Logo
राष्ट्रिय

कास्कीमा आज रातिदेखि भदौ ७ सम्म निषेधाज्ञा

-रिपोर्टर्स नेपाल/संवाददाता

पोखरा, २ भदौ : कोरोना महामारीको जोखिम बढ्दै गएपछि कास्की जिल्लामा आज रातिदेखि यही भदौ ७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ । जिल्ला सङ्कट

विस्तृत पढ्नुहोस
बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

राँझा, २ भदौ: बाँकेमा कोरोना सङ्क्रमणबाट गए राति थप एक जनाको मृत्यु भएको छ । फोक्सोमा निमोनिया भएपछि शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना हुनुभएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ निवासी ६२

प्राधिकरणले चार वर्षअघि नै दिएको थियो सिन्धुपाल्चोकका ७१ स्थान जोखिममा रहेको प्रतिवेदन

काठमाडौं, भदौ २ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विभिन्न निकायसँगको समन्वयमा चार वर्षअघि सिन्धुपाल्चोकका २४२ ठाउँको भौगर्भिक अध्ययन गरेकामा ७१ स्थान जोखिममा रहेको प्रतिवेदन दिएको थियो । त्यसमा ७५ स्थान सुरक्षित,

आफ्नै साथीको छोरीलाई यौन दुव्र्यवहार गर्ने गोरखा सैनिकलाई साढे दुई वर्ष कैद

लण्डन, भदौ २ । बेलायती गोरखा सेनामा कार्यरत एक गोरखा सैनिकलाई आफ्नो साथीको छोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा अदालतले साढे दुई वर्ष जेल सजाय सुनाएको छ । बेलायतको स्वीइन्डेन एडभर्टाइज

गर्भवती महिलाको हत्या आरोपमा पति र सासु पक्राउ

लहान, भदौ २ । गर्भवती महिलाको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ । सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उहाँका २० वर्षीय

गाँजा खाँदै गरेको अवस्थामा प्रहरीले भेटेपछि नियन्त्रणमा लिन खोज्दा असईमाथी खुकुरी प्रहार,तीन जना पक्राउ

काठमाडौं, भदौ २ । प्रहरीलाई धारिलो हतियार प्रहार गरेको आरोपमा प्रहरीले मकवानपुरका तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौँडा–६ का २६ वर्षीय भक्तराम राउत, १६ वर्षीय उत्सव गौतम

महोत्तरीमा भदौ १० सम्म निषेधाज्ञा

महोत्तरी, भदौ २ । कोभिड–१९ सङ्क्रमण ह्वात्तै बढेपछि महोत्तरीमा १० दिनसम्मलाई कफ्र्यू (निषेधाज्ञा) आदेश जारी भएको छ । सोमबार मध्यरातदेखि लागू हुने गरि जिल्ला प्रशासन कार्यालय महोत्तरीले यस्तो आदेश जारी

निषेधाज्ञा तोडेपछि चितवनमा हवाई फायर

चितवन, १ भदौ । कोरोना सङ्क्रमणको त्रासले जारी गरिएको निषेधाज्ञा तोडेपछि पूर्वी चितवनमा प्रहरीले आज एक राउण्ड हवाई फायर गरेको छ । निषेधाज्ञाको पहिलो दिन राप्ती नगरपालिका–१ पिप्लेमा स्थानीयले निषेधाज्ञा

गण्डकी प्रदेशसभा अवरुद्ध

गण्डकी, १ भदौ : गण्डकी प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । सरकार कोरोना नियन्त्रणमा संवेदनशील नदेखिएको र पार्टीका तर्फबाट पटकपटक ध्यानाकर्षण गराइए पनि त्यसको

काठमाडौमा कोरोना संक्रमणबाट आज एकजनाको मृत्यु

काठमाडौं, १ भाद्र । आज कोरोना संक्रमणबाट काठमाडौंका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौकी ५८ वर्षीया महिला हु्न् । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले यसको पुष्टि गरेको हो ।

वाग्मती प्रदेशसभाका उच्च अधिकारीलाई कोरोना सङ्क्रमण

वाग्मती, १ भदौ : वाग्मती प्रदेशसभाका एक उच्च अधिकारी कोरोना सङ्क्रमित भएका छन् । कीटजन्य रोग अनुसन्धान केन्द्रमा तीन दिनअघि सङ्कलन गरिएकोे उनको स्वाब परीक्षणको आजको रिपोर्ट पोजेटिभ देखिएको उनको

प्रदेश नं २ मा बढदो सङ्क्रमण: एक महिनामा तीन हजार सङ्क्रमित थपिए

सप्तरी, १ भदौ: प्रदेश नं २ मा कोरोना भाइरस सङ्क्रमण दर बढ्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज मात्र प्रदेश नं २ मा २०८ जना सङ्क्रमित थप भएको