Logo
राष्ट्रिय

यी क्षेत्रमा भारी वर्षाः सतर्कता अपनाउन अपिल

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १९ असार: देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली रहनुका साथै अधिकांश

विस्तृत पढ्नुहोस
खोप ल्याउन निगमको जहाज चीन जाने

काठमाडौं, असार १९ । नेपाल वायुसेवा निगमको विमान असार २४ गते खोप लिन चीन जाने भएको छ । चीनबाट कोरोना भाइरसविरुद्धको थप १० लाख खोप लिन विमान चीन जान लागेको

निगमको वाइड बडी जहाजले चिनियाँ खोप ल्याउने

काठमाडौँ, १८ असार: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले चीनको राजधानी बेइजिङबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने भएको छ । सरकारको निर्णयअनुरुप चीनबाट खोप ल्याउनका लागि यही असार

महामारी हटेको होइन, घटेको मात्र हो

–एकराज पाठक काठमाडौँ, १८ असार : भारतमा पछिल्ला केही महिना निकै सङ्क्रामक देखिएको ‘कोभिड–१९’ को दोस्रो लहरको प्रभाव घट्दो देखिएपछि राजधानी नयाँ दिल्लीलगायत धेरै शहर खुला गरिएको छ । त्यहाँका

बाढीपहिरो र डुबानबाट ३४ जनाको मृत्यु, ४४ जना घाइते, २४ जना बेपत्ता

काठमाडौं, १८ असार । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शुक्रबार बिहानसम्म ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १९

काठमाडौँ डिभिजनको ८० प्रतिशत भौतिक प्रगति हुने अपेक्षा

– सञ्चिता घिमिरे काठमाडौँ, १८ असार: डिभिजन सडक कार्यालय काठमाडौँले चालु आवमा लक्ष्यभन्दा ८० प्रतिशत मात्रै सडक निर्माण गर्ने अनुमान गरेको छ । अहिलेसम्मको प्रगतिका आधारमा अबका पाँच÷छ दिन काम

मनसुनी वायुको प्रभाव : सतर्कता अपनाउन आग्रह

काठमाडौँ, १८ असार: देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भू–भाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,

प्रदेश सरकारका योजना सम्पन्न

भादगाउँ, १८ असार: बागमती प्रदेश सरकारको विकास निर्माणका योजनाअन्तर्गत मध्यपुरथिमिमा विभिन्न योजना सम्पन्न भएका छन् भने केही सम्पन्न हुने चरणमा छ । प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठको पहलमा भएका विकास

नेकपा(माओवादी केन्द्र) इलामद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

मंगलबारे, १८ असार: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इलामले जिल्लास्थित जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । बिहीबार समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर

संयुक्त विद्यार्थी संगठनको बैठक जारी, आन्दोलनका थप कार्यक्रम तय गर्ने

काठमाडौं, १८ असार । नेपाल विद्यार्थी संघ लगायत संयुक्त विद्यार्थी संगठनको बैठक अहिले काठमाडौं बुद्धनगरमा बैठक जारी छ । आजको बैठकले आगामी आन्दोलनका थप कार्यक्रमको तय गर्दै बिगतका कार्यक्रमको समिक्षा

हुम्लामा निषेधाज्ञा खुल्यो

सिमकोट, १८ असार: जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले वैशाख २२ गतेबाट लगाइएको निषेधाज्ञा बिहीबार राति १२ बजेदेखि खुला भएकोे छ । असार १० गतेदेखि थप भएर बिहीबार राति १२ बजेसम्म

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण, ६५ हजार नागरिक प्रभावित हुनसक्ने

– राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, १८ असार: मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ निर्माणको काम पूरा भएको छ । सम्भावित बाढीजन्य प्रकोपलाई मध्यनजर गर्दै प्रतिकार्य योजना बनाइएको हो । जिल्ला विपद्