Logo
राष्ट्रिय

वरिष्ठ पत्रकार बलराम बानियाँ वेपत्ता, बल्खु पुलमा जुत्ता भेटियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, २८ साउन । वरिष्ठ पत्रकार बलराम बानियाँ तीन दिन देखि वेपत्ता भएका छन् । उनी २६ साउनबाट घर नपुगेपछि खोजी भइरहेको थियो । नभेटिएपछि

विस्तृत पढ्नुहोस
कोरोना उपचार गराउन विमान चार्टर गरेर काठमाडौं आएका जनकपुरका पूर्वमेयरको मृत्यु

काठमाडौं, साउन २८ । जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोराना भाइरस संक्रमणको कारण मृत्यु भएको छ । ७३ वर्षीय गिरीको मंगलबार राति काठमाडौंको मेडिसिटी अस्पतालमा मृत्यु भएको हो । कोरोना भाइरस

आजको मौसम पूर्वानुमानः कुन–कुन प्रदेशमा हुँदै छ भारी बर्षा

काठमाडौं, साउन २८ । हाल देशका अधिकांश भू–भागहरुमा समान्य देखि पूर्ण बदली रहेको छ भने सबै प्रदेशहरुका थोरै स्थानहरुमा हल्का बर्षा स्थानहरुमा भईरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार

आज कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएका चारजना को को (विवरणसहित)

काठमाडौं, २७ साउन । देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ८३ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप चारजनाको मृत्यु पुष्टि गरेसँगै मृतक संख्या ८३ पुगेको हो

नुवाकोटमा निषेधाज्ञा क्षेत्र बढाइयो, सेना परिचालन

नुवाकोट, २७ साउन । नुवाकोटमा स्थानीयस्तरमा कोरोना रोगको सङ्क्रमण थप फैलिएसँगै आजदेखि निषेधाज्ञाको क्षेत्र बढाइएको छ । निषेधाज्ञा कार्यान्वयन गराउन नेपाली सेनासमेत परिचालन गर्ने निर्णय गरिएको छ । जिल्ला सङ्कट

आज कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएका चारजना को को (विवरणसहित)

काठमाडौं, २६ साउन । देशमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप चारजनाको मृत्यु पुष्टि गरेसँगै मृतक संख्या ७९ पुगेको हो

तीन उपसमिति गठन

काठमाडौँ, २६ साउन: राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले आफनो कार्यलाई व्यवस्थित र प्रभावकारीरूपले सम्पादन गर्न तीन उपसमिति गठन गरेको छ । सभापति रामनारायण बिँडारीले प्रत्यायोजित व्यवस्थापन अध्ययन, सरकारी

कोभिड–१९ कारण संसद्का विषयगत समितिका बैठक प्रभावित हुँदै

काठमाडौँ, २६ साउन: सङ्घीय संसद् मातहतका विषयगत समितिका बैठक कोभिड–१९ को पछिल्लो सङक्रमण जोखिम अवस्थाले प्रभावित हुने भएको छ । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिँडारीले

कोरोना संक्रमणबाट ६४ वर्षीय वृद्धको मृत्यु

काठमाडौं, २६ साउन । आज कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । काठमाडौं किर्तीपुरका ६४ वर्षीय वृद्धको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उनी साउन २५ गते

काठमाडौं उपत्यकामा थप कडाई गरिदै

काठमाडौं, २६ साउन । काठमाडौं उपत्यकामा थप कडाई गर्ने भएको छ । काठमाडौं उपत्यकाको मेयर फोरमको बैठकले उपत्यकामा कोरोना संक्रमण बढेसँगै थप कडाई गर्ने प्रस्ताव तयार गर्ने भएको हो ।

राष्ट्रिय परिचयपत्र विवरणको दर्ता शुरु

भक्तपुर, २६ साउन : जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचयपत्र विवरणको दर्ता शुरु गरेको छ । जिप्रकाले आइतबार अपराह्न आयोजना गरेको शुभारम्भ कार्यक्रममा सांसद महेश बस्नेतको विवरण भरेर विवरण दर्ताको

मास्क प्रयोग नगर्ने चार लाख व्यक्ति कारबाहीमा

काठमाडौँ, २६ साउन : सरकारले मास्क प्रयोग नगर्ने तीन लाख ९५ हजार व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । सरकारले नेपालमा फैलँदै गएको कोभिड–१९ का कारण बन्दाबन्दी गरेपछि मास्कको प्रयोग