Logo
राष्ट्रिय

रुपेश हत्या प्रकरण: धनुषाबाट दुई जना पक्राउ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं,१२ कार्तिक । आफ्नै साथीको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । कार्तिक १० गते मृत फेला परेका जनकपुरधाम उपमहानगरपालिका-

विस्तृत पढ्नुहोस
गुटरेसको‘प्रयोजनविहीन’नेपाल भ्रमण आश्चर्यजनक छः कमल थापा

काठमाडौं,१२ कार्तिक । नेपाल भमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसको भ्रमणलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रयोजनविहीन भएको दाबी गरेका छन् । चार दिने नेपाल भ्रमणको क्रममा गएराति १

आज पहाडी भू–भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, कार्तिक १२ । पश्चिमी भू–भागमा पश्चिमी वायुको आंशिक प्रभावका कारण अहिले मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा

पर्वतमा करोडौँ लगानी गरेर निर्माण गरिएका चिस्यानगृह अलपत्र

काठमाडौं,१० कार्तिक । पर्वत जिल्लाभित्र करोडौँ रुपैयाँ लगानीमा निर्माण भएका चिस्यान गृहहरु प्रयोगविहीन भएका छन् । प्रयोग भएका कतिपय गृहहरु पनि आंशिकमात्रामा सञ्चालनमा रहेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा निर्माण

कौडेना गाउँपालिका अध्यक्षमाथि गोली चलाउनेलाई पक्राउ गर्न माग गर्दै प्रशासनलाई बुझाईयो ज्ञापनपत्र

बखतियार अलि काठमाडौं, १० कार्तिक । सर्लाहीको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमारमाथि गोली चलाउनेलाई कारबाही गर्न मागगर्दै प्रशासनलाई ज्ञापनपत्र बुझाईएको छ । अध्यक्ष कुमारमाथि कार्तिक ७ गते मंगलबार राति ११

हिमाली जिल्ला हुम्लामा विद्युत सेवा अवरुद्ध

काठमाडौं,१० कार्तिक । बिहीबार रातिदेखि हिमाली जिल्ला हुम्लामा विद्युत् सेवा अवरुद्ध भएको छ । विद्युत् आपूर्ति बन्द भएपछि हुम्लाको सदरमुकाम सिमकोटसहितका दुई वटा गाउँपालिकाका बासिन्दा अँध्यारोमा बस्न बाध्य भएका छन्

५० रुपैयाँको सिक्रीका लागि महोत्तरीमा एक युवकको हत्या

काठमाडौं,१० कार्तिक । महोत्तरीको पिपरा गाउँपालिका–५ हर्दिया गाउँमा ५० रुपैयाँको सिक्रीका लागि बिहीबार एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार

दसैंको मौका छोपेर बढी भाडा लिने माइक्रो बसलाई कारबाही

काठमाडौं,१० कार्तिक । जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोप्दै बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ। दमौलीबाट काठमाडौं जाने माइक्रोले प्रतिव्यक्ति एक हजार रूपैयाँ भाडा लिएको भेटिएपछि

पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्दै बागलुङको बेलढुङ्गा

काठमाडौं,१० कार्तिक । बेलढुङ्गा बागलुङ र म्याग्दीको सिमानामा पर्छ । उच्च पहाडी क्षेत्रमा रहेको बेलढुङ्गा सिमाना मात्रै नभएर पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ । स्वच्छ हावापानी,

ब्लड बैंकमा समेत रगत अभाव, रक्तदान गर्न रेडक्रसको आह्वान

काठमाडौं,१० कार्तिक । पहिले पहिले रगत नपाए भक्तपुर जानू भन्ने भनाइ थियो। अहिले भक्तपुरमै रगत अभाव भएको छ। दसैं सुरू भएदेखि नै रक्तदान लगायत कार्यक्रम ठप्प भएपछि नेपाल रेडक्रस सोसाइटी

खोटाङमा चिर्पट प्रहार गरेरे श्रीमानले गरे श्रीमतीको हत्या

काठमाडौं,१० कार्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ मुडेस्थित लालीखर्कका ४० वर्षीय दावा शेर्पाले प्रहार गरेको दाउराको चिर्पट लागेर ३६ वर्षीया श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भएको छ । मादक

समयमा स्वास्थ्य संस्था नपुग्दा अकालमै गयो सुत्केरीको ज्यान

काठमाडौं,१० कार्तिक । बागलुङको निसीखोला गाउँपालिका–३ बोहोरागाउँको छापाखानीकी ३२ वर्षीया रीता रोका तेस्रो सन्तान कोखमा रहेको थाहा पाएदेखि नै स्वास्थ्यचौकी पुगिरहेकी थिइन्। उनलाई नियमित गर्भको जाँच गर्न स्वास्थ्यकर्मीले सुझाएका थिए