Logo
राष्ट्रिय

पहाडमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना कायमै

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, कार्तिक २ । पश्चिमी वायुको आंशिक प्रभावक कारण हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । जल

विस्तृत पढ्नुहोस
चाडपर्वमा विशेष सुरक्षा योजना कडाइका साथ कार्यान्वयन गर्न आईजीपी कुँवरको निर्देशन

काठमाडौं,१ कार्तिक । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नजिकिँदै गरेको चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकको गुनासो व्यवस्थापनका लागि प्रभावकारी काम गर्न निर्देशन दिएका छन्।

तस्बिरमा हेर्नुहोस् राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको दसैं,तिहारको शुभकामना आदानप्रदान कार्यक्रम

काठमाडौं,१ कार्तिक । नेकपा एमाले निकट पूर्व राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले नेपालीहरुको महान पर्व विजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ

कांग्रेस परित्याग गरेका कार्कीलाई कमल थापाले दिए महामन्त्रीको जिम्मा

काठमाडौं,१ कार्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापाले कृष्ण कार्कीलाई महामन्त्रीमा मनोनीत गरेका छन् । नेपाली कांग्रेस परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गरेका कार्कीलाई थापाले महामन्त्रीको जिम्मेवारी दिएका हुन् ।

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं, १ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । उनले संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मत लिएका हुन् । कूल ९३ सदस्यी

१४१ रनको लक्ष्य पछ्याएको नेपालको गुम्यो तीन विकेट

काठमाडौं,१ कार्तिक । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा यूएईले दिएको १४१ रनको विजयी लक्ष्य पछयाईरहेको नेपालले तीन विकेट गुमाएको छ । खेलको १०औं ओभर समाप्त हुँदा नेपालले ६३ रन

माओवादीले भन्यो: कोशीमा हामीले गरेको त्यागलाई नजरअन्दाज नगरियोस्

काठमाडौं,१ कार्तिक । नेकपा माओवादी केन्द्र कोशी प्रदेशका सांसद दुर्गाप्रसाद चापागाईले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने बताएका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा बोल्दै पूर्व मन्त्रीसमेत रहेका चापागाईंले

इजरायलबाट फर्किएका नेपाली भन्छन् : ‘स्वदेश आइपुग्दा धेरै खुसी छौँ’

बेदकोट (कञ्चनपुर), १ कात्तिक । द्वन्द्वग्रस्त इजरायलबाट स्वदेश फर्किन पाउँदा नेपाली नागरिक निकै खुसी भएका छन् । इजरायल र प्यालेस्टाइनको युद्धले इजरायलमा असुरक्षित बनेका नेपाली नागरिक स्वदेश फर्किरहेका छन् ।

गाजा शहरमा इजरायलले गरेको आक्रमणप्रति एमालेको निन्दा, ओलीले गरे कडा शब्दमा भर्त्सना

काठमाडौं,१ कार्तिक । नेकपा एमालेले गाजा शहरमा भएको आक्रमणको निन्दा र भर्त्सना गरेको छ। बुधबार वक्तव्य जारी गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक

३९ सांसद रोकेर एमालेले प्रदेश सभामा अनैतिक चरित्र प्रदर्शन गर्‍यो: राजेन्द्र राई

काठमाडौं, १ कार्तिक । कोशी प्रदेशका नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले नेकपा एमालेले गैर राजनीतिक चरित्र देखाएको आरोप लगाएका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री

नेपालविरुद्ध यूएईको मध्यम प्रदर्शन,५० रन बनाउँदा गुमायो ४ विकेट

काठमाडौं,१ कार्तिक । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईले मध्यम प्रदर्शन गरेको छ । मुलपानीमा सुरु भएको खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि

यूएईलाई तेस्रो झट्का, गुल्सनले लिए वासिमको विकेट

काठमाडौं,१ कार्तिक । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा नेपालविरुद्ध ब्याटिङ गरिरहेको यूएईको तेस्रो विकेट पनि पतन भएको छ । मूलपानी मैदानमा जारी खेलमा नेपालका गुल्सन झाले यूएईका महेमद वासिमको