Logo
राष्ट्रिय

साँफे–मार्तडी सडकमा भीषण पहिरो,सडक सञ्चालन हुन अझै १५ दिन लाग्ने

-रिपोर्टर्स नेपाल/संवाददाता

बाजुरा, साउन १४ । लगातारको वर्षाका कारण बाजुराको सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकअन्तर्गत बार्जुगाड प्रहरी चौकी नजिकै भीषण पहिरो गएको छ । सोमबार रातिदेखि आएको

विस्तृत पढ्नुहोस
कैलाली डुबानमा

कैलाली, साउन १४ । मङ्गलबार रातिदेखिको लगातार वर्षापछि कैलालीका अधिकांश क्षेत्र डुबानमा परेका छन् । अविरल वर्षाले सिँचाइ कुलो भरिएर बस्तीमा पस्दा कैलालीको जानकी गाउँपालिकाका अधिकांश ठाउँ जलमग्न भएका छन्

आजको मौसम: भारी बर्षाको सम्भावना

काठमाडौं, साउन १४ । अरब सागरबाट जलवायुयुक्त वाष्पकणको आगमन भइरहेकाले देशभर मनसुन फेरि सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार न्यून चापीय रेखा सोमबारदेखि तराई भूभाग नजिक

चेपाङ समुदायमा भएको घटनाको निष्पक्ष छानबिन गर्न माग

काठमाडौँ, १३ साउन: जवाफदेहिता निगरानी समितिले चितवनको चेपाङ समुदायमा भएको घटनाको निष्पक्ष छानबिन गरी दोषीउपर कारवाही गर्न माग गरेको छ । समितिमा संयोजक चरण प्रसाईंद्वारा आज जारी प्रेस विज्ञप्तिमा घटनाको

उपत्यकामा ४८ कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

काठमाडौ, १३ साउन । काठमाडौं उपत्यकामा पछिल्लो २४ घन्टामा ४८ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसख्या मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा ४८ जनामा कोरोना संक्रमीत

अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक

काठमाडौँ, १३ साउन: विदेशमा अलपत्र नेपालीको उद्धारका लागि नेपालका दुई एयरलाइन्स नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सले उडान तालिका सार्वजनिक गरेका छन् । जुलाई ३१ तारिखदेखि हुने चौथौ

हाइड्रोपावर प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित

इलाम, १३ साउन: इलामको एक हाइड्रोपावर परियोजनाले प्रभावित क्षेत्रको वातावरण जोगाउन कुनै काम नगरेको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । खोलामा पानी नै नछोडी हाइड्रो सञ्चालन गर्ने गरेको र तोकिएभन्दा

महाधिवेशनको प्रक्रिया आरम्भपछि गरिएको कारवाही रोक्न माग

काठमाडौँ, १३ साउन: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीको महाधिवेशन प्रक्रिया आरम्भ भइसकेपछि नेता तथा कार्यकर्तामाथि विभिन्न बहानामा कारवाहीको दण्ड चलाउने कार्यले महाधिवेशनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठेको भन्दै

कार्यसम्पादन मूल्याङ्कनमा सिन्धुपाल्चोक उत्कृष्ट

सिन्धुपाल्चोक, १३ साउन: गृह मन्त्रालयले हरेक वर्ष गर्ने कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोक ‘क’ वर्गमा पर्न सफल भएको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार सिन्धुपाल्चोक यो वर्ष अति उत्तम

बिहीबारदेखि होटल, पर्यटन खुल्दैछ, कस्तो छ स्वास्थ्य सुरक्षा

–नारायण ढुङ्गाना काठमाडौँ, १३ साउन: नेपालमा कोभिड–१९ को सङ्क्रमण दिनप्रतिदिन बढ्दै छ । अहिलेसम्म १८ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन् भने पाँच हजारभन्दा बढी अझै पनि उपचाररत छन् ।

कोरोना असर: एकपछि अर्को स्थानीय तह बन्द

सप्तरी, १३ साउन: कोरोना भाइरसको प्रकोप न्यूनीकरणका लागि सप्तरीमा एकपछि अर्को स्थानीय तहले कामकाज बन्द गर्दै बन्दाबन्दी (लकडाउन) गर्ने निर्णय गर्न थालेका छन् । अग्निसाइर कृष्णसवरण गाउँपालिकाले समुदायस्तरमा कोरोना सङ्क्रमण

होटल सञ्चालनको तयारीमा पोखराका पर्यटन व्यवसायी

पोखरा, १३ साउन: लामो समयको बन्दाबन्दीपछि साउन १५ देखि पोखराका पर्यटन व्यवसायी होटल सञ्चालनको तयारीमा जुटेका छन् । सरकारले साउन १५ देखि होटल सञ्चालनको अनुमति दिएसँगै पोखराका पर्यटन व्यवसायी होटल