Logo
राष्ट्रिय

नेपालगञ्ज उपमहानगरपालिका सिल

-रिपोर्टर्स नेपाल/संवाददाता

नेपालगञ्ज, २४ साउन  : बाँके जिल्ला प्रशासन कार्यालयले आज राति १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगञ्ज उपमहानगरपालिका सिल गरेको छ

विस्तृत पढ्नुहोस
समुदायमा सङ्क्रमण फैलिएसँगै नुवाकोटमा निषेधाज्ञा

त्रिशूली, २४ साउन: कोरोना भाइरस सङ्क्रमण फैलिएपछि नुवाकोटमा पनि निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले आजराति १२ बजेदेखि १० दिनसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो ।

कोरोना कहर: प्राधिकरणको ४३ प्रतिशत आम्दानी घट्यो

काठमाडौँ, २४ साउन : कोभिड–१९ महामारीका कारण मुलुकको हवाई यातायात क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को वार्षिक आम्दानी ४३ प्रतिशतले घटेको छ । हवाई उडानको आयमा निर्भर हुने

उपत्यकामा जोखिम बढे पनि भीडभाड कायमै

काठमाडौँ, २४ साउन: पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन । गत चैत ११ देखि देश पूरै लकडाउन गरी १२० दिनपछि

पर्सामा मेयरसहित ५२ जनामा कोरोना पुष्टि

वीरगन्ज, साउन २४ । पर्सामा थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा बाराका २ जना र सर्लाहीका १ जनासहित ५२ जनामा

सङ्क्रमित परिवारका कम्तीमा दुई जनाको कोरोना परीक्षण

महेन्द्रनगर, २४ साउन । सुदूरपश्चिम प्रदेश सरकारले समुदायस्तरमा समेत कोरोना परीक्षणका लागि स्वाब सङ्कलन शुरु गरेको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा गुणराज अवस्थीले यहाँका नौवटै जिल्लाका स्वास्थ्य

मनसुन पुनः सक्रिय हुँदै, आज यी ठाउँमा छ भारी बर्षाको सम्भावना

काठमाडौं, साउन २४ । नेपालमा पुनःमनसुन सक्रिय हुने सम्भावना देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशभरको मौसममा सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि

दुबईबाट आएर क्वोन्टिनमा बसेकी युवतीले गरीन् आत्महत्या

काठमाडौं, २३ साउन । काभ्रेको  क्वारेन्टिनमा बसेकी २१ वर्षीया युवतीले आत्महत्या गरेकी छिन् । साउन १६ गते दुबईबाट नेपाल आएर उनी गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बस्दै आएकी थिइन् ।

राष्ट्रियसभाका चारै समितिका सभापति निर्विरोध निर्वाचित

काठमाडौँ, २३ साउन : राष्ट्रियसभा मातहतका चारवटै विषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् । विधायन व्यवस्थापन समितिमा परशुुराम मेघी गुुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिमा रामनारायण बिडारी, दिगो

सिमरामा एटिआर–७२ जहाजको उडान हुने

काठमाडौँ, २३ साउन : राजधानी काठमाडौँबाट नजिकको सिमरा विमानस्थलमा अब एटीआर–७२, ५०० सिरिजको जहाजबाट उडान हुने भएको छ । निजी क्षेत्रको अग्रणी वायु सेवाप्रदायक कम्पनी बुद्ध एयरले सिमरामा एटीआर जहाजको

बर्दियामा पाँच दिन निषेधाज्ञा

राजापुर, २३ साउन: छिमेकी जिल्ला बाँकेमा कोरोना सङ्क्रमित समुदायस्तरमा बढ्न थालेपछि बर्दियामा पाँच दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बिहीबार बसेको बैठकले

युट्युबरलाई आचारसंहिता पालना गर्न आह्वान

काठमाडौँ, २३ साउन : युट्युबलगायतका अनलाइन टिभी सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता २०७३ को मर्मअनुसार काम गर्न अनलाइन टिभी पत्रकार सङ्घले आह्वान गरेको छ । बालगृह सञ्चालिका पुष्पा अधिकारीसँग केही अनलाइन टिभी