Logo
राष्ट्रिय

जनता आवासका लागि प्रदेश सरकारले दुई हजार २४६ घर निर्माण गर्दै

-रिपोर्टर्स नेपाल/संवाददाता

वाग्मती, १३ भदौ: वाग्मती प्रदेश सरकारले जनता आवास कार्यक्रमअन्तर्गत प्रदेशमा निर्माण गर्न लागेका दुई हजार २४६ घरमध्ये ६२० घर निर्माण सम्पन्न भएका छन् । सरकारले

विस्तृत पढ्नुहोस
प्रत्येक दुई घण्टामा एक कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौँ, १३ भदौ; नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै

पाटन अस्पतालमा दुई कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं, भदौ १३ । ललितपुरस्थित पाटन अस्पतालमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मृतक दुबैजना काठमाडौं र भक्तपुरका रहेका छन् । एक जनाको आज विहान र अर्की

पर्सामा थप ५० संक्रमित भेटिए

पर्सा, भदौ १३। पर्सामा थप ५० जना कोरोना संक्रमित थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राती गरिएको परीक्षणमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रस्तावित तीन जना राजदूतबारे संसदीय सुनुवाई शुरु

काठमाडौं, भदौ १३ । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले जर्मनी, वेल्जियम र पाकिस्तानका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाई प्रक्रिया अघि बढाएको छ । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव त्रय गेहेन्द्र

स्वास्थ्यकर्मीले पाउने सुविधामा विभेद हुँदैन: स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ, १२ भदौ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्यकर्मीले पाउने भत्ता तथा सुविधाका विषयमा आएका गुनासो सम्बोधन गरिने जनाउँदै रोकथाममा काम गर्ने कुनै पनि कर्मचारीलाई प्रोत्साहन भत्ता र बीमामा

‘पे-आइसोलेशन’ सञ्चालन गर्न दुई होटल तयार

पोखरा १२ भदौ: कोभिड– १९ का सङ्क्रमित बढ्न थालेपछि पोखरा महानगरको आग्रहमा यहाँका दुई होेटल ‘पे-आइसोलेशन’ सञ्चालन गर्न तयार भएका छन् । महानगरद्वारा जारी तीनदिने सूचनाको आधारमा यहाँस्थित रोयल पाम

सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ

रुपन्देही, १२ भदौ: कोरोना भाइरस सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुमा कोरोना नेगेटिभ देखिएको छ । बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीबाट जन्मिएको शिशुको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ

कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु

चितवन, भदौ १२ । चितवन मेडिकल कलेजमा उपचाररत् ७७ वर्षीया महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । मृतक महिला हेटौडा उपमहानगरपालिका–१९ का रहेकी बताइएको छ । स्वाशप्रश्वास सम्वन्धि समस्याका

बारामा ४९ सशस्त्र प्रहरीमा संक्रमण पुष्टि

बारा, भदौ १२ । जिल्लामा शुक्रबार ४९ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरुमध्ये सशस्त्र प्रहरी बल नम्बर ४० रिजर्भ गण पिलुवामा कार्यरत रहेकाहरु छन् । संक्रमितहरुको भदौ

कैलालीमा १० जना बैंकका र तीन जना स्वास्थ्यका कर्मचारीमा कोराना पृष्टि

कैलाली, भदौ १२ । कैलालीमा बैंकका १० कर्मचारीसहित स्वास्थ्य निर्देशनालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो एक हप्ताको अवधिमा १० जना बैंकका कर्मचारीलाई संक्रमण देखिएको हो । त्यस्तै, स्वास्थ्य

मध्यपुरथिमिमा कोरोना सङ्क्रमितको मृत्यु, नागरिक अस्पताल बन्द

भक्तपुर, १२ भदौ : कोभिड–१९ सङ्क्रमणबाट भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको