Logo
राष्ट्रिय

मध्यपुरथिमि लकडाउन, कोरियामैत्री नगरपालिका अस्पतालसमेत सिल

-रिपोर्टर्स नेपाल/संवाददाता

भक्तपुर, ३२ साउन : मध्यपुरथिमि नगरपालिकाले आजबाट लकडाउन गरेपछि नगरपालिका क्षेत्र ठप्प भएको छ । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि नगरपालिकाले आगामी भदौ ९ गतेसम्मका लागि

विस्तृत पढ्नुहोस
मकवानपुरमा पुनः निषेधाज्ञा जारी

मकवानपुर ३२, साउन: जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला सुरक्षा समितिको सहमति र परामर्शअनुसार पुनः निषेधाज्ञा जारी गरेको छ । जिल्लाको पूर्व–पश्चिम राजमार्गको मनहरिसम्म र हेटौडा उपमहानगरपालिका क्षेत्रको विभिन्न वडामा कोभिड–१९

आगामी तीन दिन देशभर वर्षा हुने

काठमाडौँ,  ३२ साउन: मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

चन्द समूहका बोहरा पक्राउ

डोटी, ३१ साउन : नेत्रविक्रम चन्द समूहका डोटी जिल्ला कमिटी सदस्य कृष्णबहादुर बोहरालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लामा रहेका विभिन्न ठाउँका एनसेलको टावरमा आगजनी तथा क्षति गरेको आरोपमा उनलाई

आज रातिदेखि दमकमा एकहप्ता लकडाउन

दमक, ३२ साउन: समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण बढेको भन्दै झापाको दमकमा आज रातिदेखि लागू हुने गरी एक हप्ता बन्दाबन्दी (लकडाउन) हुने भएको छ । कोरोना रोकथाम नियन्त्रण तथा समन्वय समितिको

प्रहरी जवान जागिरबाट निकालिएपछि प्रदेश प्रहरी प्रमुखका नाममा कारण देखाऊ आदेश

डोटी, साउन ३२ । उच्च अदालत दिपायल राजपुरले सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीसहित प्रहरी उपरीक्षक दिलीपसिंह देउवा र सम्बन्धित कार्यालयका नाममा कारण देखाऊ आदेश जारी

विश्वभर २९३ जना नेपालीको कोरोनाबाट मृत्यु

aकाठमाडौं, साउन ३२ । हालसम्म नेपालसहित विश्वभर २९३ जना नेपालीको कोरोना भाइरसले ज्यान गइसकेको छ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका नेपालीमा परेको प्रभाव केही मत्थर भएको छ

कोरोना निको हुने दर उच्च

कास्की, ३१ साउन : गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको निको हुने दर उच्च रहेको छ । प्रदेशमा शुक्रबार साँझसम्म एक हजार ६८२ जना सङ्क्रमित भएकामा एक हजार ५२० जना अर्थात् ९०

निजी अस्पतालद्वारा कोरोना उपचार शुरु, पुष्पाञ्जली अस्पताल पहिलो

चितवन, ३१ साउन: जिल्लामा कोरोना सङ्क्रमितको उपचार थाल्ने निजी क्षेत्रमा पुष्पाञ्जली अस्पताल पहिलो भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना सङ्क्रमण भएमा त्यही उपचार गर्न दिएको निर्देशन अस्पतालले पालना

काठमाडौँ महानगरपालिका–१४ सिल

काठमाडौँ, ३१ साउन : काठमाडौँ महानगरपालिका–१४ ले कोभिड–१९ को सङ्कमण फैलिन नदिन वडालाई सिल गरेको छ । वडा कार्यालयले आफू र त्यस वरपर क्षेत्रमा सङ्कमण देखिएपछि सम्भावित जोखिम न्यूनीकरण गर्न

नवलपरासीमा आज रातिदेखि निषेधाज्ञा जारी

नवलपरासी, ३१ साउन : कोरोना सङ्क्रमणको सम्भावित रोकथाम र नियन्त्रणका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज रातिदेखि निषेधाज्ञा जारी गरिएको छ । राति १२ बजेदेखि आगामी भदौ ६ गतेसम्मका

धमाधम सिल गर्दै स्थानीय तह

काभ्रेपलाञ्चोक, ३१ साउन : कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलन सक्ने जनाउँदै काभ्रेपलाञ्चोकका स्थानीय तहले धमाधम सीमा क्षेत्रमा सिल गर्न थालेका छन् । नगरभित्र जनप्रतिनिधिलगायतमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि मण्डनदेउपुर तथा