Logo
राष्ट्रिय

भरतपुर अस्पतालको परिक्षणमा चितवनका २० सहित ३३ जनामा कोरोना पुष्टि

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, ६ भदौ । चितवनको भरतपुर अस्पतालको कोरोना प्रयोगशालामा भदौ ५ गते गरिएको परिक्षणमा थप ३३ जनामा कोरोना पुष्टि भएको छ । अस्पतालले भदौ ५

विस्तृत पढ्नुहोस
नेपाल र इजरायलबीच कूटनीतिक राहदानी सम्झौता

काठमाडौँ, ६ भदौ: नेपाल र इजरायलबीच कूटनीतिक राहदानी बाहकलाई एक–अर्को देशको यात्रा गर्दा ९० दिनसम्म प्रवेशाज्ञा लिन नपर्ने गरी सम्झौता भएको छ ।इजरायलको जेरुसेलमस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा नेपाल सरकारका

चितवनमा थप एक साता निषेधाज्ञा जारी

चितवन, ५ भदौ: जिल्ला प्रशासन कार्यालय चितवनले थप एक साताका लागि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । यस अघि माडी नगरपालिका बाहेक ६ वटा स्थानीय तहमा मात्र निषेधाज्ञा जारी गरिएकोमा

वीरगञ्जमा कोरोना संक्रमितको मृत्यु

पर्सा,५ भदौ: पर्सामा आज एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र वीरगञ्ज हेल्थकेयरमा भर्ना भएका वीरगञ्ज महानगरपालिका वडा नं १० रानीघाट निवासी

नेपालमा कोरोना सङ्क्रमितको संख्या ३० हजार भन्दा बढी, एकैदिन ११ को मृत्यु

काठमाडौँ, ५ भदौ: नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ३० हजार नाघेको छ । देशभर आज ८३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार ४८३

बर्दियामा जारी निषेधाज्ञा राति १२ बजेदेखि हट्ने

राजापुर, ५ भदौ: जिल्ला प्रशासन कार्यालय बर्दियाले आफूले जारी गरेको निषेधाज्ञा आज राति १२ बजेदेखि हटाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अध्यक्षतामा आज बसेको कोभिड –१९

विदेशबाट फर्किने नेपालीलाई होटलले सेवा उपलब्ध गराउने

काठमाडौँ, ५ भदौ: विदेशबाट उद्धार गरी हवाई उडानमार्फत स्वदेश फर्काइने नेपालीलाई होटल सङ्घ नेपालका क्वारेन्टिनका लागि स्वीकृत सदस्य होटलहरुले सेवा उपलब्ध गराउने भएका छन् । सङ्घले आज एक विज्ञप्ति जारी

रामेछापमा निषेधाज्ञा जारीः थप प्रहरी परिचालन

रामेछाप, ५ भदौ: कोरोना सङ्क्रमण बढ्न नदिन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले

करारका कर्मचारी नहटाउ: राष्ट्रिय जनमोर्चा

काठमाडौँ, ५ भदौँ : राष्ट्रिय जनमोर्चाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्थानीय तहका करारमा कार्यरत कर्मचारीलाई हटाउन निर्देशन दिइएकोमा आपत्ति जनाएको छ । कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि

प्रदेश नं २ मा कोभिडबाट ५२ जनाको मृत्यु

जनकपुर,५ भदौ: मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश नं २ प्रभावित भएको छ । यस प्रदेशमा अहिलेसम्ममा आठ हजारभन्दा बढी सङ्क्रमित हुनुका साथै ५२ जनाको कोरोनाको सङ्क्रमणको कारण मृत्यु भएको

विदेशमा अलपत्र नागरिकको उद्धारः क्वारेन्टिन होटलको सूची र मूल्य सार्वजनिक

काठमाडौँ, ५ भदौ: सरकारले चार्टर्ड उडानमार्फत स्वदेश आउने नागरिकलाई क्वारेन्टिनमा राख्ने प्रयोजनका लागि होटलको सूची र मूल्य सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पर्यटन विभागले उपलब्ध गराएको होटलको

कोरोना जित्नेको कहानी: बाँचिएला जस्तो लागेको थिएन, पुनःजीवन पाएँ

गण्डकी, ५ भदौ: “कोरोना लागि सकेपछि बाँचौँला जस्तो लागेको थिएन, तर निको भएर घर फर्किँदा निकै खुसी छु ।” यो भनाइ कोरोना सङ्क्रमण भई उपचार पश्चात निको भएर घर फर्केकी