चितवन, २२ असार: वर्षा शुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड
सिन्धुली, २२ असार: सिन्धुलीमा लालपुर्जा नभएका १४६ जनालाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । नापी कार्यालयले गाउँब्लकमा रहेका जग्गाको जग्गाधनीलाई पुर्जा वितरण गरेको हो । जिल्लामा गाउँब्लकमा रहेका जग्गाको लालपुर्जा
काठमाडौँ, २२ असार: काठमाडौँ उपत्यकामा एक साताका लागि थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ । आदेशानुसार यसअघि यातायतमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न
तनहुँ, २१ असार । बन्दिपुरमा असार १६ गतेदेखि अविरल वर्षासँगै गएको पहिरोले गाउँपालिकाका अधिकांश स्थानमा विद्युत अवरुद्ध भएको छ । ४ दिनदेखि निरन्तर आएको वर्षाले विभिन्न स्थानमा बिजुलीका पोल ढलेको
मकवानपुर, २१ असार: वाग्मती प्रदेशसभाको आज बसेको पहिलो बैठक नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको अवरोधका कारण अवरुद्ध भएको छ । प्रदेशसभाको बैठकमा प्रमुख विपक्षी दल माओवादी केन्द्रका नेता शालिकराम
–सञ्चिता घिमिरे, काठमाडौँ, २१ असार: निर्माण शुरु भएको दुई वर्ष बितिसक्दा पनि नारायणगढ–बुटवल सडक बिस्तारमा भौतिक प्रगति १० प्रतिशतसमेत पुग्न सकेको छैन । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा चौडा गर्ने गरी
काठमाडौँ, २१ असार: प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै मतदातालाई मतदानमा समान सहभागिता र कुनै पनि मतपत्र बदर नहुने गराउन साक्षरता अभियान जरुरी भएको बताएका छन् । निर्वाचत आयोगको आयोजना
–गोपालप्रसाद बराल, महोत्तरी, २१ असार : छैटौँ दिन बिहानै झलमल्ल घाम लाग्दा अब उबेर (पानी पर्न रोकिनु, उघ्रनु) हुन्छ भन्ने आश पालेका महोत्तरीवासी निराश भएका छन् । लगातार पाँच दिनको
नेपालगञ्ज, असार २१। सर्लाहीमा बेग्ला–बेग्लै घटनामा परेर चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मलङ्गवाले दिएको जानकारी अनुसार खोलाले बगाएर दुई जना, पोखरीमा डुबेर एक जना र सवारी
काठमाडौं, २१ असार । राष्ट्रिय गौरवको आयोजनाको रुपमा परिचित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सोमबारदेखि बिजुली उत्पादन गर्ने भएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको पहिलो युनिटबाट बिजुली उत्पादन
मकवानपुर, २० असार: वाग्मती प्रदेशसभाको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठक विशेष कारणवश भोलि असार २१ गते दिनको १ बजे बस्ने गरी सारिएको वाग्मती प्रदेशसभा सचिवालयले जनाएको छ ।
काठमाडौँ, २० असार । प्रादेशिक सांसद कोटाबाट सडक निर्माण गर्ने नाममा उठाइएको रकमको पुनः सोही क्षेत्रका सांसद रानी शर्मा तिवारीको संलग्नतामा उपभोक्ता समिती लगायतले हिनामिना गरिरहेको खुलेको छ । महोत्तरीको