Logo
राष्ट्रिय

‘निषेधको आदेश’ आफ्नै जीवनरक्षाका लागि नागरिकसँग गरिएको अपिल हो: प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवाली

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ४ भदौ । अत्यावश्यक कामबाहेक आवागमनमा समेत आजदेखि ‘निषेधको आदेश’ जारी भएको काठमाडौँ उपत्यका बिहानैदेखि सुनसान छ । मानिसको आवागमन देखिएको छैन भने व्यापारव्यवसाय

विस्तृत पढ्नुहोस
लिदी पहिरोः मृतक संख्या २९ पुग्यो

चौतारा, ४ भदौ: सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ । आज १८ वर्षीया ललिता दोङ, ४२ वर्षीया बिबीरानी दोङ,

खरिपाटीको क्वारेन्टिन बन्यो २०० शैय्याको आइसोलेशन

भक्तपुर, ४ भदौ: सरकारले कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानबाट उद्धार गरेर ल्याएका नेपालीलाई राख्न गत फागुनमा तयार पारेको भक्तपुरको खरिपाटीस्थित क्वारेन्टिनलाई आइसोलेशनमा परिणत गरिएको छ । चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित नेपाल

कैलालीको श्रीलङ्कामा १५ बिघा जमिन कटान

टीकापुर, ४ भदौ: कैलालीको टीकापुर–८ श्रीलङ्कामा कर्णाली नदीले १५ विघा नदी कटान गरेको छ । नदी कटान तीव्र भएपछि स्थानीयवासीमा त्रास सिर्जना भएको छ । नदीले टापुका रुपमा रहेको श्रीलङ्कामा

निषेधाज्ञा : ‘मर्निङ वाक’ निस्के पनि कारवाही

– नारायण ढुङ्गाना काठमाडौँ, ३ भदौ: काठमाडौँ उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि

उदाउँदो सुर्य चिन्हको नेकपा एमाले दर्ता

काठमाडौं, ३ भाद्र । नेकपा एमाले ब्युँतिएको छ । यो पार्टी निर्वाचन आयोगमा दर्ता समेत भएको छ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) नाममा निर्वाचन आयोगमा औपचारिक रुपमा आज

‘दि हिमालयन टाइम्स’ का सम्पादक रिमालद्धारा राजीनामा

काठमाडौं, ३ भदौ । अँग्रेजी दैनिक ‘दि हिमालयन टाइम्स’ का सम्पादक प्रकाश रिमालले राजीनामा दिएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत रिमालले आफूले राजीनामा दिएको जानकारी गराएका हुन् । रिमाल विगत

बाढीले बेपत्तामध्ये तीनको सनाखत

डोटी, ३ भदौ: गएराति अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ६ जनाको शव भेटिएको छ । शव भेटिएकामध्ये तीन जनाको सनाखत भएको छ

आज १२० जना संक्रमित कोरोना परास्त गर्न सफल, परास्त गर्ने कुल संख्या १७ हजार ७००

काठमाडौँ ३ भदौ: आज (बुधबार) ६८१ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमणको पुष्टि हुनेको संख्या २८ हजार ९३८ पुगेको छ । त्यसमध्ये सक्रिय संक्रमित ११ हजार ११८ जना रहेका

अछाममा १२ जनाको शव फेलाः ५ को खोजी

डोटी, ३ भदौ: गए राति करीब १ बजे अछामको कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ मध्ये १२ जनाको शव भेटिएको छ । रामारोशन गाउँपालिका–५ सैनीबजारबाट बगाएका स्थानीयवासीको

बझाङको बुंगलमा पहिरोःबेपत्ता दाजुभाइको शव फेला

बझाङ, ३ भदौ : बुङ्गल नगरपालिका ५ मिडीमा गएको पहिरामा परी बेपत्ता दुवै बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्रताप ताम्राकारका १२ वर्षीय छोरा सचिन र ६ वर्षका सुदीप

लिदी पहिरो: मृतक संख्या २५ पुग्यो, १४ जना बेपत्ता

चौतारा, ३ भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ । आज चार वर्षीय समराज दोङको शव भेटिएको इलाका