Logo
राष्ट्रिय

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय आशिंक रुपमा बन्द

-रिपोर्टर्स नेपाल/संवाददाता

कैलाली, भदौ ८ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारीचालकमा कोरोना पुष्टि भएपछि प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय आशिंक रुपमा बन्द गरिएको छ। मुख्यमन्त्री त्रिलोचन

विस्तृत पढ्नुहोस
स्वास्थ्यकर्मीमाथि बढ्दो दुव्र्यवहारविरुद्ध प्रदर्शन

काठमाडौँ, ८ भदौ:  कोरोना सन्त्रास बढ्दै गइरहेको बेला नागरिकको जीवन रक्षाका लागि अग्रपङ्क्तिमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि देशका विभिन्न भागमा बढ्दै गइरहेको दुव्र्यवहारको विरोध र दोषीमाथि कारबाहीको मागसहित प्रदर्शन भएको

अलपत्र कालीगण्डकी करिडोरको फलेबास–अर्मादी खण्डको ट्र्याक ओपन शुरु

पर्वत, ८ भदौ: जिल्लाको ‘लाइफलाइन’ कालीगण्डकी करिडोरको पर्वत खण्डमा पर्ने फलेबासदेखि अर्मादीसम्म अलपत्र रहेको ट्र्याक ओपन भदौ महिनाभित्रै सकिने भएको छ । दुई वर्षअघि नै ट्र्याक खुलिसक्नुपर्ने सडकको काम भदौसम्म

कोरोना पुष्टि भएको दुई घण्टामै मृत्यु

विराटनगर, भदौ ८ । विराटनगरस्थित कोशी अस्पतालमा कोरोनाको उपचार गराउँन भर्ना भएका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८का ती पुरुषको अस्पताल भर्ना गरको केहि समयमै गयराति मृत्यु

वरिष्ठ पत्रकार स्वर्गीय बलराम बानियाँको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं, ७ भाद्र । वरिष्ठ पत्रकार बलाराम बानियाँको १३ औं दिनको पुण्यतिथीमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहितको टोली गृहजिल्ला तनहुँको भानु नगरपालिका १३ मिर्लुङ्ग पुगी समवेदना प्रकट गरेको छ

कास्कीमा अझै ५ दिन निषेधाज्ञा

पोखरा ७ भदौ: कास्कीमा जारी निषेधाज्ञा ५ दिन थप भएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले निषेधाज्ञा यही भदौ १२ गते मध्यरातसम्म थप्ने निर्णय गरेको हो ।

सङ्क्रमितको सम्पर्कका आएका एक हजारको परीक्षण तयारी

काभ्रेपलाञ्चोक, ७ भदौ: धुलिखेल नगरपालिकाका एक हजार नागरिकको पोलिमरेज चेन्ज रियाक्सन (पीसीआर) परीक्षण तयारी गरिने भएको छ । नगरपालिकाका करिब दुई दर्जनको सङ्क्रमितसँगको सम्पर्कमा रहेका एक हजारको तत्काल परीक्षण गरिने

बन्दाबन्दी हटेको एक महिना: सङ्क्रमण र मृत्युदर अति उच्च

–नारायण ढुङ्गाना काठमाडौँ, ७ भदौ। विश्व्यापी महामारीका रुपमा फैलिरहेको कोभिड–१९ को सङ्क्रमण बन्दाबन्दी सकिएपछिको एक महिनामा निकै उच्च गतिमा वृद्धि भएको छ । मृत्युदर र सङ्क्रमण दर जुन गतिमा बढिरहेको

नियमित उडानको तालिका बनाउँदै पर्यटन मन्त्रालय

काठमाडौँ, ७ भदौ: नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेका छन् । सरकारले भदौ १६ देखि निश्चित

चिकित्सकमाथि दुव्र्यवहार र भेदभावजन्य कृयाकलाप गर्नेलाई कारवाही गर्न साझा पार्टीको माग

काठमाडौँ, ७ भदौ : साझा पार्टीले कोरोना भाइरसको सङ्क्रमण दिनानुदिन बढ्दै जाँदा काठमाडौँसहित देशका विभिन्न स्थानमा पछिल्ला समयमा चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीमाथि दुव्र्यवहार भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

कास्कीमा निषेधाज्ञा नहटाउ–काँग्रेस

गण्डकी, ७ भदौ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस कास्कीले कास्कीमा निषेधाज्ञा नहटाउन माग गरेको छ । कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा आज जारी विज्ञप्तिमा कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिएको भन्दै तत्काल

वीरगञ्जमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३७ पुग्यो

वीरगञ्ज, भदौ ७ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–११ की ५६ वर्षीया महिलाको गयराती मृत्यु भएको छ । उनको नारायणी अस्थायी कोभिड