Logo
राष्ट्रिय

आजको मौसमः कहाँ–कहाँ बर्षा?

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, साउन २१ । आज देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । जल

विस्तृत पढ्नुहोस
पाँचखालमा बृहत् खानेपानी आयोजना

काभ्रेपलाञ्चोक, २० साउन: पाँचखाल नगरका सात हजारलाई खानेपानी पु¥याउने लक्ष्यका साथ आयोजना कार्यान्वयनको चरणमा रहेको छ । सुनकोशी–पाँचखाल बृहत् खानेपानी आयोजना कार्यान्वयनका लागि निर्माण कम्पनीसँग अढाई वर्षमा निर्माण सक्ने सम्झौता

उपत्यकामा एकै दिन ६२ संक्रमित, कोरोनाको जोखिम बढ्यो

काठमाडौं, २० साउन । काठमाडौं उपत्यकामा आज एकै दिन ६२ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा यसबारे जानकारी दिएको हो ।

बाँकेमा थप चार दिन निषेधाज्ञा

कोहलपुर, २० साउन : नेपाल-भारत सीमा नाका जोडिएको बाँके जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमणका बिरामी थपिँदै जान थालेपछि बाँकेमा जारी निषेधाज्ञा अवधि बढाइएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्था जटिल बन्दै

आन्तरिकतर्फ दैनिक ४८ उडान: व्यवसायी अन्योलमा

काठमाडौँ, २० साउन: भदौ १ गतेदेखि सञ्चालन हुने आन्तरिक व्यावसायिक उडानका लागि विभिन्न एयरलाइन्सका दैनिक ४८ उडान हुने भएका छन् । बन्दाबन्दीको झण्डै पाँच महिनापछि शुरु हुने व्यावसायिक उडानका लागि

कोरोना परीक्षण गराउँदा परिचयपत्र अनिवार्य

सप्तरी, २० साउन : कतिपयले झुटो विवरण लेखाई पिसिआर गराउने गरेका कारण पुष्टि भएका सङ्क्रमित पत्ता लगाउन समस्या भएपछि सप्तरी जिल्लामा परिचय खुल्ने आधिकारीक प्रमाणपत्र अनिवार्य गरिएको छ । कोरोना

कालापानी क्षेत्रमा भारतीय सुरक्षाकर्मी दोब्बर

२० साउन: भारतले धार्चुलादेखि कालापानीसम्मको सीमा क्षेत्रमा सुरक्षाकर्मीको सङ्ख्या दोब्बरले बढाउँदै लगेको छ । तम्बाकुदेखि लिपुलेक हुँदै नाबिढाङको विभिन्न चौकीमा उसले हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी बढाएको हो । अहिले धार्चुलादेखि लिपुलेकसम्मको

मुख्यमन्त्री गुरुङद्वारा बाढीपहिरो प्रभावित गाउँको निरीक्षण

लमजुङ, २० साउन : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले बाढीपहिरो प्रभावित गाउँको स्थलगत निरीक्षण गरेका छन् । बाढीपहिरो प्रभावित क्षेत्र लमजुङस्थित दोर्दी गाउँपालिका–८ दुवार गाउँमा सोमबार साँझ स्थलगत निरीक्षण गरेका

आज कुन–कुन प्रदेशमा बर्षा?

काठमाडौं, साउन १९ । देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकि भू–भागमा आज मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान विभागका अनुसार आज दिउँसो देशभर आंशिक बादली रहेता

एसिड आक्रमणसम्बन्धी दण्डसजाय परिमार्जन गर्न गृह मन्त्रालयलाई निर्देशन

काठमाडौँ, १९ साउन: प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिले तेजाब आक्रमणसम्बन्धी कानूनी व्यवस्था र दण्डसजायलाई समयसापेक्ष परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आवश्यक संशोधन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको

विद्युत् प्राधिकरणका आयोजनाको प्रगति ८० प्रतिशतमाथि

काठमाडौँ, १९ साउन : नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित विद्युत् उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाले गत आर्थिक वर्ष २०७६÷७७ मा ८१.२३ प्रतिशत वित्तीय प्रगति हासिल गरेका छन् । ती आयोजनाको समग्र

निगमले पाँच गन्तव्यमा उडान गर्दै

काठमाडौँ, १९ साउन: राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले भदौँ १ गतेबाट शुरु हुने अन्तर्राष्ट्रिय उडानका लागि पाँच वटा गन्तव्यमा उडान गर्ने भएको छ । यूएईको दुबई, कतारको