Logo
राष्ट्रिय

सप्तरीमा भदौ १५ गतेसम्म निषेधाज्ञा जारी

-रिपोर्टर्स नेपाल/संवाददाता

सप्तरी, २ भदौ: कोरोना संक्रमणको विस्तार रोक्न तथा सचेतनामूलक र प्रबन्धनात्मक कार्य गर्न सप्तरीमा जारी निषेधाज्ञाको अवधि १५ दिन थपिएको छ । जिल्लास्तरीय संकट व्यवस्थापन

विस्तृत पढ्नुहोस
काभ्रेपलाञ्चोकमा थप एक सङ्क्रमितको मृत्यु

काभ्रेपलाञ्चोक, २ भदौ: धुलिखेल नगरपालिका–७ का ९८ वर्षीय बृद्धको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । पिशाव बन्द भएपछि उपचारार्थ धुलिखेल अस्पतालमा रहेका ती बृद्धको एक हप्ताअघि कोरोना सङ्क्रमण पुष्टी

प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारी, राजश्व बोर्डको अध्यक्षमा दाहाल

काठमाडौं, २ भाद्र । सरकारले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई जिम्मेवारी तोकेको छ । सोमबार बसेको मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतिवडाले भण्डारीलाई सदस्य नियुक्त

भक्तपुर नगरमा सार्वजनिक यातायात भदौ १५ सम्म बन्द

भक्तपुर, २ भदौ: भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सार्वजनिक यातायात यही भदौ १५ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिका अध्यक्षतामा आज भक्तपुर नगरभित्रका यातायात व्यवसायीका

प्युठानमा आज राति १२ बजेदेखि पूर्ण रुपमा यातायात बन्द

झिमरुक, २ भदौ: प्युठानमा आज राति १२ बजेदेखि पूर्ण रुपमा सार्वजनिक तथा निजी यातायात बन्द गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अध्यक्षतामा आज बसेको कोभिड संकट

लिदी पहिरोः मृतक संख्या २४ पुग्यो

चौतारा, २ भदौ : सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नं २ लिदीमा शुक्रबार गएको पहिरामा पुरिएर मृत्यु हुने २४ जना पुगेका छन् । आज ७२ वर्षीया श्रीमाई दोङ र ८७ वर्षीया

वाग्मती प्रदेशका केही क्षेत्रमा चट्याङसहितको भारी वर्षा

काठमाडौँ, २ भदौ: अहिले मुख्यतः वाग्मती प्रदेशको केही क्षेत्रमा चट्याङसहितको भारी वर्षा भइरहेको छ । नुवाकोट र धादिङ आसपासमा विकसित भएको मनसुनी बादलका कारण यस क्षेत्रमा वर्षा भइरहेको जल तथा

महामारीमाथि थपिएको प्राकृतिक विपत्ति

–नारायण ढुङ्गाना काठमाडौँ, २ भदौ: भनिन्छ कुनै पनि समस्या बाजा बजाएर आउँदैन । मुलुकले यतिखेर त्यस्तै नसोचेको र पूर्वानुमान नगरिएको दोहोरोे विपत्तिको सामना गरिरहेको छ । चीनको एक कुनामा देखिएको

प्रदेश सञ्चार विधेयक फिर्ता

वीरगञ्ज, २ भदौ: प्रदेश २ को सभाबाट सर्वसम्मति पारित गरेको प्रदेश सञ्चार विधेयक प्रदेश प्रमुखले फिर्ता पठाएका छन । प्रमाणीकरणको लागि प्रदेश प्रमुख तिलक परियारसमक्ष पठाइएकामा सो विधेयकमा प्राविधिक त्रुटि

यसकारण उद्धार उडान स्थगित, दुबईबाट रित्तै फर्कियो निगमको जहाज

काठमाडौँ, २ भदौ: विदेशमा अलपत्र नेपालीलाई स्वदेश फर्काउनका लागि तय भएको पूर्वनिर्धारित उद्धार उडान अनिश्चितकालका लागि स्थगित भएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) ले विदेशबाट फर्कनेका लागि

प्रहरीलाई ओलीको सुझाव

काठमाडौं, २ भदौ । गत वर्ष प्रहरीले २४ असोजमा प्रहरी दिवस मनायो । प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रमको प्रमुख अतिथि थिए ।कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले एउटा महत्वपूर्ण कुरा उठाए

प्रभावकारी बन्दै राष्ट्रपति हवाई उद्धार कार्यक्रम

डोल्पा, २ भदौ: हिमाली जिल्ला डोल्पामा गर्भवती तथा सुत्केरी महिला लक्षित राष्ट्रपति हवाई उद्धार कार्यक्रम प्रभावकारी देखिएको छ । सुरक्षित सुत्केरी सेवा नपाएर अकालमै ज्यान गुमाउँदै आएका डोल्पाली महिलालाई अप्ठेरो