Logo
राष्ट्रिय

आज बिहान ६ बजेदेखि एक हप्ताका लागि अर्घाखाँची लकडाउन

-रिपोर्टर्स नेपाल/संवाददाता

अर्घाखाँची, ३ भदौ : जिल्लामा आज बिहान ६ बजेदेखि एक हप्ताका लागि स्थानीय प्रशासनले लकडाउन गरेको छ । कोराना सक्रमण बढ्दो रूपमा देखिएपछि जिल्ला प्रशासन

विस्तृत पढ्नुहोस
सङ्घीय संसद् सचिवालयका ब्याच पिन फिर्ता

काठमाडौँ, ३ भदौ: सङ्घीय संसद् सचिवालयले घरेलु तथा साना उद्योग कार्यालय ललितपुरबाट बनेका ब्याच पिनमा संरचनागत र साजसज्जासम्बन्धी समस्या देखिएको भन्दै फिर्ता गरेको छ । सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले

कोरोनाबाट एक सय आठ वर्षीया वृद्धाको मृत्यु

चितवन, ३ भदौ: पूर्वी चितवनको खैरहनी नगरपालिका–३ गोठसोरमा एक वृद्धाको मृत्युपछि कोरोना पुष्टि भएको छ । एक सय आठ वर्षीया वृद्धाको सोमबार मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले

कोरोना सङ्क्रमणबाट ६१ वर्षीय वृद्धको मृत्यु

वागमती, ३ भदौ: मकवानपुरको हेटौडा उपमहानगरपालिकामा कोरोना भाइरसको सङ्क्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । गएराति हेटाँैडा उपमहानगरपालिका–१ का ६१ वर्षीय वृद्धको मृत्यु भएको हेटौडा –४ स्थित आइसोलेशन कक्षका इञ्चार्ज

यसपालि छैन तीजको रमझम, बागलुङ नगर क्षेत्रमा निषेधाज्ञा जारी

बागलुङ, ३ भदौ : स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने सुरसारमा हुन्थे

नुवाकोटमा निषेधाज्ञा एक साता थपियो

त्रिशूली, ३ भदौ:  कोभिड–१९ को सङ्क्रमण रोक्न नुवाकोटमा जारी रहेको निषेधाज्ञा एक साता थप गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले निर्णय गरेअनुसार गएराति १२ बजेदेखि लागू

पत्रकार महासङ्घ कञ्चनपुरका ३३ सदस्यको सदस्यता खारेजीका लागि सिफारिस

कञ्चनपुर, ३ भदौ: नेपाल पत्रकार महासङ्घ कञ्चनपुर शाखाले ३३ साधारण सदस्यको सदस्यता खारेजका लागि सिफारिस गर्ने निर्णय गरेको छ । महासङ्घका कार्यवाहक अध्यक्ष दुर्गा उपाध्यायको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले दुई

बलात्कार अभियोगमा दुई कारागार चलान

चितवन, भदौ ३ । दुई युवतीलाई जर्बजस्ती करणी गरेको अभियोगमा चितवनमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत चितवनले अर्घाखाँचीका २६ वर्षीय मनोज केसी

कोरोना संक्रमणबाट दुई महिलाको मृत्यु

काठमाडौं, ३ भदौ । नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । मृत्यु हुने दुवै जना महिला रहेका छन् । ललितपुरको पाटन अस्पतालमा उपचाररत भक्तपुरको सूर्यविनायक निवासी ६१

महामारी नियन्त्रणमा असहयोग गर्ने स्वास्थ्य संस्थाविरुद्ध अदालत जाने सरकारको तयारी

जनकपुरधाम, भदौ ३ । प्रदेश सरकारले कोरोना महामारी नियन्त्रणमा असहयोग गर्ने निजी स्वास्थ्य संस्था एव मेडिकल कलेजहरुविरुद्ध अदालत जाने तयारी थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्गलबार सम्पन्न प्रदेश

आज नेपाली साहित्यका नक्षेत्र मोतिरामको जयन्ती

‘अचल झण्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा रिपूको मन थर्कोस् थरथर गरी छण घरीमा । यवन्तले राज गर्दा कति पतित हिन्दूस्थल भयो फगत् यो नेपालको मुलुक बचि कञ्चन रहि गयो ।।’

विभिन्न देशका लागि राजदूत सिफारिस

काठमाडौँ, २ भदौ : सरकारले विभिन्न देशका लागि राजदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयका सहसचिवलाई सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा