Logo
राष्ट्रिय

वाग्मतीसहित यी तीन प्रदेशमा आज वर्षाको सम्भावना

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक ४ । हाल देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार

विस्तृत पढ्नुहोस
गाजाको अल अहली अस्पतालमा भएको आक्रमणप्रति रास्वपाद्वारा दुःख व्यक्त

काठमाडौं, ३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गाजाको अल अहली अस्पतालमा आक्रमण हुँदा निर्दोष नागरिकले ज्यान गुमाउन परेको भन्दै दुःख व्यक्त गरेको छ । आज (शुक्रबार) विज्ञप्ति जारी

यी तीन प्रदेशमा आज चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, कार्तिक ३ । पश्चिमी वायुको आंशिक प्रभाव रहेको हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार

दसैँसँगै चितवनमा बढ्यो पर्यटकको चहलपहल

काठमाडौं,२ कार्तिक । ढिलो चाडपर्व सुरु हुँदा पर्यटकीय याम पनि ढिलो गरी सुरु भएको छ । विगतका वर्षमा असोजबाट पर्यटकको चहलपहल बढ्ने यहाँ यस वर्ष कात्तिक लागेपछि मात्रै बढेका छन्

स्पेनसहित विभिन्न ४ देशसँग श्रम सम्झौता गर्न सरकारले अघि बढायो प्रकिया

काठमाडौं,२ कार्तिक । सरकारले स्पेनसहितका विभिन्न ४ देशसँग श्रम सम्झौता गर्ने भएको छ । त्यसका लागि श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयारी थालेको हो । मन्त्रालयले आज पत्रकार सम्मेलनको आयोजना

विमानस्थलभित्र वस्तु तथा सेवाको व्यापारमा मूल्य तोक्न समिति गठन

काठमाडौं, २ कात्तिक । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलभित्र वस्तु तथा सेवाको व्यापारमा लिन पाउने मूल्यको सीमा तोक्न उच्चस्तरीय समिति गठन गरेको छ । बाहिरका पसलहरुको तुलनामा विमानस्थलभित्र अत्याधिक महँगो

मानव अधिकार आयोग दसैँ बिदामा पनि खुला रहने

काठमाडौं,२ कार्तिक । राष्ट्रिय मानव अधिकार आयोग दसैं बिदामा पनि खुला रहने भएको छ । आयोगको केन्द्रीय प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दसैँ बिदामा पनि खुल्ने भएको हो ।

उपचाररत गृहमन्त्री श्रेष्ठको यस्तो छ स्वास्थ्य अवस्था

काठमाडौं,२ कार्तिक । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे चीनको बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेजले बिहीबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ । चीनमा जारी बीआरआई सम्मेलनमा भाग लिन

३४८ रनको लक्ष्य पछ्याएको साउदी संकटमा, १५ रनमै गुमायो ४ विकेट

काठमाडौं,२ कार्तिक । एसीसी यू-१९ प्रिमियर कपअन्तर्गत नेपालले दिएको ३४८ रनको विजयी लक्ष्य पछ्याएको साउदी अरबले खरा सुरुआत गरेको छ । मलेसियामा जारी खेलमा ताजा अवस्थामा ९ ओभरको खेल सकिँदासम्म

नेपालविरुद्ध हङकङको चौंथो विकेट पनि पतन, करणले लिए तीन विकेट

काठमाडौं,२ कार्तिक । नेपालमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत हङकङविरुद्ध बलिङ गरिरहेको नेपाललाई चौंथो सफलता प्राप्त गरेको छ ।तीन ओभर बलिङ गरेका करणले १० रन दिएर महत्वपूर्ण तीन विकेट

हङकङविरुद्ध करणले लिए नेपालका लागि दुई विकेट

काठमाडौं,२ कार्तिक । नेपालले जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलाअन्तर्गत हङकङविरुद्ध टस जितेर पहिला बलिङ गरिरहेको छ । बलिङ गरिरहेको नेपालले दुई विकेट लिएको छ । मूलपानी क्रिकेट मैदानमा जारी

हङकङ्गविरुद्ध नेपालले पहिला बलिङ गर्ने

काठमाडौं,२ कार्तिक । त्रिकोणात्मक टी-२० सिरिज क्रिकेट अन्तर्गत नेपालले हङकङ्गविरुद्ध पहिला बलिङ गर्ने भएको छ । मूलपानी क्रिकेट मैदानमा टस जितेर नेपालले पहिला बलिङ गर्ने निर्णय गरेपछि हङकङ्गले केहिबेरमा ब्याटिण्