Logo
राष्ट्रिय

देशभर कोरोना परास्त गर्ने व्यक्तिको कुल संख्या साढे २० हजार नाघ्यो, उपत्यका उच्च जोखिममा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, १४ भदौ: काठमाडौँ उपत्यकासहित देशभर आज हालसम्मकै बढी कोभिड–१९ (कोरोना भाइरस) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा

विस्तृत पढ्नुहोस
सिन्धुपाल्चोकमा निषेधाज्ञालाई निरन्तरता, पुनः तीन दिन थप

चौतारा, १४ भदौ: जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले निषेधाज्ञालाई पुनः तीन दिन थप गरेको छ । यही भदौ १ गतेदेखि लागु गरिएको निषेधाज्ञालाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले

लोकन्थलीका एक सङ्क्रमितको मृत्यु

भक्तपुर, १४ भदौ: श्वासप्रश्वासको समस्याले उपचारका लागि अस्पताल भर्ना भएका कोरोना सङ्क्रमित एक पुरुषको आज मृत्यु भएको छ । पाल्पा स्थायी घर भई हाल मध्यपुरथिमि नगरपालिका– १ लोकन्थलीमा आफ्नै घरमा

अन्तरराष्ट्रिय उडानको यस्तो छ तयारी

काठमाडौँ, १४ भदौ: अवस्था सामान्य हुन्थ्यो भने मुलुमकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक १२ देखि १५ हजारसम्म हवाई यात्रु आवत जावत र चहलपहलले विमानस्थलको रौनकता छाउनेथियो । अहिले परिस्थिति

नाग्म बजारमा सुक्खा पहिरो: तीन घरसँगै १२ पुरिएको आशङ्का

जुम्ला, १४ भदौँ: कर्णाली राजमार्ग अन्तरर्गत नाग्म बजारमा पहिरो जाँदा तीन घर पुरिएका छन् । आइतबार आएको सुक्खा पहिरोले तीन घरसँगै १२ जना पुरिएको हुन सक्ने आशंका गरिएको छ ।

उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई निःशुल्क बससेवा सुरु

काठमाडौँ, १४ भदौ: उपत्यकाका अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि निःशुल्क बससेवा सुरु गरिएको छ । नेपाल मेडिकल एशोसियशन, रोटरी क्बल अफ काठमाडौँ हेल्थ प्रोफेसनल्स, नेपाल नेशनल अस्पताल कलङ्की, नेपाल स्काउट र

सावधानी अपनाउन एनआरएनएको आग्रह

काठमाडौँ, १४ भदौ: गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)अन्तर्गतको स्वास्थ्य समितिले कोरोना भाइरस (कोभिड–१९) को सङक्रमणको जोखिम कम नभइसकेकाले थप सचेत र सावधान हुन नेपाली समुदायलाई आग्रह गरेको छ । समितिका संयोजक डा

एकै दिन चितवनका १०२ मा सङ्क्रमण, दुईको मृत्यु

चितवन,भदौ १४ । एकै दिन शनिबार जिल्लाका १०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । बाहिरी जिल्लाबाट यहाँ उपचार गर्न आएका दुई जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालका सूचना अधिकारी

छोरीको न्वारनमा पार्टी दिने नै सङ्क्रमित, कोरोनाले भयावह रूप लिन सक्ने आशङ्का

बागलुङ, भदौ १४ । कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन् । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै

वीर अस्पतालमा उपचार गराइरहेकी सपना मोक्तानलाई अध्यक्ष पन्तद्वारा सहयोग

काठमाडौँ, १३ भदौ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्लाहीका अध्यक्ष रेवती पन्तले वीर अस्पतालमा उपचार गराइरहेकी सपना मोक्तानको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने बताएका छन् । अध्यक्ष पन्तले आज (शनिबार) काठमाडौंस्थित

गत २४ घण्टामा मुलुकभर कहाँ-कति संक्रमित(विवरणसहित)

काठमाडौँ, १३ भदौ: गत २४ घण्टामा उपत्यकामा १८६ सहित ८८४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले

निर्णय भएको दुई महिनापछि पिसीआर मेशिन किन्न बजेट

बागलुङ, १३ भदौ: धवलागिरि अस्पतालमा पिसीआर मेशिन राख्न मन्त्रीस्तरीय निर्णय भएको दुई महिनापछि बल्ल बजेट छुट्टएिको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार १२ गते धवलागिरि अस्पतालसहित १० अस्पतालमा