Logo
राष्ट्रिय

बढ्न थाल्यो कोरोना सङ्क्रमण

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, २३ असार: चितवनमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । जिल्लामा एक हजार १४ मा झरेको सक्रिय सङ्क्रमितको सङ्ख्या बढ्दै गएर एक

विस्तृत पढ्नुहोस
ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा शुक्रबार र शनिबार लगाइँदै

ललितपुर, २३ असार: चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइने भएको छ । मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पहिलो मात्राको खोप लगाएका ६० देखि

नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

भरतपुर, २३ असार: नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख ओमप्रसाद अधिकारीका अनुसार बिहानैदेखि पहिरो पन्छाउने काम गरिएको र बिहान ९ बजेदेखि एकतर्फी सडक सञ्चालनमा

बैतडीका ३० भन्दा बढी बस्ती पहिराको उच्च जोखिममा

बैतडी, २३ असार: बैतडीका ३० भन्दा बढी बस्ती पहिराको उच्च जोखिममा बैतडीमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७८ र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तयार पारिएको छ । यी दुवै

पेट्रोलियम पदार्थको मुल्य वृद्धि खारेज गरः ने.बि.संघ

काठमाडौं, २३ असार । पेट्रोलियम पदार्थ माथी गरिएको मुल्य वृद्धि प्रती नेपाल विद्यार्थी संघले भर्त्सना गरेको छ । पेट्रोलिय पदार्थको मुल्य बृद्धिको बिरोधमा गरिएको एक कार्यक्रममा भ्रष्ट,नालायक, जनतामारा सरकारले पेट्रोलियम

ईश्वर पोखरेल फेरि स्वास्थ्य सामग्री खरिदमा मुछिए

काठमाडौं, २२ असार । सरकारमा हुँदा विवादै विवादमा परेका ईश्वर पोखरेलको चलखेल सरकारबाट बाहिरिएपछि पनि रोकिएको छैन । सुरुमा ओम्नीसँगको साँठगाँठ र पछि नेपाली सेनामार्फत स्वास्थ्य सामाग्री खरिद गरी कमिसनका

आर्थिक रुपान्तरणमा महिला सहभागिता आवश्यक छ : प्रदेश प्रमुख पौडेल

पोखरा, २२ असार: गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले महिला सहभागिताबाट मात्र आर्थिक रुपान्तरण सम्भव हुने बताएकी थीइन । पोखराका महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)का टोलीसँगको भेटघाट कार्यक्रममा उनले पोखरा प्रसिद्ध

मनसुनी वायुको प्रभावः अझै तीन दिन वर्षा

काठमाडौँ, २२ असार: मनसुनी वायुको प्रभावले हाल मुलुकका विभिन्न स्थानमा बदली र वर्षा भइरहेको छ । हाल प्रदेश नं २ र वाग्मतीमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्यदेखि पूर्ण

जोरबिजोर प्रणाली हटाइए पनि सडकमा बढेन सवारी चाप

काठमाडौँ, २२ असार: काठमाडौँ उपत्यकामा सार्वजनिक तथा निजी सवारीमा जोरबिजोर प्रणाली हटाइए पनि सडकमा सोमबारभन्दा बढी चहलपहल देखिएको छैन । सार्वजनिक यातायातका चालक, परिचालक वैशाख १६ गते निषेधाज्ञा जारी हुनुअघिदेखि

पुलमा पुगेको क्षति अध्ययनका लागि कार्यदल गठन

काठमाडौँ, २२ असार: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बाढीपहिराका कारण सडक पुलहरुमा पुगेको क्षतिका बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । सडक विभाग, पुल महाशाखाका प्रमुख दीपक श्रेष्ठको संयोजकत्वमा

बिक्रीमा नेपाल वायुसेवा निगम

काठमाडौं, २२ असार । नेपाल वायुसेवा निगम बालुवाटार निकट व्यापारीलाई भित्रीरुपमा बिक्री गर्ने योजना बनेको छ । निगमलाई पुनःसंरचना गरेर लिमिटेड कम्पनीमा लैजाने नाममा निगमको सम्पत्ति व्यापारीलाई बेच्ने र ठूलै

पर्वतको मोदीका ३३ घर पहिराको उच्च जोखिममा

पर्वत, २२ असार: जिल्लाको मोदी गाउँपालिका–२ मा रहेको कोरुङ्गा सामुदायिक वनमा गएको पहिराका कारण त्यस आसपासका ३३ घर उच्च जोखिममा परेका छन् । करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य