Logo
राष्ट्रिय

थप एक कोरोना संक्रमित पुरुषको निधन

-रिपोर्टर्स नेपाल/संवाददाता

बाँके, भदौ १० । जिल्लामा कोरोना सङ्क्रमणबाट गए राति एक ३७ वर्षीय युवकको मृत्यु भएको छ । दुवै फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना

विस्तृत पढ्नुहोस
कैलालीमा दाहसंस्कारको ८ दिनपछि कोरोना रिपोर्ट पोजेटिभ आएपछि…

कैलाली, भदौ १० । गत साउन ३२ गते एक्कासी बेहोस भएर मृत्यु भएका मोहन्याल गाउँपालिकाका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । डडेल्धुरास्थित उप–क्षेत्रिय अस्पतालमा भएको परिक्षणमा मृतकमा कोरोना

चन्द समूहका केन्द्रीय सदस्य पुनः पक्राउ

भोजपुर, ९ भदौ:  नेत्रविक्रम चन्द नेतृत्व समूहका केन्द्रीय सदस्य तथा मध्यपश्चिम इन्चार्ज चन्द्रबहादुर चन्द साधारण तारेखमा रिहा भएलगत्तै पुनः पक्राउ परेका छन् । हातहतियार तथा साङ्गठानिक अपराधलगायत चार मुद्दामा पक्राउ

काठमाडौंमा एकै दिन तीनजनाको मृत्यु पुष्टि (विवरणसहित)

काठमाडौं, ९ भाद्र । काठमाडौंमा एकै दिन तीनजनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज काठमाडौंमा एक महिला र दुई

उपसचिव कबारीलाई पुनर्बहाली गर्न समस्या

काठमाडौं, ९ भदौ । निजामति सेवा ऐन बमोजिम भविष्यमा सरकारी सेवाको निमत्त अयोग्य ठहरिनेगरी सेवाबाट बर्खास्त भएका उपसचिव लालबाबु कबारीलाई कानुनी प्रक्रिया नै पूरा नगर्दा पदमा पुनर्वहाली गर्ने समस्या उत्पन्न

टोखाले प्रत्येक वडाका १०० व्यक्तिको पिसीआर परिक्षण गर्ने

काठमाडौँ, ९ भदौ: टोखा नगरपालिकाले प्रत्येक वडाका १०० व्यक्तिलाई पिसिआर परीक्षण गर्ने भएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको दर बढेसँगै काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले अग्र भागमा

रुपन्देहीमा एकै घरका चारसहित २३ जनामा कोरोना सङ्क्रमण

खस्यौली, ९ भदौ: रुपन्देहीको कञ्चन गाउँपालिकाको वडा नं १ मा एकै घरका चार सहित २३ जनामा आज कोरोना सङ्क्रमण भएको छ । भैरहवास्थित प्रादेशिक अस्पतालमा उनीहरुको स्वाब परीक्षणमा कोरोना पोजेटिभ

मुलुकभर कोरोना संक्रमितको संख्या साढे ३३ हजार भन्दा बढी, परास्त गर्ने कुल संख्या १९ हजार ११९

काठमाडौँ, ९ भदौ: पछिल्लो २४ घण्टामा मुलुकभर थप ८५५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका अनुसार यो सँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३३

उपत्यकाको निषेधाज्ञाबारे निर्णय हुँदै

काठमाडौँ, ९ भदौ: उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञाको विषयमा निर्णय गर्न आज तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरुको बैठक बस्दै छ । बैठकले जिल्लामा

पहिरो पीडितको पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध छ: मुख्यमन्त्री पौडेल

वाग्मती, ९ भदौ: वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सिन्धुपाल्चोकका पहिरो पीडितहरुको पुनःस्थापनाका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको संयोजनमा सिंहदरबारमा आयोजित विपद् व्यवस्थापनका लागि

भेन्टिलेटर र आइसियु सञ्चालन गर्ने जनशक्ति अभाव

नारायणपुर, ९ भदौ: कोरोना सङ्क्रमणको लक्षण देखिएका सङ्क्रमितको उपचार दाङमा हुन सकेको छैन । लक्षण देखिएका सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने भेन्टिलेटर र आइसियु वार्ड जिल्लाका अस्पतालमा भए पनि लक्षण

पोखरामा थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि

पोखरा, ९ भदौ: पोखरामा एक सञ्चारकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज जारी तथ्याङ्कमा चार कोरोना सङ्क्रमित मध्ये एक सञ्चारकर्मी समेत परेको