Logo
राष्ट्रिय

चितवनमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

भरतपुर, ७ भदौ: चितवनमा शनिबार कोरोना भाइरस सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । भरतपुर–१० स्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ निवासी

विस्तृत पढ्नुहोस
दुबईमा अड्किएका नेपाली लिन निगमको जहाज उड्यो

काठमाडौँ, ७ भदौ: चार्टर्ड उडान रोकिएपछि दुबई विमानस्थलमा अड्किएका नेपाललीलाई लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाज त्यसतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केहीबेरअघि दुबई उडेको

कोरोना सङ्क्रमणबाट हेटौँडासहित वाग्मती प्रदेशमा २९ को मृत्यु

वाग्मती ६ भदौ: विश्वव्यापीरूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण वाग्मती प्रदेशमा हालसम्म २९ जनाको मृत्यु भइसकेको छ । मकवानपुरको हेटौँडामा पनि एक महिला र दुई पुुुरुषसहित तीन जनाको उक्त सङ्क्रमणबाट मृत्युु

स्थानीय सरकारको कारण कटारीवासी कोरोनाको उच्च जोखिममा

कटारी, ६ भदौ । उदयपुरको कटारी नगरपालिका र ट्रिपर व्यवसायीहरुको लापरवाहिका कारण कटारी नगरपालिका क्षेत्र कोरोना संक्रमणको उच्च जोखिममा रहेको स्थानियबासिको गुनासो छ । नगरपालिका क्षेत्रमा दैनिक जसो २०० को

चम्पादेवी गुरुयोजना : भौतिक पूर्वाधार विकासले पायो गति

काठमाडौँ, ६ भदौ: पछिल्लो समय काठमाडौँको दक्षिण क्षेत्रमा रहेको चम्पादेवीका भौतिक पूर्वाधारको विकासले तीव्रता पाएको छ । धार्मिक, ऐतिहासिक, पुरातात्विक र प्राकृतिक हिसाबले महत्व बोकेको चम्पादेवीमा शहरी विकास मन्त्रालयले झण्डै

अस्पतालबाट फैलिदै कोरोनाको सङ्क्रमण

भक्तपुर, ६ भदौ: धुलिखेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फर्किएकी भक्तप्ुरकी एक महिलालाई कोरोना सङ्क्रमण भयो । निषेधाज्ञा जारी हुनुभन्दा केही दिन अगाडि धुलिखेल अस्पताल पुगेर आएकी उनी त्यसबाहेक कतै गएकी

अछाम बाढी: अझै भेटिएनन् बेपत्ता भएका ११ जना

डोटी, ६ भदौ: अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न

‘होम आइसोलेशन’का आठ जना कोरोना परास्त गर्न सफल, संक्रमित भन्छन ‘दृढ आत्मबल र पौष्टिक आहार जरुरी’

कास्की,६ भदौ: पोखरा महानगरपालिका–५ मालेपाटन स्थित बागवानी अनुसन्धान केन्द्रमा बागवानी अधिकृत पदमा कार्यरत सरोज अधिकारीलाई गत साउन २६ गते कोरोना सङ्क्रमण पुष्टि भयो । सामान्य रुघाखोकी लागेपनि कोरोनासँग मिल्दोजुल्दो अन्य

लिदी पहिरो: मृतकको सङ्ख्या ३२ पुग्यो, सात अझै बेपत्ता

चौतारा, ६ भदौ: सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी

बुटवलकी कोरोना सङ्क्रमित गर्भवतीको कोहलपुरमा शल्यक्रिया

रुपन्देही, ६ भदौ: गत सोमबार बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीको आज शल्यक्रिया गरिएको छ । आज स्त्री रोग विशेषज्ञ सहितको टोलीले बिहान सफल शल्यक्रिया गरेको अस्पतालले

सम्भव हुने कार्यक्रम मात्र गरेर निजामती दिवस मनाउन निर्देशन

काठमाडौँ, ६ भदौै: सरकारले कोरोना भाइरस (कोभिड १९)को कारणले यस वर्षको निजामती सेवा दिवस सम्भव हुने कार्यक्रम मात्र गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ । निजामती सेवा

नागरिकता नपाउँदाको चिन्ता

गण्डकी, ६ भदौ : असहाय बनेका अवस्थामा पोखरा वृद्धाश्रमले आश्रय त दियो नै तर कतिपय यहाँ बस्ने ज्येष्ठ नागरिकलाई नागरिकता नपाउँदाको पीडाले बेलाबेलामा चिन्तित बनाउने गरेको छ । नेपालमै जन्मेर