Logo
राष्ट्रिय

प्रदेश २ : आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलमा सदस्य नियुक्त

-रिपोर्टर्स नेपाल/संवाददाता

धनुषा, २४ असार: प्रदेश २ को आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलमा रिक्त सदस्यको पदपूर्ति गरिएको छ । प्रदेश सरकारले आमसञ्चार प्राधिकरणमा दुई र मिडिया काउन्सिलमा

विस्तृत पढ्नुहोस
तनहुँ पहिरो अपडेटः भकारो सोर्दै गरेका एक पुरुष बेपत्ता

तनहुँ, २४ असार । तनहुँमा वर्षासँगै आएको पहिरोले ऋषिङ गाउँपालिकामा एक पुरुष बेपत्ता भएका छन् । वडा न ८ मा पहिरोले पुरिएर बर्षा ४० का खुम बहादुर आले बेपत्ता भएका

नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

भरतपुर, २४ असार: नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ । गए राति ८ बजे भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख

तीन सातादेखि एक प्रहरी बेपत्ता

काठमाडौं, असार २४ । गोरखामा तीन सातादेखि एक प्रहरी बेपत्ता भएका छन्। प्रहरी चौकी सामागाउँमा कार्यरत ३१ वर्षका प्रहरी मोहनसिँह कुँवर असार १ गतेदेखि बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गोरखाले

तीन दिन भारी वर्षाको सम्भावना

दमौली, २३ असार: जिल्ला प्रशासन कार्यालय तनहुँले तीन दिन भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन अपिल गरेको छ । प्रशासनले बुधबारदेखि शुक्रबारसम्म भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको

राष्ट्रियसभामा लोकसेवा आयोगको वार्षिक प्रतिवदेन पेश

काठमाडौँ, २३ असार: राष्ट्रियसभाको आजको बैठकमा ‘लोक सेवा आयोगको ६१औँ वार्षिक प्रतिवेदन, २०७६/०७७’ पेश भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले आयोगको

‘कोरोनाविरुद्धको खोपका लागि सरकारको पहल पुगेन’

काठमाडौँ, २३ असार: राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले कोरोनाविरुद्धको खोप आयातका लागि सरकारको पहल नपुगेको गुनासो गरेका छन् । विशेष समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले कोरोनाविरुद्धको खोप ल्याउने

प्रदेशसभा सदस्य रानी शर्मा तिवारीलाई स्थानीय युवाले लखेटे(भिडियोसहित)

काठमाडौँ, २३ असार : प्रदेश २ का प्रदेशसभा सदस्य रानी शर्मा तिवारीलाई आफ्नै निर्वाचन क्षेत्रका स्थानीय युवाहरुले लखेटेका छन् । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित

शिक्षा, स्वास्थ्य र रोजगारीको हकलाई कार्यान्यन गर्न शिर्ष नेतालाई ध्यानाकर्षण

काठमाडौं, २३ असार । संविधानमा ब्यवस्था गरिएको शिक्षा, स्वास्थ्य र रोजगारीको मौलिक हकलाई कार्यान्वयन गर्ने सार्वजनिक प्रतिवद्धता जनाउन माग गर्दै शिर्ष नेताहरुलाई संयुक्त विद्यार्थी संगठनहरुले ध्यानाकर्षण गराएका छन् । आज

अब हिमालय एयरलाइन्सको टिकट अनलाइनबाटै

काठमाडौँ, २३ असार: हिमालय एअरलाइन्स्ले अनलाइन टिकट बुकिङ शुरु गरेको छ । ग्राहकले आफ्नै डेक्सटप वा मोबाइलबाट एयरलाइन्स्को वेबसाइटमा गई टिकट बुकिङ गर्न सक्नेछन् । प्रारम्भिक चरणमा कनेक्ट आइपिएस प्रयोग

प्रदेश २ : प्रदेशसभा बैठक पुनः स्थगित

धनुषा, २३ असार: प्रदेश २ को प्रदेशसभा बैठक पुनः स्थगित भएको छ । प्रदेशसभामा प्रस्तुत बजेटमाथिको छलफलका लागि आज १ बजे बैठक आह्वान गरिएको थियो । बैठक स्थगितसम्बन्धी प्रदेश सांसदलाई

करोडौँ घाटामा हेटौँडा सिमेन्ट उद्योग

– सुरेझ झा- पुरुषोत्तम सुवेदी वाग्मती, २३ असार: वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडलाई कारोनाको असहज परिस्थितिका कारण आर्थिक रुपमा ठूलो नोक्सानी बेहोर्नु