाडौंमा ल्याइयो

काठमाडौँ, २८ असार: अमेरिकी सरकारले कोभिड–१९ विरुद्ध १५ लाख मात्रा खोप सहयोगस्वरुप आज नेपाललाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि

वाग्मती प्रदेश : अर्थसम्बन्धी विधेयक पारित

मकवानपुर, २८ असार: वाग्मती प्रदेशसभाको आज बिहान बसेको बैठकले प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८ लाई बहुमतले पारित गरेको छ । बैठकमा उक्त विधेयक पारित गरियोस् भनी

चीनले भन्यो- ‘नेपाललाई अझै खोप दिन्छौं’

काठमाडौं, २८ असार । छिमेकी चीनले नेपाललाई कोरोनाभाइरसविरूद्धको खोप अझै दिने बताएको छ । चिनियाँ राजदूत होउ यान्छीले सोमबार भिडिओ पत्रकार सम्मेलन गर्दै महामारी नियन्त्रणमा चीन सधैँ नेपालको साथमा रहेकाले

मेलम्ची आयोजनाको क्षतिको अध्ययन शुरु, सुधारका काम चाँडै थालिने

-सञ्चिता घिमिरे, मेलम्ची, सिन्धुपाल्चोक, २८ असार: राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनालाई हालै बाढीले क्षति पु¥याएपछि तत्काल मर्मतको सम्भावना नरहे पनि क्षतिको अध्ययन गरेर सुधारको योजना थालिएको छ । असार पहिलो

बाढीले अवरुद्ध १० मेगावाट क्षमताको तल्लो मोदी ‘१’ को उत्पादन सञ्चालनमा

पर्वत २८ असार: बाढीले क्षति पु¥याएपछि बन्द रहेको तल्लो मोदी ‘१’ जलविद्युत् आयोजनाको उत्पादन शुरु भएको छ । यही असार २२ गते राति आएको बाढीका कारण ठप्प रहेको आयोजनाको उत्पादन

प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइको पेशी आज

काठमाडौं, असार २८ । दोस्रोपटक गरिएको प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइको पेशी आजका लागि तोकिएको छ । गत असार २१ गते बहस सकिएपछि मुद्दाको पेशी आजका लागि तोकिएको हो ।

राष्ट्रियसभामा बाढीपहिरोदेखि जलवायु परिवर्तनप्रति सरकारको ध्यानाकर्षण

काठमाडौँ, २७ असार: राष्ट्रियसभाका सदस्यले बाढी, पहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल राहत दिन र कोभिड–१९को उपचार तथा रोकथाममा प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको

महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

काठमाडौँ, २७ असार: राष्ट्रियसभामा ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७६-०७७’ पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सो प्रतिवेदन सभामा पेश गरेका हुन् । राष्ट्रियसभाको अर्को

रोकिएका विदेशीलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्कमा छुट

काठमाडौँ, २७ असार: कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट दिइएकोे छ । दोस्रो लहरको कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै जारी अधिकांश जिल्लामा

एनआरएनए जापानमा खनालको उम्मेदवारी

काठमाडौं, २७ असार । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको नयाँ कार्यकालका लागि कोषाध्यक्ष पदमा कृष्ण प्रसाद खनालले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । १ दशक भन्दा बढीदेखि जापानमा बसोबास गर्दै